ओजस्वी❣️ (@shantabk4) 's Twitter Profile
ओजस्वी❣️

@shantabk4

हरेक मानिस भित्र अर्को मानिस लुकेको हुन्छ फरक यत्ति हो कि सकरात्मक र नकरात्मक🙏🙏

ID: 1545642225555480577

calendar_today09-07-2022 05:34:08

289 Tweet

586 Followers

204 Following

ओजस्वी❣️ (@shantabk4) 's Twitter Profile Photo

कसैलाई गलत साबित गराएर आफु खुसी कहिलै नहुनु जब भाग्यले थप्पड हान्छ नि तब अनुहारमा होइन आत्माको चोट खेप्नु पर्छ🙏

ओजस्वी❣️ (@shantabk4) 's Twitter Profile Photo

सजाएर राख्न त्यति खास थिइन होला म तर बेवास्ता गर्न पनि त सस्तो थिइन 🤔

ओजस्वी❣️ (@shantabk4) 's Twitter Profile Photo

एता तिर के सारो ठुलो पल्टिएका हुन एकजना ले पनि लाइक गर्दैनन् त 🤔अचम्म छ बरु टिकटकमा 50 जनाले भए नि लाइक त गर्छन्😋😋

ओजस्वी❣️ (@shantabk4) 's Twitter Profile Photo

आज भोलि तिम्रा तस्बिरहरुलाइ नियाल्न निकै डर लाग्न थालेको छ ओभाउन नसकेका मेरा यी नयन कतै फेरी महासागर त बन्ने होइनन🤔

ओजस्वी❣️ (@shantabk4) 's Twitter Profile Photo

आज रुवाउने हरु बुझिराख है भोलि तिम्रो छोरी पनि रुदै माइत आएको हेर्न नपरोस्🙏🙏

ओजस्वी❣️ (@shantabk4) 's Twitter Profile Photo

समय संग सम्झौता होइन संघर्ष गर संघर्ष,आउछन हजार चुनौती स्वीकार गर सहर्ष🙏🙏शुभ बिहानि शुभ दिन

ओजस्वी❣️ (@shantabk4) 's Twitter Profile Photo

घडि उपहार दिने ले समय दिन सक्दैन समय दिन सक्ने ले घडि🤔🤔

ओजस्वी❣️ (@shantabk4) 's Twitter Profile Photo

भगवान् तिमी साच्चै छौ भने किन चुपचाप छौ 😥 किन हरेक पटक मरेर पनि बाच्नु परेको छ?

ओजस्वी❣️ (@shantabk4) 's Twitter Profile Photo

झगडा सामान्य थियो तर तै चुप मै चुप छ कहिले होला सुरुवात✍️✍️✍️🤔

ओजस्वी❣️ (@shantabk4) 's Twitter Profile Photo

आज पर्ने यो पानी अस्ति सिंहदरबार जलिरहदा पर्दिनु नि ✍️✍️✍️

ओजस्वी❣️ (@shantabk4) 's Twitter Profile Photo

न केही सोच्न सकिएको छ न केही बुझ्न✍️✍️अहिलेको माहोल

ओजस्वी❣️ (@shantabk4) 's Twitter Profile Photo

बिस्वास र माया भन्ने शब्द देखि नै घृणा पैदा भयो 😡😡😡

ओजस्वी❣️ (@shantabk4) 's Twitter Profile Photo

बिरामि ले म बिरामि छु है भन्दै हिड्नु पर्ने हो कि घरका सदस्यले अबस्था हेरेर बुज्छन्🤔🤔🤔

ओजस्वी❣️ (@shantabk4) 's Twitter Profile Photo

व्यवहार जस्तो भए नि हुनि रे तर बोली भने मीठो नै चाहियो रे 🤔

ओजस्वी❣️ (@shantabk4) 's Twitter Profile Photo

खै के भयो भयो हिजो सम्म नबोलि नसक्ने तिम्रो मन आज मलाई अनलाइन देख्ने बित्तिकै अफलाइन भैदिन्छौ 🤔तर पनि तिम्रै प्रोफाइल दिनको दस पल्ट नहेरि हुदैन फेरि यो मन लाई😥