Shamim Anwar (@shamimanwars) 's Twitter Profile
Shamim Anwar

@shamimanwars

CEO at Studify. Philanthropist. Blockchain & Crypto Enthusiasts. Motivational Speaker. Life & Leadership Coach. #Nepal

ID: 529357042

linkhttp://www.shamimanwar.com calendar_today19-03-2012 12:49:24

356 Tweet

320 Followers

606 Following

Shamim Anwar (@shamimanwars) 's Twitter Profile Photo

जब सम्म हामि, मेरो-तेरो पार्टी को भाव बाट उठेर सहि र गलत छुटयाउन सक्दैनौ तब सम्म हाम्रो देशले अगाडी बधन सारै दुख गर्नु पर्ने हुन्छ । मेरो-तेरो पार्टी को लडाई मा सहि र गलत छुटयाउन बिर्स्यौ । नेपाली भएर बाचौ र देशलाई अगाडी बढन मदत गरौ । जय देश !

Shamim Anwar (@shamimanwars) 's Twitter Profile Photo

"राजनीति मा भाग नलिनु को सबभन्दा ठुलो सजाय यो हो कि हामि माथि असक्षम र अयोग्य व्यक्तिहरुले राज गर्छन ।" #Nepal #Nepali #Politics

Shamim Anwar (@shamimanwars) 's Twitter Profile Photo

एक पल्ट सबै गाउलेहरु मिलेर वर्षा को लागि प्राथना गर्ने निर्णय गरे र एकदिन प्राथना गर्न जम्मा भए तर एक जना मात्र छाता बोकेर आएका थिए … #trust #faith #belief

Shamim Anwar (@shamimanwars) 's Twitter Profile Photo

Sorry for your loss. There are thousands of stories like this and it’s pity that we can’t do anything. Game of power, paisa, mafia, syndicate all needs to wash-out. Well done for speaking up. Encourage everyone to speak up for their basic rights!

Shamim Anwar (@shamimanwars) 's Twitter Profile Photo

हरेक राति हामी सुत्न जादा अर्को बिहानी हामि उठ्छौ कि उठदैनौ भनेर थाहा हुन्न तर पनि अलार्म लाउछौ र प्लान पनि गर्छौ……. #आशा #hope

Shamim Anwar (@shamimanwars) 's Twitter Profile Photo

Thank you Manisha Koirala for your kind heart and support. People from Birgunj appreciate and thank you from the bottom of our heart. #birgunjiya 🙏🙏🙏

Shamim Anwar (@shamimanwars) 's Twitter Profile Photo

कति धनि छु भनेर थाहा पाउनु छ भने, आँखा बाट केहि आँसुहरु झार्नुस र हेर्नुस कति हातहरु अगाडी बढछन् ति आँसुहरुलाई पुछ्न……. #Motivation #GenuineAssociation

Shamim Anwar (@shamimanwars) 's Twitter Profile Photo

बिर नेपाली तिमि किन चुप ? - उज्ज्वल थापा “The world is a dangerous place, not because of those who do evil, but because of those who look on and do nothing” ~ Albert Einstein #Nepal #NepaliPolitics #NepaliSpeakUp

Shamim Anwar (@shamimanwars) 's Twitter Profile Photo

बुढा, बुढी, छोरा, छोरी, आमा, बुवा, काका, काकी, साथि भाई सबै को बर्थडे र एन्निभर्सरी ले भरिएको छ फेसबुक र अहिले नारन को चुनाव...। हप्ताको एकचोटी जस्तो जाने गरेको छु फेसबुक मा तर ट्वीटर को मजा चाही छुटै छ - Love it!

Shamim Anwar (@shamimanwars) 's Twitter Profile Photo

हाम्रा नेताहरु अर्को चुनाब सम्म को लागि मात्र प्लान गर्छन । साचीकै देश प्रेमी नेताहरु भैदेको भए सायद अर्को पिडि को लागि प्लान गर्थे होलान.... #Nepal #नेपाल

Devprakash Tripathi (@devprakashtri15) 's Twitter Profile Photo

तीन दशक देखि एउटै नेताबाट काम चलाउने हामीले देशको मुहार फेरिएन भनेर किन गुनासो गर्नु? तीस बर्ष अघि अमेरिकामा को राष्ट्रपति थिए भन्ने अमेरिकी जनताले बिर्सिइसके, हामी तिनै कुडा कर्कटबाट काम चलाउदैछौं !

Shamim Anwar (@shamimanwars) 's Twitter Profile Photo

Ramadan Mubarak! May Allah’s blessings shine upon you this Ramadan. May this month fill your heart with peace, your soul with strength, and your life with blessings. Have a beautiful and uplifting Ramadan. #Ramadan #BlessedMonth

Shamim Anwar (@shamimanwars) 's Twitter Profile Photo

Teenagers are leading an anti-corruption movement, and the very people who are supposed to protect them are the ones killing them. What a SHAME!