Shova Ghimire (@shovaghimire7) 's Twitter Profile
Shova Ghimire

@shovaghimire7

ID: 1050178099395026944

calendar_today11-10-2018 00:15:45

202 Tweet

410 Followers

1,1K Following

Re_view (@chyauso05) 's Twitter Profile Photo

व्यबहारमा नै आफ्नोपन छैन भने,के का सम्बन्ध के का आफ्नो मान्छे 😏🤧

❣️मथुरा❣️ (@mathura_sapkota) 's Twitter Profile Photo

अभाव मा हुर्केको मान्छे हु जतन गरेर राख्ने बानी छ, चाहे त्यो सामान होस् या सम्बन्ध फेर्दै हिड्ने औकात छैन मेरो 🥹❤️

Sushil 🇳🇵🇦🇺 (He/Him) (@therealsushil_) 's Twitter Profile Photo

रुँएर नै देखाउनुपर्छ भन्ने छैन मोहोदय, पीडा त हासोमा पनि लुकेको हुन्छ ❤️‍🩹 #शुभप्रभात 🌸

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

मानिसको सबैभन्दा ठूलो "हार" त्यो बेला हुन्छ। जब आफू "सही" हुँदाहुँदै पनि "गलत" मान्छेको अगाडि झुक्न पर्छ। #शुभरात्री 😊♥️🌙

❣️मथुरा❣️ (@mathura_sapkota) 's Twitter Profile Photo

पुरा गर्न नसकेको जिम्मेवारि र मन भित्र दबाएर राखेको इच्छा बाहेक के नै छ र जिन्दगिमा! 🥹❤️‍🩹

✍️दारी (@iamsdari16) 's Twitter Profile Photo

ठिकै छ सोजो हुनुको फाईदा तिमिले उठायौ । मन मरेपछि तिमी नै मरे पनि फरक पर्दैन म देखाइदिन्छु !💔😢 #दारी💞

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

मान्छेको अवगुण मात्र खोज्ने ब्यक्ति त्यो झिंगा जस्तै हो जो सुन्दर शरिरको कुनै भागमा नबसेर सिर्फ घाउमा मात्र बस्छ । #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... (@rohanpoudel33) 's Twitter Profile Photo

सुनेको सबै कुरामा विश्वास नगर्नुस् हरेक कथाका तीन पाटो हुन्छन्: तिमी तर्फको, उनीहरू तर्फको, अनि सत्यको। #GoodMorning ☕️😊❤️‍🩹

OMG!! (@omg_55k) 's Twitter Profile Photo

अरुको नजरबाट आफूलाई हेर्ने मन छ सुनेको छु म धेरै खराब छु रे। ❤️🙏🙏

RAM PRASAD 🇳🇵🙏 (@rphitang2) 's Twitter Profile Photo

दु:ख परेको बेलामा घर चाहिन्छ प्रिया सुख भोजको काम त त्रिपालले चलाउँछ। #प्रदिपरोदन #GoodNightX

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

घमण्डको खोल ओडेर के आदर्शका कुरा गर्छौ बुझिराख आगो भएपछि खरानी अवश्य बन्नुपर्छ ..!! #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

जुन पाठ रित्तो गोजीले सिकायो त्यो पाठ कहिले किताबका पानाहरूले सिकाउन सकेन ॥ #शुभरात्री 😊♥️🌙

प्रतिभा अधिकारी (@pari509) 's Twitter Profile Photo

समय मिलेन, परिस्थिति मिलेन ! - हुनसक्छन् धेरै प्रसङगहरू ! तर, यिनै बहाना बारम्बार दोहोरीरहे भने बुझ्नु पर्छ उसलाई बोल्न मन छैन..!!

🌹Sandhya khanal🌹 (@sandhyakh143) 's Twitter Profile Photo

म अहिले त्यो परिस्थिति भोग्दै छु जहाँ मान्छे सहन नसकेर मृत्यु रोज्छन् ...!!😴

🌹Sandhya khanal🌹 (@sandhyakh143) 's Twitter Profile Photo

झूट बोलेर कसैको मन जित्ने कला छैन म सङ्ग सत्य बोलेर कति मान्छेहरू गुमाएको छु त्यो मलाई मात्र थाह छ। #शुभ__बिहानी🙏🙏💘💘 #शुभ__पल☕️☕️🇳🇵🇳🇵

sapana❤️ (@sanusapana_1) 's Twitter Profile Photo

जसको कोही हुँदैन उसको मोबाइल हुन्छ। अनि जसको मोबाइल हुन्छ ऊ कसैको हुँदैन। मेरो हालत यस्तै यस्तै भनुम 🤭😁😂

laxmi™ (@laximi01) 's Twitter Profile Photo

रोबर्ट त होइन, तर कसैले नबोलाए सम्म बोल्न जानेको छैन 😋🤣

Re_view (@chyauso05) 's Twitter Profile Photo

धेरै पैसा को घमन्ड नदेखाउ तिमी, मरे पछि कुन ब्रान्डको कात्रो ओड्छौ।हेरौला म पनी🙄😎

Gautam (@sharma14828) 's Twitter Profile Photo

आजभोलि सबैभन्दा बढि कुलतमा शिक्षित व्यक्तिहरु लागेको देख्दा दु:ख लाग्छ😿🥲