Kumar Sharma (@sharmapangeni) 's Twitter Profile
Kumar Sharma

@sharmapangeni

Reader. Occasional writer. Fan of Gulzar, Marquez. ‘The Godfather’ fanatic!

ID: 66068564

calendar_today16-08-2009 06:31:18

9,9K Tweet

1,1K Followers

672 Following

Brydon Coverdale (@brydoncoverdale) 's Twitter Profile Photo

When I was little I thought the batter who was "on strike" was the one at the bowler's end because in other jobs "going on strike" means you're not working.

Kumar Sharma (@sharmapangeni) 's Twitter Profile Photo

बाँचुन्जेल जिन्दगी के नै छ र ‘कुमार’ सास रहुन्जेल जिन्दगी छ, त्यसैको पीर छ !

Usha Rajak  (@usharajak) 's Twitter Profile Photo

As a former UN communication specialist, I say this press release doesn’t meet the basics. Missing factors: organization logo with contact info, date of press release, name & designation of the person who signed this. Was this drafted by their bestie IMS Group Nepal too? #corrupt

Anurag Acharya (@anurag_acharya) 's Twitter Profile Photo

मलाई त थिएन, आज उपरान्त अरुलाई पनि भ्रम नहोस् । नेतृत्वमा हुनुपर्ने कुनै गुण यिनमा छैन। यिनी मुलधारे पार्टी प्रति नेपाली जनताको रिस/बितृष्णा माथी चढेर आफ्नो messiah complex को प्रदर्शन गर्ने megalomaniac हुन् । न यिनका सोच/चेत राजनीतिक छन् ,न व्यवहारमा नेतृत्वमा चाहिने शलिनता।...

Uttam Babu Shrestha (@uttambabu) 's Twitter Profile Photo

एउटा राष्ट्रिय पार्टीकाे नेता यति तल्लाे स्तरमा व्यक्तिगत र संस्थागत रूपमा गाली गरेकाे पहिलाे पटक देखे । संसदमा उठाउनुस् न यस्ताे कुरा त्यस्काे लागि त तपाइहरूलाइ जनताले जिताएकाे । यी मान्छेमा नेता हुने गुण सुकाे रहेनछन् । नेपाल जस्ताे देश भएर मात्रै जिते । अझै कति जित्नेहुन् ।

Sama Thapa (@samathapa) 's Twitter Profile Photo

म पत्रकार हुँ यसमा मलाई गर्व छ,सारा पत्रकारको ठेक्का लिन सक्दिन तर पत्रकारिता भनेको तुच्छ काम हो भनेर दिईएको अभिव्यक्तिप्रति आपत्ति छ।सारा मिडियाबिरुद्ध खनिदा र व्यक्तिगत तहमैओर्लदा समेत त्यो कार्यक्रम प्रतक्ष्य प्रसारण गर्ने व्यवसायिकता अरुले देखाउन सक्छन्?

Umesh Chauhan (@umesh_chauhan) 's Twitter Profile Photo

भीड लिएर सञ्चारमाध्यम घेर्छु, आफूअनुसार कारबाही गर्छु भन्ने व्यक्तिको आफ्नो जवाफदेहिता रहला, तर भीडमा समाहित भएर हर्षबढाई गर्ने लेखक,पत्रकारले स्मरण गर्नुपर्छ- पत्रिका जलाउॅदैमा प्रश्न जल्दैन । सत्ता र भीडको सामना गर्न सक्ने भएकैले प्रेस संसारभर सान्दर्भिक छ। हिजो,आज र भोली पनि ।

Binu Subedi (@subedibinu) 's Twitter Profile Photo

लेख्दालेख्दै रोकिएका समाचारको सम्झना गर, पत्रकार पत्रकारकै कित्तामा उभिएर सोच रवि लामिछानेभन्दा असल होईनन, वार्गेनिङ गर्ने साहुजीहरू ।

Kumar Sharma (@sharmapangeni) 's Twitter Profile Photo

न त तिमी ‘देश बनाउँछु’ भनेर आएका थियौ न त तिमीले मात्रै देश बनाउने हो । एउटा लहर, एउटा लहडमा टेकेर तिमीले चुनाव जितेको यथार्थ जगजाहेर छ । विजयी अझै भैसकेका छैनौ ! देश छोड, पहिले महानगर सम्हाल न यार ! अनि यो इमोस्नल ब्ल्याकमेलिङ जस्तो घटिया हर्कत गर्न बन्द गर !

