Sharad Raj Pathak (@sharadrpathak) 's Twitter Profile
Sharad Raj Pathak

@sharadrpathak

महामन्त्री-राप्रपा।

ID: 34565317

calendar_today23-04-2009 08:08:04

12,12K Tweet

7,7K Takipçi

391 Takip Edilen

Sharad Raj Pathak (@sharadrpathak) 's Twitter Profile Photo

विहान ८ बजे भरतपुरबाट हिडेको गाडी नागढुंगामा २ घण्टाभन्दा बढी जाममा फसेर साँझ ६ बजे काठमाडौँ। देशको मुख्य राजमार्गको स्थिति सधैंको बिजोग। काठमाडौँ खाल्डोभित्र रेड कार्पेटमा हिडेर गरिने समृद्धिको बहस चिढचिढ लाग्ने भैसक्यो है महोदयहरू!