Shiva Pariyar (@shivapariyar22) 's Twitter Profile
Shiva Pariyar

@shivapariyar22

Nepali Singer,Songwriter,Composer

ID: 304322963

linkhttps://www.youtube.com/user/shivapariyarsongs calendar_today24-05-2011 09:49:21

4,4K Tweet

2,2K Followers

1 Following

Shiva Pariyar (@shivapariyar22) 's Twitter Profile Photo

मित्रहरु हतार नगर्नुहोस धैर्यता राख्नुहोस | किनभने ‘कोईली’ हो भनेर चिन्न पनि बसन्त ऋतु कुर्नु पर्दछ |

मित्रहरु हतार नगर्नुहोस धैर्यता राख्नुहोस |
किनभने ‘कोईली’ हो भनेर चिन्न पनि बसन्त ऋतु कुर्नु पर्दछ |
Shiva Pariyar (@shivapariyar22) 's Twitter Profile Photo

ज्ञान मुक्तिको एउटा महत्वपुर्ण उर्जा हो | बिधि र पद्दतिलाई मान्ने हो भने ज्ञानले मात्र ब्राह्मण बन्न सकिन्छ | जन्मले कोहि ब्राह्मण हुदैन | आचार्य गुरु कृष्ण दमाई|

ज्ञान मुक्तिको एउटा महत्वपुर्ण उर्जा हो |
बिधि र पद्दतिलाई मान्ने हो भने ज्ञानले मात्र ब्राह्मण बन्न सकिन्छ | जन्मले कोहि ब्राह्मण हुदैन | 
आचार्य गुरु कृष्ण दमाई|
Shiva Pariyar (@shivapariyar22) 's Twitter Profile Photo

'पुर्ण बहादुरको सारङ्गी' हेरिसके पछि- दक्ष जनशक्ति तयार पारि देशमा आमुल परिवर्तन ल्याउँन मास्टर साबहरुको राजनितिक क्रान्ति होईन शैक्षिक क्रान्ति नै अत्यन्तै महत्वपुर्ण र आवश्यक रहेछ | आज सम्म पनि पुर्ण बहादुरहरुको क्रान्तिले मास्टरसाबहरुको राजनैतिक क्रान्तिलाई गिज्याईरहेको रहेछ |

'पुर्ण बहादुरको सारङ्गी' हेरिसके पछि-
दक्ष जनशक्ति तयार पारि देशमा आमुल परिवर्तन ल्याउँन मास्टर साबहरुको राजनितिक क्रान्ति होईन शैक्षिक क्रान्ति नै अत्यन्तै महत्वपुर्ण र आवश्यक रहेछ | आज सम्म पनि पुर्ण बहादुरहरुको क्रान्तिले मास्टरसाबहरुको राजनैतिक क्रान्तिलाई गिज्याईरहेको रहेछ |
Shiva Pariyar (@shivapariyar22) 's Twitter Profile Photo

मानिसको व्यक्तिगत बिकास र प्रगति प्रकृति सम्मत भयो भने मात्र जीवनमा गरेको बिकास र प्रगतिमा स्थायित्व रहन्छ |

Shiva Pariyar (@shivapariyar22) 's Twitter Profile Photo

तिमीसंग भेट्ने शब्द:शीतल कादम्बिनी,सङ्गीत - सुरेश अधिकारि लिंक - youtu.be/m_y6TsugrJE? si=3hPxkodVYvBkBJn7 बाबा आमा शब्द -भुवन लोहनी,सङ्गीत - दिपक शर्मा लिंक - youtu.be/hdA9vWv7J_4 हिड्दै छु एक्लै शब्द - प्रदीप गौतम,सङ्गीत - रिदम कडेल लिंक - youtu.be/mhPSCEoI4QY

Shiva Pariyar (@shivapariyar22) 's Twitter Profile Photo

Pray for California Los angeles’s wildlife 🙏 अमेरिका अवस्थित क्यालिफोर्निया राज्य लस एन्जलस सिटिमा लागिरहेको भयावह भयानक आगलागि तुरुन्तै नियन्त्रण आओस भनि प्रार्थना गर्दछु |

Shiva Pariyar (@shivapariyar22) 's Twitter Profile Photo

उहाँ हाम्रो देशलाई चरम अध्याँरोबाट उज्यालो दिने नेपाल सरकारको एक ईमान्दार कर्मचारि श्री कुलमान घिसिङ्ग ज्यू, उहाँको बर्खास्ति देशको हितमा छैन भन्ने महशुस भएको छ | उहाँलाई पुनश्च: स सम्मान नियुक्त गरियोस सम्मानित नेपाल सरकारसंग यहि नै अनुरोध गर्दछु |