KP Dhungana (@kpdhungana) 's Twitter Profile Photo

-सन्दीप लामिछाने राष्ट्रको गहना हुन्, प्रश्न उनलाई हैन पीडितलाई गर्ने हो। - नागरिकता निष्क्रिय होस् कि दोहोरो राहदानी। देश बनाउने रविले नै हुन्। प्रश्न नगर। -बालेनलाई प्रश्न गरेर घेराबन्दीमा पारे ठिक पार्छौ। अब भन्नुस् समस्याको आकार कता गम्भीर छ? प्रश्नकर्तामा कि समर्थकमा!

श्रेया (@me_sherya) 's Twitter Profile Photo

पल शाह र सन्दिप लामिछाने रिहा हुदाँ खुसियालि मनाउने समाजलाइ नै निर्मला पन्तको बलात्कारि चाहिएको छ 😥

Kumar Sharma (@sharmapangeni) 's Twitter Profile Photo

shilapatra.com/detail/110519?… बसाइ सिड्नीको, अनुभव सधैं एउटा आप्रवासी अर्थात् इमिग्रेन्ट हुनुको, अनि मनमा सम्झना काठमाडौंको ! धेरै पछि केही लेखेको छु । Hope you all enjoy the read ! चियर्स !

Kumar Sharma (@sharmapangeni) 's Twitter Profile Photo

India not playing Ashwin citing conditions and blah blah is like an American not carrying US dollars while he is traveling overseas, thinking American dollar is not the currency of the country where he is traveling ! #INDvsAUS Damn it! you carry US dollars everywhere you go !

Kumar Sharma (@sharmapangeni) 's Twitter Profile Photo

इन्डियाले नेपालको केही भूभागसहित समेटेर अखण्ड भारतको नक्सा आफ्नो संसद भावनमा राख्यो भनेर हामीले पनि ग्रेटर नेपालको नक्सा आफ्नो संसद भवनमा राख्नु भनेको-उही बाजेबराजुले जमानामा बेचिसकेको जमीनमा आहिले आएर नातिले हक दाबी गरेजस्तै हो बाजेले खाएर पचाइसके,अब नाति उफ्रेर कहाँ पो पुग्नु

Kumar Sharma (@sharmapangeni) 's Twitter Profile Photo

There is a difference between fearless cricket and senseless cricket. England’s Bazball theory is brainless. Sorry to say, but this senseless ultra aggressive batting doesn’t work against the class of Aussie bowlers. Wake up Stokes! Time to edit Bazball! #Ashes23 #Bazball

Kumar Sharma (@sharmapangeni) 's Twitter Profile Photo

एक अधर मुस्कान एक नजर हेराई एक छेऊ स्पर्श.. बस् यत्ति त थियो ! तर काफ़ी रहेछ ! चिसोले कठ्याँग्रिएका रहर मेरा शून्यताको लामो कहरपछि क्रमशः पग्लिंदैछन्.. चुहिंदैछन्, बेपरवाह !

Kumar Sharma (@sharmapangeni) 's Twitter Profile Photo

ekantipur.com/koseli/2024/05… आफूले आफैलाई लेखक मानीसकेपछि धेरै समय केही नलेखी बस्न पनि मिलेन ! त्यसैले आजको कान्तिपुर कोसेली पल्टाउनुस्। मलाई भेट्नुहुनेछ । अनि मलाई पढ्नुस् 😃 Happy reading !

Sanjay Sharma (@khetaarey) 's Twitter Profile Photo

कुन दिन म पनि माओवादी पीडित हुँ भन्लान् भन्ने पीर

Kumar Sharma (@sharmapangeni) 's Twitter Profile Photo

sahityapost.com/literature-new… मेरो पहिलो उपन्यास ‘कम्पनी’ केही समयअघि बुक हिलबाट प्रकाशित भएको छ। धन्यवाद बुक हिल- प्रकाशनको लागि। धन्यवाद साहित्यपोस्ट- सुसमाचारको लागि 🙏