Shakhura (@shakhura2) 's Twitter Profile
Shakhura

@shakhura2

जिन्दगी खेल रैछ कोहि सजिलै पास हुन्छ,भने कोही हार स्विकार्दै मृत्युलाई राेज्छ।😎

ID: 1438382918900932610

calendar_today16-09-2021 06:03:33

244 Tweet

51 Takipçi

16 Takip Edilen

Shakhura (@shakhura2) 's Twitter Profile Photo

अघि पछि कसैले बाेलाउदैनन् आज पशुपति गकाे सबले चिनेकाे जसरी आउनु न दिदी आउनु न बैनि रे🤣😋

Shakhura (@shakhura2) 's Twitter Profile Photo

अरुले गरि सके म ढिला भए र अरुलाई भेट्न खोज्दा खोज्दै आफ्नु सपना, इच्छा टुटेकाे थाहा नै हुदैन ।।।।।

Shakhura (@shakhura2) 's Twitter Profile Photo

मन र दिमागकाे युद्धमा जित हुँदैन,नाेक्सान भने आवश्य हुन्छ ।।😁

Shakhura (@shakhura2) 's Twitter Profile Photo

उज्यालोले फरक परेका आकृतिलाई आध्याँराेले समान पारिदिन्छ।।।। 🖤

Shakhura (@shakhura2) 's Twitter Profile Photo

कहिले काहिँ मान्छे खराब हुन्छ दाेष समय ले पाउछ।🤭

Shakhura (@shakhura2) 's Twitter Profile Photo

"अरुलाई बुझ्न् खोज्दा आँफुमै कमजोर भेट्े पछी अब कसैलाई बुझ्नु। "😴

Shakhura (@shakhura2) 's Twitter Profile Photo

धन्न मन जलेर कसैकाे केही नाेक्सान हुदैँन! नत्र भए हर काेहिले दमकल बाेकेर हिड्नु पर्थ्यो!:)😝

Shakhura (@shakhura2) 's Twitter Profile Photo

मलाई याे दिनकाे उज्यालोमा लुकेकाे अध्याँराे अनुहार भन्दा रातकाे अध्याँरिमा खुलेका मेरा यि अनुहार मन र मन भित्र खुम्सिएका भावना नै प्याराे लाग्छ।।।

आफँुत ठिकै छु जस्तो लाग्छ तर मान्छे ले आएर नभने सम्म थाहा हुदैनँ🤫

Shakhura (@shakhura2) 's Twitter Profile Photo

झरि सकेकाे फुललाई पानी हाल्नु र गई सकेकाे सम्बन्ध सम्झिरहनु उस्ता उस्तै हाे। अझ फुल त माैलाउन पनि सक्छ तर सम्बन्ध 🤐

गर्नु त धेरै छ तर थाकिसके यी सम्पुर्ण मनका भावनाहरू

भगवान र बाआमा प्रतिको भरोसा र बिश्वास सधै भई रहाेस् ।अरु भनेकाे समय अनुकुल परिवर्तन गर्नु पर्छ ।😎#new years 2025#blessing #DreamsComeTrue #

Shakhura (@shakhura2) 's Twitter Profile Photo

तिमिलाई म सधैं सम्झिरहेने छु।साथ नपाए पनि याद त पाएकाे छु:)😊❤️

एउटा मन छ तर पीडा चैँ पटकपटक दिन्छ,एक चाेटि पीडा भएपछि फेरि किन त्यहि गल्ति गर्छ ।।।।।

Shakhura (@shakhura2) 's Twitter Profile Photo

कहिले काहिँ म बाट म आफैँ हराउँदै जान्छु, शून्य लाग्छ मलाई याे खाेलाकाे आवाज, चराका आवाज म चाल पाउदिन म आफैँमा शुन्य भए या! याे सब मेराे भ्रम हो?🤐

Shakhura (@shakhura2) 's Twitter Profile Photo

पछि लाग्नु भन्दा आफैँ अघि बढेकाे जाति कसैलाई दाेष दिनु भन्दा आफैँले भाेगेकाे जाति सफल त केबल मनकाे भ्रम मात्र हाे जति भयाे उति जाति

पछि लाग्नु भन्दा आफैँ अघि बढेकाे जाति
कसैलाई दाेष दिनु भन्दा आफैँले भाेगेकाे  जाति 
सफल त केबल मनकाे भ्रम मात्र हाे जति भयाे उति जाति
Shakhura (@shakhura2) 's Twitter Profile Photo

जब एउटा ढाेका बन्द हन्छ,१०० वटा ढाेका खुल्ला हुन्छ भनेकाे सुनेकाे🤔 तर मेलै त्याे एउटा ढाेका भेटेकाे छैन कसैले भेट्नु भएकाे छ भने खबर गर्नु होला ।।।

Shakhura (@shakhura2) 's Twitter Profile Photo

म जे सँग भाग्न खाेज्छु फेरि त्यहि कुरा मनमा पटक- पटक खेल्छ अनि दिमाखले मनकाे भरमा छाेड्दिन्छ अनि म पग्लिनु छु।🙄😂

Shakhura (@shakhura2) 's Twitter Profile Photo

morning show the day...तर मेराे morning ले त 2 बर्ष अगाडिको कुरा पो याद दिलायाे।।।