Prakash Khatiwada (Nepal SEO Company) (@seoinnepal) 's Twitter Profile
Prakash Khatiwada (Nepal SEO Company)

@seoinnepal

Founder #NepalSEOCompany #SEOSpecialist #SEOExpertFromNepal 10+ Years on #SEO and #DM . [email protected]

ID: 1065086120

linkhttp://nepalseoagency.com/ calendar_today06-01-2013 08:04:46

24,24K Tweet

1,1K Takipçi

345 Takip Edilen

Gokul Prasad Baskota (@gokulpbaskota) 's Twitter Profile Photo

यस्लाई पुलिसले के गर्ला? प्रमाण र सुचना मागेको पुलिसलाई मैले प्राप्त गरेको र अपराधी स्वयमले लाईभ गरेको भिडियो जस्ताको तस्तै राखिदिएको छु।

मिस्टर बाघ (@agyat13) 's Twitter Profile Photo

अब बन्ने नयाँ सरकारले तुरुन्त लुटिएको खैनी फिर्ता गरोस्। 😂😂

NP Joshi (@npjoshi16) 's Twitter Profile Photo

भक्तपुरमा नेमकिपा हार्नुपर्ने कुनै कारण छ ? अनि गर्भवती महिलाको छातिमा बुट बजार्ने राजु पाण्डे जित्नुपर्ने कुनै कारण छ ?

Subin Bishwakarma (@lute2057) 's Twitter Profile Photo

चितवनमा रेनु दाहाल चुनाव हारिन्, भक्तपुरमा प्रेम सुवाल, काठमाडौंमा कुलमान, मोरङमा सुनिल शर्मा अनि सुनसरीमा ज्ञानेन्द्रबहादुर कार्कीले चुनाव हार्छन् भने मान्नुस्- अब कसैले 'विकास र सेवाको राजनीति' गर्ने छैनन्। चुनावै जित्न भएपनि नेताहरू भीडतन्त्र र सञ्जालतन्त्रको सहरा लिनेछन्।

स्वारी ;)) (@ptkums) 's Twitter Profile Photo

sJ तिम्रै बा ले रगत बगाएको कांग्रेस रे’छ, अब तिम्रो छोराले पनि मेरो बाउले एउटा ठगको लागि रगत पसिना बगाएको छ भनेर गर्व गर्छ ! तिमीहरुको जीन नै रगत पसिना बगाउने खाले रहेछ सठ झोले दादा 😂😂 ल तिमीलाई बधाई छ विनर भएकोमा !!

Prem Gharti Magar 🇳🇵 (@ipremarshi) 's Twitter Profile Photo

यसपालीका ठीस् सांसदहरु; —आशिका तामाङ —रञ्जु दर्शना —अमरेशकुमार सिंह —सागर ढकाल —पुकार बम —रीमा विश्वकर्मा —गणेश कार्की —खगेन्द्र सुनार —टासी ल्हाजोम —बब्लु गुप्ता —सुदन गुरुङ अरु थप्दै जानुस्।😂🙏

Bishodip (@bishodip) 's Twitter Profile Photo

देउवा गगन हैन पार्टिको कुरा हो। नेपाली काग्रेस न देउवाको हो न गगनको हो। यो ७९ बर्ष देखि अनवरत रुपमा उभिदै आएको छ, तर जस्ले कांग्रेसलाई हाँक्छ जिम्मेवारी उसैको हुन्छ, कस्को जुँगा राम्रो कस्को कपाल दामीले फरक पार्दैन। v 1.7 फुल बुट्टाले बास्तविकता छोपिदैन । 🌳

Dil Nisani Magar (@dil_nisani) 's Twitter Profile Photo

कुलमान रास्वपामा नगएको होइन। कथमकदाचित बालेनले चुनाव हारेमा तामाङको छोरा प्रधानमन्त्री बन्छ भनेर लात हानेर निकालिएको हो।

ओम 💧 (@omp_sapkota) 's Twitter Profile Photo

बालेनका छौडाहरु जो अैले रास्वपाका नेताभए 😡 गारोछ योदेश सुध्रिन 🤔

स्वारी ;)) (@ptkums) 's Twitter Profile Photo

नेफोली मुजीहरुले नपाए मात्रै हो के आदर्शताको कुरा गर्ने ! आजका दुई सिफारीस र नियुक्ति देख्दा छि छि भन्न लाग्यो !!

Bhim Adhikari (@bhimabish) 's Twitter Profile Photo

हो दिदी रबि त्यागि नेता हुन् : द्वन्दकालमा देश दुःखमा हुँदा नेपाल त्यागे, नेपाल सँगै नेपालकाे नागरिकता त्यागे, अमेरिकामा श्रीमति त्यागे, पहिलाे श्रीमति बाट जन्मेका सन्तान त्यागे, खैरेनी केटी सँगको सम्बन्ध त्यागे, केही सीप नलागेपछि अमेरिका त्यागे, टेलीभिजनमा चर्चा कमाएपछि news 24

हो दिदी रबि त्यागि नेता हुन् :

द्वन्दकालमा देश दुःखमा हुँदा नेपाल त्यागे,
नेपाल सँगै नेपालकाे नागरिकता त्यागे,
अमेरिकामा श्रीमति त्यागे,
पहिलाे श्रीमति बाट जन्मेका सन्तान त्यागे,
खैरेनी केटी सँगको सम्बन्ध त्यागे,
केही सीप नलागेपछि अमेरिका त्यागे,
टेलीभिजनमा चर्चा कमाएपछि news 24
Nabin (@fewacity) 's Twitter Profile Photo

डा सि के राउतजी को चाख लागदो चुनावी नतीजाको बिश्लेषण!

Bishodip (@bishodip) 's Twitter Profile Photo

रास्वपा मधेसको टिकट वितरण लफडाको एक्सक्लुसिभ भिडियो “गिरिजा, प्रचण्ड र ओलीलाई खेलाएको मान्छेलाई हेप्ने” भन्दै अमरेशले लगेका थिए दागीका टिकट ukeraa.com/news/detail/17…

🇳🇵Gautam🇳🇵 (@gautu01) 's Twitter Profile Photo

रास्वपा मधेसको टिकट वितरण लफडा , गिरिजा, प्रचण्ड र ओलीलाई खेलाएको मान्छेलाई हेप्ने ?

बिके संग्राम (@bk_sangram) 's Twitter Profile Photo

अमरेसले सर्कारमा पनि यसरीनै हिस्सेदारी खोजिराख्या भएर नै रास्वपाको कोरग्रुपलेनै रोक्नको लागि नियोजित रुपमै यो भिडियो बाइर ल्याएको हो भन्नेमा ढुक्क हुनेले एक एक गर्दै हात उठाउनुस त । 😂😂

Nepal Police (@nepalpolicehq) 's Twitter Profile Photo

सडकको लेन अनुशासनले यात्रा सुरक्षित र व्यवस्थित बनाउँछ। आफ्नो लेनमा चलौं, दुर्घटनाबाट बचौं। #NepalPolice #BelieveInBlue #ToServeandProtect #नेपालप्रहरी

Dil Nisani Magar (@dil_nisani) 's Twitter Profile Photo

हिमालको टाकुरा देखि पहाडको खोचसम्म ठडिएका नेपाल टेलिकमको मनमोहक टावरहरू। तपाईंको गाउँठाउँमा सिम कार्ड चल्छ?

हिमालको टाकुरा देखि पहाडको खोचसम्म ठडिएका नेपाल टेलिकमको मनमोहक टावरहरू।

तपाईंको गाउँठाउँमा सिम कार्ड चल्छ?