Share Gyan (@sharegyannepal) 's Twitter Profile
Share Gyan

@sharegyannepal

All About Stock Market Nepal

ID: 1364515299421134850

linkhttps://www.youtube.com/sharegyannepal calendar_today24-02-2021 09:59:49

144 Tweet

626 Followers

10 Following

Share Gyan (@sharegyannepal) 's Twitter Profile Photo

Good News! नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ प्रणाली भित्र तरलतामा सुधार आइरहेको बताएका छन् । #ShareGyan #NRB

Share Gyan (@sharegyannepal) 's Twitter Profile Photo

IPO Alert! कालिञ्चोक दर्शन लिमिटेडले माघ ३ गतेदेखि सर्वसाधारणका लागि 8,96,400 कित्ता IPO निष्काशन गर्ने भएको छ। #ShareGyan #NewIPO

Share Gyan (@sharegyannepal) 's Twitter Profile Photo

पछिल्लो समय Adani Group माथि Hindenburg Research को बारेमा चर्चा छ सुन्नु,पढ्नु, हेर्नु भएको छ ?

Share Gyan (@sharegyannepal) 's Twitter Profile Photo

IPO Alert! Rawa Energy Development आज (जेठ १८ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दैछ। Total Units - 643,667 #ShareGyan #IPO

Share Gyan (@sharegyannepal) 's Twitter Profile Photo

के तपाईलाई बियरिस मार्केट सकिएको जस्तो लाग्छ ?

Share Gyan (@sharegyannepal) 's Twitter Profile Photo

नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीमा लगानी गर्न बन्देज गरिरहेको बेला भुटानले भने गोप्य रुपमा क्रिप्टो माइनिङ गरिरहेको खुलासा भएको छ ।

Share Gyan (@sharegyannepal) 's Twitter Profile Photo

सोमबार सेयर बजारको परिसूचक नेप्से ३८ अंक बढेको छ । सोमबार ६ अर्ब ८६ करोडको कारोबार भयो । यो कारोबार रकम झण्डै एक वर्षयताकै उच्च हो । गत २६ पुस २०७९ मा ७ अर्ब २९ करोडको कारोबार भएको थियो । #ShareGyan

Share Gyan (@sharegyannepal) 's Twitter Profile Photo

धितोपत्र बोर्डमा अध्यक्ष नहुँदा आईपिओ निष्काशनको लागि प्रक्रिया रोकिएको छ। ६ महिना वितिसक्दा पनि आईपिओ नखुल्दा शेयर बजार चर्चा शुन्य जस्तो भएको छ। अध्यक्ष नियुक्तिमा सरकारको राजनीतिक खिचातानीले अझै कति समय लम्बिने हो अत्तोपत्तो छैन। #ShareGyan

Share Gyan (@sharegyannepal) 's Twitter Profile Photo

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सरकारको खर्च तथा आम्दानी

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा  सरकारको खर्च तथा आम्दानी
Share Gyan (@sharegyannepal) 's Twitter Profile Photo

भुक्तानी सेवा प्रदायकबीच नेपालमा पहिलो पटक आईएमई पे र खल्तीबीच मर्जरमा जाने भएको छ । #ShareGyan #Khalti #IMEPay #IMEKhalti

भुक्तानी सेवा प्रदायकबीच नेपालमा पहिलो पटक आईएमई पे र खल्तीबीच मर्जरमा जाने भएको छ  । #ShareGyan #Khalti #IMEPay #IMEKhalti