BK Sharma (@sharmabk12) 's Twitter Profile
BK Sharma

@sharmabk12

मेरा tweet ले कसैको चित्त दुखेमा माफ गर्दिनु होला!!
#गुल्मी#बुटवल!!

ID: 800812689765253121

calendar_today21-11-2016 21:26:38

7,7K Tweet

4,4K Takipçi

3,3K Takip Edilen

🇳🇵Krystl€ Gair€ 🇳🇵 (@krystlegaire) 's Twitter Profile Photo

रास्वपा ले मानब तस्कर गर्नु पर्दैन! गिरिबन्धु र बालुवाटार जग्गा नाम मा गर्नु पर्दैन! यहि यस्ता रचनात्मक कामहरुबाट रास्वपा को आर्थिक सन्कल हुन्छ 👇

BK Sharma (@sharmabk12) 's Twitter Profile Photo

यो बाख्रा कारायो कि मलाई एलर्जी हुन्छ ...! कोही कोही किन यती मनपर्दैन......?

BK Sharma (@sharmabk12) 's Twitter Profile Photo

ससदमा आयो ,रस्वपा लाई गाली गर्यो, भत्ता पचायो गयो काङ्रेस एमाले का सासद को दिनचर्या......!!!

BK Sharma (@sharmabk12) 's Twitter Profile Photo

यो AI ले पनी नेपाललाई सन्सार कै सबै भन्दा गरिब र भ्रष्ट देश बनाउने भयो , बिचरा नेता......!!!

som raj pathak (@somrajpathak3) 's Twitter Profile Photo

कर तिर्न नपर्दा झन् आनन्द आउँदो हो हगि ..!? 😂😂 nagariknews.nagariknetwork.com/social-affairs…

BK Sharma (@sharmabk12) 's Twitter Profile Photo

न्याय नपाए गोर्खा जानु!! लुट्न नपाए एमाले काङ्ग्रेसमा जानु......! रे

BK Sharma (@sharmabk12) 's Twitter Profile Photo

हजिर गर्ने भत्ता पचाउने अनि टाप कस्ने अनि अर्को दिन आउने अरुलाई नैतिकता र शुसासन पढाउने...?? बाजेबजै हरु...!

BK Sharma (@sharmabk12) 's Twitter Profile Photo

अनी यो पानीजाहज चाही यिन्को भुडी भित्र चलाउने होला हैन त...??

अनी यो पानीजाहज चाही यिन्को भुडी भित्र चलाउने होला हैन त...??
डाँडाघरे (@daadaghare) 's Twitter Profile Photo

मानब तस्करिको योजनाकार र नाइकेलाइ कसरि उन्मुक्ति दीइदैछ हेर्नोस I छानबिन नै नगरी गृहमन्त्री लेखकलाई उन्मुक्तिको तयारी दुई महिना पनि नपुग्दै हटाइए विमानस्थलका अध्यागमन प्रमुख nayapatrikadaily.com/news-details/1…

Karan Kshetri (खर्काली ) (@xetri_r) 's Twitter Profile Photo

समयले जिम्मेवारीको रङ्ग यति गहिरो गरी जिन्दगीमा भरेको छ कि ।। विस्ताबित गर्न सन्दैनन् सायद तिम्रो मेहेन्दिको रङ्गले र तिम्रो छमछम बज्ने चुराका धुनहरुले ।। #श्रावणमास

GlobalNagarik (@globalnagarik) 's Twitter Profile Photo

रविलाई नेपालमा मैले नै चिनाएको हुँ : प्रधानमन्त्री ओली #globalnagarik globalnagarik.com/archives/42607

BK Sharma (@sharmabk12) 's Twitter Profile Photo

'बा' का झोले सन्तान हरुलाई पनी गार्हो छ! बल्लतल्ल एउता लाच पचायो फेरी अर्को काण्ड आउछ......!

Kamal Bhattarai (@kamalbh12278882) 's Twitter Profile Photo

म सोच्छु तपाईंहरु सोच्नुहुन्छ ओहो देश जनताले कति कष्ट पाएँ पायौं हाम्रा नेता,शासकहरु बिग्रिएर देश रित्याए देश अन्धकार भयो,तर त्यसो मात्र होईन यिनीहरु ठिक भएको भए हामी नागरिक बिग्रिने थियौं यिनीहरु बिग्रेको हुदाँ हाम्रो चेत खुलेको छ अब समय आयो सबै भ्रष्टहरुलाई पाता कस्न उठौं!🙏⛈️

Aryal KP (@krishna72952181) 's Twitter Profile Photo

लौ निम्तो पनि आएछ,अब कोसेली पात के के लिएर जानेहुन्?उताबाट सोलीमा के भरेर ल्याउनेहोलान्!!??

दाहाल क्षेत्री -बासु (@kshettridahal) 's Twitter Profile Photo

हेल्लो GrokPerplexity भाई, यी तीन मध्य भ्रष्टाचारका संरक्षक भनेर कस्लाई चिनिन्छ। १) केपी शर्मा ओलि २) शेरबहादुर देउवा ३) प्रचण्ड

BK Sharma (@sharmabk12) 's Twitter Profile Photo

रमेश लेखक निर्मलापन्तको बलत्कारीलाई कारबाही को माग राख्दै धर्नामा, हाल उनी आफै गृहमत्री छ्न!

रमेश लेखक निर्मलापन्तको बलत्कारीलाई कारबाही को माग राख्दै धर्नामा, हाल उनी आफै गृहमत्री छ्न!