Shiva Pariyar (@shivapariyar22) 's Twitter Profile Photo

एउटा आधुनिक गीत तयार गरेका छौं | सुन्दा सजिलो लागेपनि गाउन कत्ता हो कत्ता अप्ठ्यारै पनि होईन | तर गीत मलाई मिठो लागेको छ | हामी भन्छौं नि मन छुने गीत भनेर | हो त्यस्तै बनाउँने प्रयास गरेका छौं |

Shiva Pariyar (@shivapariyar22) 's Twitter Profile Photo

मेरो एउटा जिज्ञासा छ सम्माननिय बुद्दि जिविहरु ज्युहरुसंग - “धर्म अनि कम्युनिष्ट” के यो सिद्दान्त अनि व्यबाहारको अभ्यास हाम्रो नेपालमा मिलेको छ ? नेपालको सन्दर्भमा अहिले सम्म के अभ्यास छ ? मेरो एउटा विनम्र जिज्ञासा है मित्रहरु | कृपया जानकारहरुले तथ्यगत प्रतिकृया दिनुहोस |

Shiva Pariyar (@shivapariyar22) 's Twitter Profile Photo

यस्तो लागिरहेछ खबर, सुचना , समाचार पनि एक प्रकारको स्क्याम नै हो । हैट !! यति म्यानुपुलेटिङ र मिस लिडिङको शिकार भैयो नि यो 72 घन्टामा | खबर, सुचना , फेसबुक पोस्ट ,टिकटक पोस्ट अनि समाचार आधिकारिकता बुझेर मात्र पछि लागौं ,फ्लो गरौं |

Shiva Pariyar (@shivapariyar22) 's Twitter Profile Photo

प्रतिनिधिसभा निर्वाचन 2082 मा काठमाण्डौं क्षेत्र नं 2 का प्रत्यक्ष उम्मेदवार र समानुपातिक उमेदवारलाई मतदान गरियो ! नेपालको एक नागरिकको हैसियतले यहि कामना गर्दछु, अबको युगमा हाम्रो नेपाल देशले पनि सबै आयमबाट बिकसित अन्तराष्ट्र सरह काँचुली फेर्न सकोस !

आधिकारिक प्रेस विज्ञप्ति मिती :२०८२-१२-१६ म शिव परियार, एक जिम्मेवार नागरिक तथा कलाकारको हैसियतले, गौरीबहादुर कार्की आयोग प्रतिवेदनमा ‘सामाजिक सञ्जालमा भ्रामक प्रचार गर्ने व्यक्ति’को रूपमा मेरो नाम उल्लेख गरिएको सम्बन्धमा उक्त आरोप वास्तविकतामा आधारित नरहेको भन्दै

आधिकारिक प्रेस विज्ञप्ति            मिती :२०८२-१२-१६ 

म शिव परियार, एक जिम्मेवार नागरिक तथा कलाकारको हैसियतले, गौरीबहादुर कार्की आयोग प्रतिवेदनमा ‘सामाजिक सञ्जालमा भ्रामक प्रचार गर्ने व्यक्ति’को रूपमा मेरो नाम उल्लेख गरिएको सम्बन्धमा उक्त आरोप वास्तविकतामा आधारित नरहेको भन्दै
Shiva Pariyar (@shivapariyar22) 's Twitter Profile Photo

हामीले यस कुरालाई पुरानो सोच पुरानै सत्ता र नयाँ सोच नयाँ सत्ता बिचको द्वन्द भनेर बुझ्नु पर्दछ ! यस्ता घटना राजनितिमा सामान्य हुन् । मुख्यकुरा कालान्तरमा देशले कस्तो दिशा समात्छ भन्नेकुरा मुख्य र महत्वपुर्ण बिषय हो !

Shiva Pariyar (@shivapariyar22) 's Twitter Profile Photo

टिकटकमा अपलोड गरिएको गीत गजल लाईभ प्रस्तुति हेरेर धेरै शुभचिन्तक ज्यूहरुले अब फेरि हामीले यस्तो प्रस्तुति हेर्न कहिले पाउँने शिवजी भनेर प्रश्न गर्नु भएको छ ! म सम्मान र श्रद्दाका साथ उहाँहरुलाई यहि विनम्र जानकारि गराउँदछु - यहाँहरुले हेर्नु भएको गीति सामग्री प्रस्तुति गर्दा