शर्विल✍️ (@sharvil97) 's Twitter Profile
शर्विल✍️

@sharvil97

असफल व्यवसायी 💔

ID: 1690637545015803904

calendar_today13-08-2023 08:13:17

158 Tweet

196 Takipçi

220 Takip Edilen

शर्विल✍️ (@sharvil97) 's Twitter Profile Photo

बिहे गरेर मेरी बुडी सङ्ग tik tok बनाउने सपना पनि सपनामै सिमित हुनेभो 😔 जा छौ हुनिवाली माफ पाऊ है सपना अधुरै हुनी भो💔

शर्विल✍️ (@sharvil97) 's Twitter Profile Photo

टिकटकसंगै सेलाउन सक्ने काण्ड, सुन काण्ड आममाफी काण्ड, शरणार्थी काण्ड !

शर्विल✍️ (@sharvil97) 's Twitter Profile Photo

VPN प्रयोग गरेर मलाई टिकटक चलाउनु छैन, न त मेरो भिडियो मा views आउथे न त लाइक ।।

शर्विल✍️ (@sharvil97) 's Twitter Profile Photo

कोहि रुदै कार भित्र !! 😓 कोहि रुदै भट्टी भित्र !!😊 बडो अचम्म को महिना यो मङ्सिर ।🤨

शर्विल✍️ (@sharvil97) 's Twitter Profile Photo

विश्वकप फाईनल सपोर्ट पनि कसको गर्नु खोई ! एउटा सिमाना उडाउने अर्को girlfriend उडाउने देश 🫣🙁

शर्विल✍️ (@sharvil97) 's Twitter Profile Photo

स्टेडियम भरी सन्नटा छाउन थाल्यो । हिन्दी कमेन्टेटरको बोली सुक्न थाल्यो । #worldcup2023 final ind vs aus

शर्विल✍️ (@sharvil97) 's Twitter Profile Photo

भारतीय कमेन्टर हरुले बोल्न छोडेको ले नबुजे नि अङ्ग्रेजी कमेन्ट्री वाला म्याच हेर्दै छु😂🤣

शर्विल✍️ (@sharvil97) 's Twitter Profile Photo

धोतीहरु टीभी फोडेको भिडियो हेर्न पनि tiktok ब्यान्ड गर्दीयो।।

शर्विल✍️ (@sharvil97) 's Twitter Profile Photo

बैंकको रिण तिर्न सकिएन अब दुर्गा प्रसाईं तिर लाग्नु पर्छ कि क्याहो।।

शर्विल✍️ (@sharvil97) 's Twitter Profile Photo

टाउको दुख्दा रुघाखोकी लाग्दा बेसार पनि होइन,, रम र चुरोट पिउने भएछ आमा तिम्रो छोरो सहर पसेसी।।

शर्विल✍️ (@sharvil97) 's Twitter Profile Photo

एक हातमा मदिराको ग्लास अर्को हातमा आदा जलेको चुरोटको ठुटो सँगै कोठामा रहेको दराजको सिसामा जव आफूलाई उभिएको पाउँछु अनी सोच्छु यो संसारमा हाँस्दै बर्बरी आँसु झार्ने सायद मै मात्र हुनु पर्छ।।

शर्विल✍️ (@sharvil97) 's Twitter Profile Photo

आजको मानव सागर प्रदर्शनले यती कुरा प्रमाणित भयो “जनताले बेबस्था परिवर्तन चाहनछन”। अब पछी हट्न हुदैन। नेपालको हरेक कुना बाट यस्तै गरि जनाता उठे मात्र भने अवश्य परिवर्तन ल्याऊन सकिन्छ। जय नेपाल🙏

शर्विल✍️ (@sharvil97) 's Twitter Profile Photo

दुर्गा प्रसाई ले राजा भित्र्याए भने यहिँ मङ्सिर मा म पनि रानी भित्र्याउछु😂😂

शर्विल✍️ (@sharvil97) 's Twitter Profile Photo

नयाँ पुस्ताले आफ्नो भविष्य देशमा देख्न छाडिसके । अन्तर्राष्ट्रिय विमानस्थलको भिडले नयाँ पुस्ताको देशप्रतिको उदासीनताको भावना पुष्टि हुन्छ ।

शर्विल✍️ (@sharvil97) 's Twitter Profile Photo

धेरै अपेक्षा छैन, बस लक्ष्यमा सारेको पाईला गन्तब्य सम्म पुगोस्....

शर्विल✍️ (@sharvil97) 's Twitter Profile Photo

जोगि बनेर खरानी घस्दै बमभोले बमभोले जप्दै यमराजकोमा जाने बाटो खोज्दै बित्ला जस्तो छ जिन्दगी।।

शर्विल✍️ (@sharvil97) 's Twitter Profile Photo

मङ्सिर लागेसि बीहे गर्ने जोडीले दिउसै उभद्रो गरेको देख्न नसकेर हो क्यो सुर्यले मुख छोपेको।।

शर्विल✍️ (@sharvil97) 's Twitter Profile Photo

कयौ पटक suicide गरौं भन्ने महसुस भयो तर आफैले पसिना खर्चेर बनायको घरमा झुन्डियर घर असुद्ध बनाउने आट कैले जुटाउन सकीन।।

शर्विल✍️ (@sharvil97) 's Twitter Profile Photo

जहाँ ईज्जत् पाइदैन त्यहा जिम्मेवारी निबाउनु पनि सायद जरुरी रहदैन।