Shankar Tiwari (@shankarktm1) 's Twitter Profile
Shankar Tiwari

@shankarktm1

COLUMNIST, GANDHIAN ACTIVIST

ID: 598248994

calendar_today03-06-2012 11:06:06

16,16K Tweet

4,4K Takipçi

1,1K Takip Edilen

Bishodip (@bishodip) 's Twitter Profile Photo

विश्वप्रकाशको चेतावनी : एमालेले राष्ट्रिय सभामा ‘कुलिङ अफ पिरियड’को संशोधन फिर्ता नलिए गठबन्धनमा दरार आउँछ ekantipur.com/news/2025/07/2…

Shankar Tiwari (@shankarktm1) 's Twitter Profile Photo

वीपी स्मृति - स्मृतिभ्रंश की अपस्मृति : जनअधिकारलाई अग्रभागमा राख्ने बीपीको पार्टी आज सत्ताका लागि आतुर , सत्ताकामी देखिन्छ । सत्ताबाट छुट्ने भयातुरले आक्रान्त र विक्षिप्त देखिन्छ । सत्ताभन्दा पर यसको कुनै सपना पनि छैन, जपना पनि छैन।onlinekhabar.com/2025/07/172803…

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

कांग्रेसलाई कांग्रेसभित्रैबाट ज्यादा खतरा छ Shankar Tiwari #Onlinekhabar #Nepali_Congress #BP_Smriti_Diwash onlinekhabar.com/2025/07/172803…

Vala Afshar (@valaafshar) 's Twitter Profile Photo

Successful people start with two core beliefs: the future can be better than the present, and I have the power to make it so.

Shankar Tiwari (@shankarktm1) 's Twitter Profile Photo

एक्काइसौँ शताब्दीमा नागरिकको अभिव्यक्तिको स्वतन्त्रता देशको सार्वभौमिकता भन्दा माथिको विषय हो । राज्यको सार्वभौमसत्ता जनतामा अधिनस्थ हुन्छ । सबको भलो होस् । जय होस् ।

Shankar Tiwari (@shankarktm1) 's Twitter Profile Photo

बोल्नुहोस्, शेरबहादुरजी बोल्नुहोस् । सामाजिक सञ्जालमा बालेनशाहले निरन्तर असामाजिक कुरा बोलेभन्दा तपाईँका समकक्षी कम्युनिस्ट नेताहरूले बालेनलाई थुन्नुपर्छ भन्दा तपाईंले बालेनलाई थुन्न हुँदैन भन्नुभयो। अहिले त सिङ्गो देशलाई थुन्ने र बन्धक बनाउने कुरा हुँदैछ।केही त बोल्नुहोस् ।

Shankar Tiwari (@shankarktm1) 's Twitter Profile Photo

नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले सूचीकरणमा नआएका सामाजिक सञ्जाल निष्क्रिय पार्ने सरकारको निर्णय विरुद्ध बोल्न पार्टी सभापति शेरबहादुर देउवासँग बोल्न आग्रह गरेका छन्। Guna Raj Luitel Gagan Thapa Bishodip Sher Bahadur Deuba nagariknews.nagariknetwork.com/politics/congr…

KP Dhungana (@kpdhungana) 's Twitter Profile Photo

युवा आयोजकहरुले आन्दोलन कुनै राजनीतिक उदेश्यका लागि नभएको र युवा पुस्तालाई कलेजको ड्रेस लगाएर आउन आग्रह गरे। तर अन्तमा आन्दोलनमा कलेज ड्रेसमा भन्दा आउट ड्रेस धेरै देखिए। आन्दोलनलाई उग्र बनाउन उनीहरुले नै भुमिका निभाएका थिए। ukeraa.com/news/detail/16…

Sanjeev Satgainya (@sanjeevsatgainy) 's Twitter Profile Photo

Nepali media still hasn’t learned. Still parroting the PM’s and ministers’ bhashans and waktabyas without context, without scrutiny. This isn’t just lazy. It’s knowingly complicit. Your job is to hold power to account, not echo it. You’re part of the problem. 😠

Shankar Tiwari (@shankarktm1) 's Twitter Profile Photo

Whole the country is in chaos. All need to apply restraint. There are enough ways to punish the culprits/ murderers. No more loss of public life /property. The GenZ movement leaders should call off the movement with immediate effect. It's more than Bangladesh now. 🙏🙏🙏

Shankar Tiwari (@shankarktm1) 's Twitter Profile Photo

' यो कार्यसमितिको म्याद थप्ने प्रस्ताव असोज २६ को केन्द्रीय समितिमा म लैजान्न। सभापति देउवाको मात्र होइन, म आफै महामन्त्रीको पनि म्याद थप नहुने कुरा हो यो। यो कार्यसमितिको म्याद अब थपिन्न। त्यसपछि नियमित महाधिवेशन हुन्छ नभए विशेष महाधिवेशन हुन्छ।' - कांग्रेस महामन्त्री गगन थापा

Shankar Tiwari (@shankarktm1) 's Twitter Profile Photo

'अहिलेको अवस्था संसदले परिणाम दिन नकसेका कारण निम्तिएको हो । युवाहरु आक्रोशित भएकाले यो अवस्था आएको हो । यस्तो अवस्थामा संसद ब्युँताउने कुराले निकास दिँदैन, मुठभेडतिर लैजान्छ ।' -- शंकर तिवारी nepalpress.com/2025/10/09/647…

Shankar Tiwari (@shankarktm1) 's Twitter Profile Photo

NC new leadership must be selected at least two weeks before the Election Commission (EC)’s deadline for party registration amid growing demands from the Gen Z movement for young, transparent, and accountable leadership. Kosh R Koirala Guna Raj Luitel Gagan Thapa myrepublica.nagariknetwork.com/news/nc-youth-…

Shankar Tiwari (@shankarktm1) 's Twitter Profile Photo

दायाँबायाँ नगरिकन यो या त्यो नभनिकन चालु केन्द्रीय कार्यसमितिबाट विशेष महाधिवेशनको मिति सुनिश्चित गरियोस्। कार्यकर्ताहरूले केन्द्रलाई धेरै सुने र अब पार्टी केन्द्रले कार्यकर्ताहरूलाई सुनोस्, उनीहरूको वाणीलाई हृदयङ्गम गरोस् र सोहीअनुसार पाइला चालोस्। onlinekhabar.com/2025/10/178471…

Mukesh Ghimire (@mukesh_sindhuli) 's Twitter Profile Photo

यदि विशेष महाधिवेशनका लागि हस्ताक्षर सङ्कलन नगरिएको भए पार्टी सभापति शेरबहादुर देउवाले कार्यवाहक पनि दिने थिएनन् र पार्टी केन्द्रीय कार्यसमितिबाट एक वर्षका लागि म्याद समेत थपिने थियो। ⁦Shankar Tiwari⁩ onlinekhabar.com/2025/10/178471…