मेरो दिलको राजा❤️ (@sharma10govin) 's Twitter Profile
मेरो दिलको राजा❤️

@sharma10govin

नाइ नभन ल

ID: 980683621190189058

calendar_today02-04-2018 05:49:30

3,3K Tweet

896 Followers

949 Following

मेरो दिलको राजा❤️ (@sharma10govin) 's Twitter Profile Photo

कसै सङ्ग सगरमाथाको फोटो छ भने यता पोस्ट गर्नु परो के यसरी भयन्😂

मेरो दिलको राजा❤️ (@sharma10govin) 's Twitter Profile Photo

दूध पछिको दाउन ले बिगारो असार पछिको साउन ले बिगारो तिम्रो र मेरो माया हुदा हुँदै पनि तिमी मगर म बाहुन जात ले बिगारो शुभ पल शुभ दिन

मेरो दिलको राजा❤️ (@sharma10govin) 's Twitter Profile Photo

4/5 वटा भन्टान भुन्भुनुन भा पनि किन भ्यालेनटाइन डे भन्दै उफृनु यार हे अगस्ते मुनि भन्दै नबसेर्😂🤣

मेरो दिलको राजा❤️ (@sharma10govin) 's Twitter Profile Photo

अब बिर्सेउ भने यो मन यति रुदैन तिमी ले के छ भन्नै पर्दैन 🤣 शुभ बिहानि

मेरो दिलको राजा❤️ (@sharma10govin) 's Twitter Profile Photo

किन लभ पर्दैन भनेको त सनोमा आमाले कसैको नजर नलागोस भनेर निदारमा कालो टीका लगाइदिनाले पो हैछ्🤣 शुभ सन्ध्या

मेरो दिलको राजा❤️ (@sharma10govin) 's Twitter Profile Photo

चन्चले मन भो कस्तो कस्तो लाग्न थालो आज भोलि मलाइ दिन पनि रात जस्तो 🤔🤔🤔 शुभ बिहानी

मेरो दिलको राजा❤️ (@sharma10govin) 's Twitter Profile Photo

मीठो बोलेउ तिम्रो मायाले सतायो मै सोजोलाइ बैँस ले फसायो😂 शुभ रात्री

मेरो दिलको राजा❤️ (@sharma10govin) 's Twitter Profile Photo

गाउँ टोल बजार मा खुब नाम चलेको बोकालाइ बोलायर अथिती बनायर कार्यक्रम गर्ने दिन को सबैलाइ सुभकामना छ है भब्य रुपमा 😂😂

मेरो दिलको राजा❤️ (@sharma10govin) 's Twitter Profile Photo

गर्नु पर्छ मोज मस्ती बाचेर धन भैदैन क्यारे जवानी साचेर 🤣😂😂😂😂😂😂😂😂

मेरो दिलको राजा❤️ (@sharma10govin) 's Twitter Profile Photo

साथी भाइले जिस्काउनी काम बन्ला चुपा माग्थे फेरि लाली को डाम बस्ला😂 शुभ दिन

मेरो दिलको राजा❤️ (@sharma10govin) 's Twitter Profile Photo

अब आउनी बैसाक लगन को महिना छ मान्छे राम्री तर बुद्धि र बेहोरा रहिन छ 😂🤣🤣🤣🤣🤣🤣🤣🤣🤣 शुभ सन्ध्या

मेरो दिलको राजा❤️ (@sharma10govin) 's Twitter Profile Photo

धन्यवाद छ भगवान लाई यति राम्रो बनायकोमा केटा हरुलाइ नत्र कहाँ सजिलो हुन्थ्यो र बजार बजार मा ब्युटीपालर चार्न लाई 😂🤣🤣🤣 शुभ दिन

मेरो दिलको राजा❤️ (@sharma10govin) 's Twitter Profile Photo

लाग्यो बैसाक महिना होला बिहे लगन जुरे मोटे मोटे हेर्छेउ कि तिमिले हेर्छेउ म झै लुरे😂 शुभ रात्री

मेरो दिलको राजा❤️ (@sharma10govin) 's Twitter Profile Photo

सबै को आमाको फोटो देखियो तर आफ्नो बुडि र सासू आमाको फोटो देखियन आज पनि हैट दुखी आत्मा😂 शुभ बिहानी सङ्गै शुभ दिन

मेरो दिलको राजा❤️ (@sharma10govin) 's Twitter Profile Photo

पागल हुने धेरै बाटा र तनाब हरु थिय तर उनिले पागल हुनलाई नै बेवडा नै रोजिन राम राम भन्दिय केही गर्न सकियन शुभ बिहानी सङ्गै शुभ दिन

मेरो दिलको राजा❤️ (@sharma10govin) 's Twitter Profile Photo

सुखी होने मे ज्यादा खर्च नहि होता लेकिन हम कितना खुस हे लोगोको देखाने मे बहुत खर्च होता हे शुभ बिहानि