शान्ति (@shanta_lamsal10) 's Twitter Profile
शान्ति

@shanta_lamsal10

अपरिभाषित

ID: 1372400291715244032

calendar_today18-03-2021 04:12:07

448 Tweet

1,1K Takipçi

1,1K Takip Edilen

शान्ति (@shanta_lamsal10) 's Twitter Profile Photo

मेरो प्यारो दाई , मुहारमा हासो सधा रहोस ,निरोगी खुशी , सुखी र सन्तुष्टि रहनु ,धेरै सम्झना अनि माया ! जन्म दिनको अधिक शुभकामना दाइ ❤️

मेरो प्यारो दाई , मुहारमा हासो सधा रहोस ,निरोगी खुशी , सुखी र सन्तुष्टि रहनु ,धेरै सम्झना अनि माया ! 
 जन्म दिनको अधिक शुभकामना दाइ ❤️
Kamal Shishir (@kamalshishir3) 's Twitter Profile Photo

Serious help post- Seeking for experienced Endocrinologist and Urologist Surgeon in Kathmandu (patient has tumor in adrenal gland), if you have any ideas can you please recommend us ? Thank you!🙏

ग़नी अन्सारी (@ganiansarii) 's Twitter Profile Photo

तपाईँले कुभलो नचिताए पनि, नराम्रो गर्न नचाहे पनि कतिपय मान्छेले तपाईँबारे त्यही सोच्छन् जे उनीहरू सोच्न चाहन्छ, जे उनीहरूको मुताबिक ठीक लाग्छ। त्यसैले राम्रो गर्नुहोस्, तर स्पष्टीकरणमा आफ्नो अमूल्य समय खेर नफाल्नुहोस्। -वैशाख २९

🇳🇵Krystl€ Gair€ 🇳🇵 (@krystlegaire) 's Twitter Profile Photo

सबै भन्दा मन परेको बिहे! यो जोडिलाइ ससार को खुसि मिलोस र मेरो !खुसि पनि यहि जोडिमा जावोस !

BBC News Nepali (@bbcnepali) 's Twitter Profile Photo

हावाबाट प्राप्त ऊर्जाबाट समुद्री तटमा 'हिँड्ने' जनावरजस्ता कलाकृति🎥 #BBCNepali #Netherlands #BeachBeast

Kamal Shishir (@kamalshishir3) 's Twitter Profile Photo

बिरामी आमाले गाउँ गएर फलाएको तरकारीको भिडियो पाएँ, यता राख्न मन भयो।❤️

__Sagar#OctRain (@imocean19) 's Twitter Profile Photo

तीज गीतले अघिल्लो दशक अघि सम्मै परिवर्तनको आत्मसात गर्न अग्रमोर्चामै देखिए। अहिले लक्ष्य विहिन भएर होला खासै अर्थपूर्ण तीज गीत आउन छोडे। तीज गीत सम्बन्धी कमल शिशिर Kamal Shishir को चर्चा पढौं! onlinekhabar.com/2025/08/174803…

Saral Suman🇳🇵 (@saralsuman1) 's Twitter Profile Photo

यो हत्या हो! प्रम केपी ओली, गृहमन्त्री रमेश लेखक, गृहसचिव, प्रहरी महानिरीक्षक, काठमाण्डु प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारी लाई तुरुन्त गिरफ्तार गरी हदैसम्मको कडा कारवाही हुनुपर्छ। 🙏🙏

शान्ति (@shanta_lamsal10) 's Twitter Profile Photo

पहिलो चोटि आखाबाट आसु तप्प खसेको छ आज एउटै कुराको पछुतो भैराखेको छ,आज कै दिन बाट मेरो मताधिकार पनि गुम्यो अब कहिले म मेरो मत कसैलाई दिएर खेर फाल्दिन किन जन्मलिए यो नेपालमा भन्ने म जस्तो अरु कति जेन्जी लाई भएको छ होला 💔? थुक्क नालायक हत्यारा सरकार ,अब पनि के बहस गर्ने होस ?

शान्ति (@shanta_lamsal10) 's Twitter Profile Photo

K.. Paayou Nepali? ? नेपाल जलेको देख्दा ,रात भर त्यो आत्मा पनि जल्यो.! तिमि ,हामी र म गाडी चड्दा होस या पैदाल हिड्दा टक्क उभिएर आँखा तानी तानी हेर्ने तिम्रो सुन्दर सिहदरबार ,साम्सद भवन ,सर्बोच्च अदालत सहित कयौं सार्वजनिक सम्पती तिम्रो आखै अगाडि खरानी भैइसके अब के हेर्छौ ?🙂💔

Kamal Shishir (@kamalshishir3) 's Twitter Profile Photo

सात जना दिदी बहिनीको हातबाट टीका लगाएर यो पटकको तिहार मनाइयो। ❤️🌸

सात जना दिदी बहिनीको  हातबाट टीका लगाएर यो पटकको तिहार मनाइयो। ❤️🌸
शान्ति (@shanta_lamsal10) 's Twitter Profile Photo

महिनावारीको समयमा यति धेरै बुझ्ने भाई पाएको छु,जस्ले म नबोली बस्दा पनि प्याड र चक्लेट किनेर ल्याईदिन्छ,जस्ले घरमै अदुवा  बेसार को पानी बनाईखुवाछु , यो महिनावारिको समयमा दुखाईको पीडा त छदैछ कि तर नरम मलम पनि मेरो साथमा मेरो भाई ,अनि साच्चै दिदि बहिनी हजुरहरुको के छ नि ?😊

Kamal Shishir (@kamalshishir3) 's Twitter Profile Photo

घरमा तिनवटा ग्यास रहेछन्। यो हिउँदमा बा आमाले आउने वर्खा भरिलाई पुग्ने दाउरा पनि काटेर राखेकाले केपी ओलीले घर घरमा पुराइदिने ग्यास हाम्रो घरलाई नचाहिने भनेर स्वघोषणा गर्दछु। मेरो भागको ग्यास महेश बस्नेत या रामकुमारी झाँक्रिलाई दिए दिनुस् नदिए मन लागेको गर्नुस्। हस्त धन्यवाद!