Shailesh Kandel Kshetri
@shaileshkshetri
Campaigner for Prosperity 🥗💎
Media Person / Writer/Director/Producer /Lyricist
ID: 1585904067166863362
28-10-2022 07:59:58
11 Tweet
25 Takipçi
172 Takip Edilen
हिजो महाराजगन्जमा मेरी बहिनीको स्कुटरलाई ठक्कर दिएर मोटरसाइकल भाग्यो । बहिनीको भोलि सर्जरी छ । ‘हिट एन्ड रन केस’ भनेर उजुरी गर्न जाँदा कोटेश्वर प्रहरीले भन्यो— “चुनावअघि केही गर्न मिल्दैन । चुनावपछि आउनुस् ।” प्रहरीले यस्तो भन्न मिल्छ Nepal Police ? प्रहरी खास कसको साथी हो ?