स्वागत 🇳(दंङघा) (@sgtswagat) 's Twitter Profile
स्वागत 🇳(दंङघा)

@sgtswagat

नमस्ते नेपाल
facebook.com/swagatDang

.. नेपालको स्वतनत्र छोरा
जय नेपाल🇳🇵/🇬🇷

ID: 1379812997711896577

linkhttps://www.twitter.com calendar_today07-04-2021 15:07:25

390 Tweet

878 Takipçi

518 Takip Edilen

स्वागत 🇳(दंङघा) (@sgtswagat) 's Twitter Profile Photo

नाङ्गलो ठटायर हात्ती तर्साउन न खोज सक्छौ भने गरेर देखाओ हैन भन्ने यो आलु जस्तो धम्की अरु कसैलाई दिनु मलाइ हैन बुजिराख 😡🙏

स्वागत 🇳(दंङघा) (@sgtswagat) 's Twitter Profile Photo

भाग्य बलियो हुनुपर्छ महोदय, चुडिएको चप्पलले पनि हिरा कुल्चने अबसर पाउछ😊🌸

स्वागत 🇳(दंङघा) (@sgtswagat) 's Twitter Profile Photo

कसैको जिवनलाई तुलना नगर्रौ प्रत्येक फुलको फुल्ने समय फरक हुन्छ।

स्वागत 🇳(दंङघा) (@sgtswagat) 's Twitter Profile Photo

सफल हुनु भन्दा अगाडी एक्लोपन पिडा असफल्ता अपमान सबै सहनु पर्छ साथि

स्वागत 🇳(दंङघा) (@sgtswagat) 's Twitter Profile Photo

मेरो अबोध ति हर्कतहरुले तिमीलाई दुख दियो होला तर यि हर्कतहरु ब्यबहारहरु मनमा बुनेका योजनाब्ध भने कहिलै थिएन। जब सम्म यि कुराहरु तिमीले स्विकार्न सक्दैनौ तबसम्म मलाई बुझन् निकै कठिन हुने छ।

स्वागत 🇳(दंङघा) (@sgtswagat) 's Twitter Profile Photo

तिमी मेरो पहिलो प्रेम त होईनौ अन्तिम भने अवस्य हौ तिमीले नै भनेको थियौ कि पहिलो प्रेम दोस्रो प्रेमलाई स्थान दिन मिल्दैन र म पनी चाहान्छु कि पहिलो प्रेममा अधुरो छोडिएका केही पलहरु दोस्रो प्रेमले अन्तिम रुप दिओस

स्वागत 🇳(दंङघा) (@sgtswagat) 's Twitter Profile Photo

यहि स्थान त दिए तर तिम्ले पहिलो प्रेमसँग दोस्रो प्रेमलाई तुलना नगर्नु भनेर भन्छौ॔ केथा तिमीलाई केहि राम्रा कुरा संग तिमीलाई कसैले तिमीलाई तुलना गद॔ज भने यति बुझ तिमीलाई तेही स्थानमा राखेको हुन्छ जुन तिमीले त्यहि स्थानमा राखेको हुन्छ

स्वागत 🇳(दंङघा) (@sgtswagat) 's Twitter Profile Photo

जुन तिमीले त्यहि स्थानमा राखेको हुन्छ जुन तिमीले त्यहि स्थान पाउन झगडा नै गर्न गरद थियौ

स्वागत 🇳(दंङघा) (@sgtswagat) 's Twitter Profile Photo

परिवर्तनको कुरा होस वा नयाँ ब्यवस्था,अन्तत: हामी सबैलाई चाहिएको कुरा भनेको बिकास, एकता र राष्टको हित हो ।# jay Nepal

स्वागत 🇳(दंङघा) (@sgtswagat) 's Twitter Profile Photo

जति नै आफ्नो सम्झिए पनि बदलिनेहरू बदलिएर नै जाने रहेछन।💙

स्वागत 🇳(दंङघा) (@sgtswagat) 's Twitter Profile Photo

You are so विचित्र i Can't draw your चित्र But i like your चरित्र Your heart is so पवित्र That's why you are my मित्र

स्वागत 🇳(दंङघा) (@sgtswagat) 's Twitter Profile Photo

हिसाब कमाईको होइन कर्मको नै हुन्छ, म भन्दा ठूलो कोही छैन भन्दै घमण्ड न गरेकै राम्रो।❤️🙏🏼

हिसाब कमाईको होइन कर्मको नै हुन्छ, म भन्दा ठूलो कोही छैन भन्दै घमण्ड न गरेकै राम्रो।❤️🙏🏼
स्वागत 🇳(दंङघा) (@sgtswagat) 's Twitter Profile Photo

कथा एउटै एउटै हो साथि तिमी घर जाम गर्न दिन गन्दैछौ अनी म घर  छोडने दिन

स्वागत 🇳(दंङघा) (@sgtswagat) 's Twitter Profile Photo

अरुको छोरा छोरी को प्रगति सुनाउँदा सुनाउदै मौन भयको तिम्रो ॴेठ भाग्यले साथ दिएछ भने एक दिन करोडौको खुशी किनेर ल्याउने छु आमा