शिव प्र ढकाल (@shivadhakal667) 's Twitter Profile
शिव प्र ढकाल

@shivadhakal667

“असल छोरो असल पति असल पिता अनि जिम्मेबार असल नागरिक एउटैमात्र चाहाना” १००% followback

ID: 1246784675630084104

calendar_today05-04-2020 13:00:44

6,6K Tweet

294 Takipçi

288 Takip Edilen

राष्ट्रिय_नानी❣️ (@your_nani970) 's Twitter Profile Photo

पाल्पा जिल्ला निस्दी गाॅउपालिका झिरूबासको काउले बन। आउनुहोस धुमधाम संग घुमौ , शित्तल मौसम मनोरम दृश्यमा झुमौ 💚💚

पाल्पा जिल्ला निस्दी गाॅउपालिका झिरूबासको काउले बन। 
आउनुहोस धुमधाम संग घुमौ ,
शित्तल मौसम मनोरम दृश्यमा झुमौ 💚💚
राष्ट्रिय_नानी❣️ (@your_nani970) 's Twitter Profile Photo

छोरा :आमा मंसिर ७ मा के हो ? म : तुलसीको बिहे हो ( ठुली एकादशी) बाबु व्रत बस्नु पर्छ है! नत्र पाप लाग्छ साने❤️

राष्ट्रिय_नानी❣️ (@your_nani970) 's Twitter Profile Photo

मान्छेमा जिवन जिउने उर्जामा कमि भएकै बेलामा प्राकृतिक उर्जा भर्न बनाइएका उपचार केन्द्र हुन मन्दिर❤️ #जय_माँ_बाग्श्वरी 🙏 #नानी ❣️

मान्छेमा जिवन जिउने उर्जामा कमि भएकै बेलामा प्राकृतिक उर्जा भर्न बनाइएका उपचार केन्द्र हुन मन्दिर❤️
#जय_माँ_बाग्श्वरी 🙏
#नानी ❣️
राष्ट्रिय_नानी❣️ (@your_nani970) 's Twitter Profile Photo

आब्श्यक्ता भन्दा बढी बिश्वास गरेपछि, कि आँखा रसाउछ कि बिश्वास हराउछ!! #जनहितमा_जारी #नानी ❣️

सम्झना 😍 (@samjana24) 's Twitter Profile Photo

छुट्टिने हरु सबै हात हलाएर छुट्टिदैन् नि कतिपय त मुटु नै हलाएर छुट्टिदा रहेछन् 🥺

राष्ट्रिय_नानी❣️ (@your_nani970) 's Twitter Profile Photo

जिब्रो पोल्दापोल्दै निलेको कफिले जस्तो आनन्द एंव खुसि नदिने रहेछ मन पोल्दापोल्दै दिएको मुस्कानले । #नानी ❣️

राष्ट्रिय_नानी❣️ (@your_nani970) 's Twitter Profile Photo

हरेक सम्बन्धमा अमुल्य उपहार भनेकाे नै भराेसा हाे। #शुभबिहानी #नानी ❣️

माझघरे ठुली🙍‍♀️❣️❣️ (@majhgaretholi66) 's Twitter Profile Photo

यो देशमा राम्रो होस् भनेर नया नया ब्यवस्था ल्याईयो तर.... न संघि- यता भो, न संघि-उता भो। उल्टै देश बिदेशीको जुत्ता भो, नेता त्यै जुत्ताको फिता भो।। #मनोजगजुरेल👍️👍️😍

राष्ट्रिय_नानी❣️ (@your_nani970) 's Twitter Profile Photo

बुद्धिको तुलनामा पेट कैयौं गुणा सर्वश्रेष्ठ छ, कमसेकम खाली भयो भने सङ्केत त दिन्छ, "मालिक म खाली छु, केही खानुस" #शुभ_दिन #नानी ❣️

राष्ट्रिय_नानी❣️ (@your_nani970) 's Twitter Profile Photo

जो आपको सुखमा साथ होते वो रिश्ते होते हे, जो आपको दुखमा साथ होते हे वो फरिश्ते होते हे!! #नानी ❣️

शिव प्र ढकाल (@shivadhakal667) 's Twitter Profile Photo

🙏 शुभ प्रभात ☕शुभ दिन सम्पूर्णको जय होस्। चिसो बढ्दैछ आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला है ।

राष्ट्रिय_नानी❣️ (@your_nani970) 's Twitter Profile Photo

नुन बोकेका खच्चड कर्णाली तर्दैनन्। सुन बोकेका जहाज चेकिङ मै पर्दैनन्। #मेरो_देशमा😪

राष्ट्रिय_नानी❣️ (@your_nani970) 's Twitter Profile Photo

सिंहदरबारमा,बालुवाटारमा बसेका र बस्नेहरु एकपटक बिना सुरक्षा आम नागरिक यात्री बनेर काठमाडौं देखि मुग्लिग सम्मको मात्रै यात्रा गर देशको अबस्था र जनताको कष्ट स्पष्ट हुन्छ, त्यति हिम्मत छ?

राष्ट्रिय_नानी❣️ (@your_nani970) 's Twitter Profile Photo

असार अन्तिम हुदैछ आउनुहोस्, आर्थिक बर्ष ८१/०८२ को लागि हाम्रो मित्रता, माया र प्रेमलाई पनि समयमै नविकरण गरौँ । #शुभ_दिन #नानी ❣️

राष्ट्रिय_नानी❣️ (@your_nani970) 's Twitter Profile Photo

"आत्म समिक्षा चेतनाको खुड्किलो हो" आफ्नो ऐना नहेरी अरुमा दोषारोपण गर्नु चेतनाहिन हुनुको संकेत हो । #ज्ञान_समाप्त #नानी ❣️

राष्ट्रिय_नानी❣️ (@your_nani970) 's Twitter Profile Photo

जुन स्थानमा तिम्रो उपस्थितिले खुशी छाउछं त्यो स्थानमा तिमी सधैं पुग्नु, जुन स्थानमा तिम्रो अपमान, घृणा,तिरस्कार हुन्छ भने त्यहाँ कहिले पनि नपुग्नु। #नानी ❣️

राष्ट्रिय_नानी❣️ (@your_nani970) 's Twitter Profile Photo

नदि जस्तै बगिरहनु , यात्राका चट्टानहरु आफै काटिन्छ । #नानी ❣️