Sudarshan Bajagain (@sbjchange) 's Twitter Profile
Sudarshan Bajagain

@sbjchange

प्रधान सम्पादक-आशाका किरण

ID: 337122023

linkhttp://www.ashakakiran.com calendar_today17-07-2011 13:55:37

4,4K Tweet

5,5K Followers

3 Following

Sudarshan Bajagain (@sbjchange) 's Twitter Profile Photo

८४ को निर्वाचनसम्म वर्तमान गठबन्धन तलमाथि हुँदैन : प्रधानमन्त्री केपी शर्मा ओली #kpOli #KpSharmaOli ashakakiran.com/2025/08/12/101…

Sudarshan Bajagain (@sbjchange) 's Twitter Profile Photo

नेपाली सेनाले विचार गरोस् एमाले काँग्रेस बलियो जनाधार भएको पार्टी हो !दुर्गा प्रसाईं,राजावादी रास्वपा र माओवादी केन्द्रको घुसपैठमा संचालित जेन Z को आन्दोलनमा विदेशीको गोटी बने यो देशकोलागी घातक हुने छ ! कहिले सासुको पालो कहिले बुहारीको पालो नहोस् ! लोकतन्त्रको विकल्प लोकतन्त्र

Sudarshan Bajagain (@sbjchange) 's Twitter Profile Photo

कुरा क्लियर छ,यो भारतको डिजाईनमा नेपाली युवा पुस्ता प्रयोग गरेर स्वार्थ पूरा गर्न लागेको को रहेछ भनेर।नेपालमा भारतको कठपुतली सरकार बनाउने खेल हुँदै छ।मोदी मिडियाको यो पोस्टले त्यसलाई प्रमाणित गरिसक्यो ।देश जोगाउन सम्पुर्ण नेपाली एक हौंल।जे हुन्छ नेपाली संविधानलाई टेकेर हुनुपर्छ ।

आजको परिदृस्य हेर्दा सेना राजालाई फर्काउन स्पेस खोज्दै छ । योगी आदित्यनाथको डिजाईनमा दुर्गा प्रसाईं जस्ता कठपुतली अहिले सेनाको सुरक्षा सहित जंगी अड्डामा । राजा खोज्ने खुलेलाम घुम्दै गणतन्त्रवादी लाई पर्दशनमा रोक ! अब दल देश जोगाउन जाग्ने बेला आयो । #nepal #nepalipolitics

Sudarshan Bajagain (@sbjchange) 's Twitter Profile Photo

हामिले तिरेको करले मासुभात खाएर बुट टल्काएर अर्बै बजेट पचाउने सेनाले हाम्रो प्रमुख प्रशासनिक केन्द्र जोगाउन सक्दैन,सिमामा गएर लड्न सक्दैन,भिआईपिको सुरक्षा गर्न सक्दैन भने नेपालले यति ठूलो सेना अब पाल्नु हुँदैन । जलेर नस्ट भएसी कमान्ड सम्हाल्ने सेनाको रबैया ठिक भएन ।

Sudarshan Bajagain (@sbjchange) 's Twitter Profile Photo

कुखुरा मार्न गएकाले बाघ मारेपछी यो देशको यस्तो अवस्था आयो ।

Sudarshan Bajagain (@sbjchange) 's Twitter Profile Photo

आफ्नो काममा निरन्तर लाग्ने र इमान जमान भएका ब्यक्तीहरुकोपनी पालो आउँदो रहेछ भनेर अहिलेको सरकार र मन्त्री मण्डलले पुस्ठी गरेको छ । देशमा आशाका किरण देख्न थालिएको छ । यो स्वर्ग जस्तो देशलाई बनाउन सबै लागौं । नयाँ मन्त्रीमण्डललाई शुभकामना । म भन्दा माथी मेरो देश !

Sudarshan Bajagain (@sbjchange) 's Twitter Profile Photo

काँग्रेस एमाले माओवादीलाई झोले भन्ने कोही रास्वपाका झोले भए अब फेरि हर्क र बालेनका झोले हुन्छन् । दलिय व्यवस्था रहेपछि जो आएपानी झोलेनै हुने हो । अब जेन जि झोलेको समय छ अहिले ।

Sudarshan Bajagain (@sbjchange) 's Twitter Profile Photo

सल्लाहकार र विज्ञको टिम गतिलो नभएर केपी ओलीलाई नायकबाट खलनायक बनाईदिए । बिचौलिया र सुकिला मुकिलाको कुरामात्र सुन्ने भुईमान्छेको अवस्था नबुझ्दा देशनै खरानी भयो । अझै सुध्रीने संकेत छैन । #रामराम मात्र भनियो अब । #saynotoyesman

Sudarshan Bajagain (@sbjchange) 's Twitter Profile Photo

गगन थापाले उनको घर जलाउने एमाले कार्यकर्ताको भिडियो सार्वजनिक किन नगरेको ? स्टन्टबाजि गर्न मटनकाजी माहिर छन् ।देउवा दाईको घर जलाउने गगन विश्वप्रकासका मान्छे त होइनन् कतै ? अपराधी एमाले काँग्रेस जसको भएपनी कानुनी कारवाहीको दायरामा ल्याउनुपर्छ । #letssavedemocracy #RuleOfLaw

Sudarshan Bajagain (@sbjchange) 's Twitter Profile Photo

प्रधानमन्त्री बाटोमा बाँड्ने चिज होर ? बच्चा पाउनु कहिले भोटो सिलाउनु अहिले ! भारत र अमेरिकाबाट परिचालित लुसिफर र घन्टेहरुलाई कति हतार भएको ! केटाहरु राजनीति यो खेल होइन बच्चाको तेल निल्किन्छ अच्छा अच्छाको !

Sudarshan Bajagain (@sbjchange) 's Twitter Profile Photo

काठमाडौंबाट छाक टार्न ठेला गाढामा तरकारी फलफुल बेच्ने,सडक व्यापारी र कबाडी ब्यवसाय गर्ने अधिकांश मधेसी जनतालाई नगर प्रहरी लगाएर बर्बर दमन गर्ने र लखेट्ने बालेनले मधेसमा गएर उनीहरुको वकालत गरेको पचेन । #wakeup

Sudarshan Bajagain (@sbjchange) 's Twitter Profile Photo

पब्लिक डिवेटमा भाग लिन डराउने नाथेले देश हाँक्नेरे !

Sudarshan Bajagain (@sbjchange) 's Twitter Profile Photo

जिबि राई बिजय माल्या जसरी बेलायतमा बसेका होलान् उनलाई बेलायत सरकारले मात्र समात्न सक्छ त्यो देशको कानुन मिचे नत्र त्यो पनि सम्भव छैन ! #GBRai #RabiLamichhane #Balen #BalenShah

Ashakakiran (@ashakakiran) 's Twitter Profile Photo

बालेनले केपी ओलीलाई पक्राउ गरेर रुल अफ ल होइन ल अफ जंगल सुरु गरे : अधिवक्ता टिकाराम भट्टराई #sudangurung #Balenshah #KPOli #RabiLamichhane #nepalinews

Ashakakiran (@ashakakiran) 's Twitter Profile Photo

पहिला नेतालाई प्रश्न सोध्ने जगदीश खरेल पत्रकारले प्रश्न सोधेपछि यसरी भागे सिंहदरबारमा,सत्ताको स्वादले छोयो पूर्व संचारमन्त्रीलाई #jagadishkharel #RabiLamichhane #Balenshah #sudangurung #rastriyaswatantraparty