Semant Koirala (@semant_koirala) 's Twitter Profile
Semant Koirala

@semant_koirala

Happy birthday to you

ID: 1438160566476947462

calendar_today15-09-2021 15:19:57

110 Tweet

12 Takipçi

82 Takip Edilen

Sunil Chamling (@soonilcmr73) 's Twitter Profile Photo

चाेलेन्द्र शमशेर संरक्षित हुन, उनकाे बहिर्गमन वकिलहरूले चाहँदैमा हुँदैन। गठबन्धनकाे संरक्षण पाएका उनलाई हटाए पनि न्यायालयकाे समस्या समाधान हुँदैन, सुद्धिकरणकाे लागि राजनीतिक प्रतिबद्धताकाे खाँचाे छ। स्वतन्त्र र निष्पक्ष न्यायापालिकाकाे अवधारणालाई सम्मान गर्ने हिम्मत कुनै दलमा छ?

Semant Koirala (@semant_koirala) 's Twitter Profile Photo

हरेक अधिवेशनमा नेतृत्व परिवर्तन हुनु पर्छ चाहे कांग्रेसमा होस वा कम्युनिस्टमा। जनतालाई भेडा सम्जिने गाढा हरुको हस्तक्षेप अन्त हुन पर्छ ।

Khagendra Sangroula (@belakoboli) 's Twitter Profile Photo

कुन आवधिक याेजनाका दफा अन्तर्गत पर्छन् भ्युटावर,मठमन्दिर र सालिक?अनि कुन संरचनाले कुन वर्गकाे गरिबीलाई सम्बाेधन गर्छन्?प्रश्न नगर्ने हाम्राे प्रवृत्तिले पनि दाेहनलाई अझ बढी प्राेत्साहित गरेकाे हाे कि? - मीना पाैडेल,कान्तिपुर

Yogesh Bhattarai (@yogesbhattarai) 's Twitter Profile Photo

प्रधानमन्त्री र गठबन्धनका अर्का नेता पुष्पकमल दाहालले MCC का बारेमा अमेरिकी सरकारलाई पठाएको पत्र नेपाली जनतालाई जानकारी नगराउनु र लुकाउनु सार्बभौम नागरिकप्रतिको घोर अपमान हो । सुचनाको हक संबैधानिक अधिकार हो, सरकारले यो अधिकारलाई कुन्ठित गरी आफ्नो अलोकतान्त्रिक चरित्र देखाएको छ ।