Shiksha Poudel (@shikshapoudel6) 's Twitter Profile
Shiksha Poudel

@shikshapoudel6

म भित्रको कमि निकाल्नु भन्दा पहिला,
तिमी आफू भित्रको कमि खत्तम गर ।😊
#proud_to_be_nurse

ID: 1351923341473398784

linkhttps://twitter.com/search?q=from%3A%40ShikshaPoudel6%20-filter%3Areplies&src=typed_query calendar_today20-01-2021 16:03:46

590 Tweet

229 Followers

43 Following

समिर (@samirtimalsina5) 's Twitter Profile Photo

हरेक कुराको आफ्नो समय र महत्व हुन्छ प्रीय ।💔😍 धोबिलाई हतार भयो भन्दैमा राति घाम काँहा उदाउँछ र💔💔

Nitisha Dahal (@dahalnitisha) 's Twitter Profile Photo

मनभित्र उकुस मुकुस भएका भावहरु जब शब्दमा उतार्ने गर्छु,तब बहुत आनन्द हुने गर्छ मनलाई💗

@ishu🇳🇵 (@dear_ishu) 's Twitter Profile Photo

मेरो मेन्सन नदेख्ने तिमीलाई पावर वाला चस्मा उपहार दिन मन छ!!❤🙏 #शुभ साझ

❣सानी❣ (@mamatapokhrel8) 's Twitter Profile Photo

अरुले देख्नु र आफुले भोग्नुमा धेरै फरक छ जिन्दगी किनकी जिन्दगीमा सबैको भाग्य उस्तै हुदैन,,,,,। #शुभ_संध्या

Nitisha Dahal (@dahalnitisha) 's Twitter Profile Photo

याे मनलाई मधुशाला बनाइ,म हरेक रात तिम्रा यादहरुकाे प्यालामा मेराे प्रेम मिसाएर पिउदै, यी अन्धकार काेठाका भित्ताहरुलाई हाम्राे कहानी सुनाउने गर्छु😌💘

छाँया 🙏🤗 (@susigtm) 's Twitter Profile Photo

साउन लाग्यो कसैको यादमा हराई बसेछु साथमा हरियो चुरा हातमा मेहेन्दि लगाई बसेछु🤔 😍🤗 #शुभरात्रि #शुभसपनि

समिर (@samirtimalsina5) 's Twitter Profile Photo

उनको आगन माटोको थियो जहाँ म गाडिन पुगे अनि उनि त्यही आगनमा ढुंगा राखेर बाहिर निस्कन 😔 म भने त्यही अलपत्र परे😢😢

गोज्याङ्ग्रे (@raazaw) 's Twitter Profile Photo

भारत, चिन, ओलि र रास्ट्रपती विध्या सवैले देउवा प्र.म हुदा वधाइ सम्म नदिदा को कस्को कम्फर्ट रैछ प्रस्टै भो नि। कि कसो?कस्तो राजनैतिक परम्परा बस्ला अब ।

Shiksha Poudel (@shikshapoudel6) 's Twitter Profile Photo

फरक छ नि " रोएर पाउनु " र " पाएर रूनु" मा ।।। 😥😊 #शुभरात्रि

Shiksha Poudel (@shikshapoudel6) 's Twitter Profile Photo

Parents :: u're so lazy 😪 Clz ::do better 😑 Frns :: I wish I had never met u 😔 Bf :: why did I ever date u 💔 Music :: it's okey , fuck everyone .......🎼🎵🎧🎧🎸🎶 #goodmorning

समिर (@samirtimalsina5) 's Twitter Profile Photo

कुर्न त म उनको निम्ति सयौं जुनी पनि सक्छु।। बस कुराइ जानेलाई थाहा होसकी उस्को लागि कुरिरहेको छु।। 🥺❣️

समिर (@samirtimalsina5) 's Twitter Profile Photo

थाहा छ ? “लाश” पानीमा किन तैरिन्छ !किनकि - डुब्नको लागि त “जिन्दगी” चाहिन्छ !!🖤 Daveशुभरात्री 🌹

समिर (@samirtimalsina5) 's Twitter Profile Photo

जमना खराब छ साथि , मुस्कानकाे खेती गर्नेहरूले नै घृणाकाे बीउ राेप्छन् यहाँ !! 👀 #शुभरात्रि

समिर (@samirtimalsina5) 's Twitter Profile Photo

सधैं अरुको नजरमा राम्रै भैरहन्छु भन्ने नसोच्नुस! महोदय, पुजा गरिसके पछि फुल पनि कसिङ्गरमा परिणत हुन्छ! 🥀

समिर (@samirtimalsina5) 's Twitter Profile Photo

उज्यालो मा रमाउने पुतलि हैन साथी🥺🙏, अध्यारो मा थोरै भए पनि उज्यालो दिने जुनकिरि बन्न सिक !! #शुभरात्रि🌹🖤

समिर (@samirtimalsina5) 's Twitter Profile Photo

मैले जाडो छल्न आगो फुकेको छु🧐 महोदय, संयोग हुनेछ हजुरको कपडा जले!!👀 #शुभरात्रि🖤🌹

समिर (@samirtimalsina5) 's Twitter Profile Photo

केबल आनन्द खोज्नुस, आवश्यकता त कहिल्यै पूरा हुँदैन।🙏💚 #शुभरात्री

समिर (@samirtimalsina5) 's Twitter Profile Photo

नजिक भयर पनि नजिक हुनुको भाब आउदैन म त्यही बगर हु ! जहाँ नदिको बहाब आउदैन। ✍️ ...#शुभरात्री🌹