BinOd Shrestha विनोद श्रेष्ठ🇳🇵 (@sbinodss) 's Twitter Profile
BinOd Shrestha विनोद श्रेष्ठ🇳🇵

@sbinodss

nothing

ID: 2410901137

calendar_today25-03-2014 11:54:50

1,1K Tweet

2,2K Takipçi

3,3K Takip Edilen

BinOd Shrestha विनोद श्रेष्ठ🇳🇵 (@sbinodss) 's Twitter Profile Photo

मान्छेले जीवनमा अर्बौं कमाए पनि नागरिकता बनाउदा लगाएको टोपी स्टुडियोमा मागेरै लगाएका हुन्छन् ! 😂😂😂

BinOd Shrestha विनोद श्रेष्ठ🇳🇵 (@sbinodss) 's Twitter Profile Photo

पृथ्वीनारायण शाहको सालिक भत्काउने प्रचण्डलाई राष्ट्र पिता पृथ्वीनारायणको जिल्ला गोर्खामा ✊#No_Vote✊

BinOd Shrestha विनोद श्रेष्ठ🇳🇵 (@sbinodss) 's Twitter Profile Photo

निर्वाचन आयोगले माकुनेको उम्मेद्बारी खारेज गर्यो भने नौलो नमान्नु होला किनकी लज्जास्पद मत ल्याएर हार्नु भन्दा उम्मेद्बारी खारेजी नै उनको लाज ढाक्ने उत्तम पर्दा हुनेछ, फ्री भिसा फ्री टिकटको अभिभावक नियोजित खेल नै हो ! 😜😜😜

BinOd Shrestha विनोद श्रेष्ठ🇳🇵 (@sbinodss) 's Twitter Profile Photo

देउवा, प्रचण्ड र माकुने गठबन्धन जिताउने प्रणमा भएपनी एक अर्कालाई हराउने दौडमा छन् ! 😂प्रधानमन्त्री बन्ने दाउमा😂

BinOd Shrestha विनोद श्रेष्ठ🇳🇵 (@sbinodss) 's Twitter Profile Photo

ट्राफिक प्रहरी र अनुगमन कर्मचारीहरु सक्रिय देखेपछि चाडबाड आएको सहजै अनुमान गर्न सकिने देश चाहिँ नेपाल मात्रै हो कि अरु पनि होला? 😜जिज्ञासा😜

BinOd Shrestha विनोद श्रेष्ठ🇳🇵 (@sbinodss) 's Twitter Profile Photo

गठबन्धन सरकारको जनतालाई उपहार:- पेट्रोल = ८० बाट १८१ ग्यास = १३०० बाट १८०० खाने तेल = १३० बाट ३५० चामल = १४०० बाट २००० मैदा = २००० बाट ३५०० बैंकको ब्याज = ७%बाट १८% त्यो पनि ऋण पाउन गाह्रो प्रदेशको मन्त्री = ८ बाट १८ सम्म … त्यसैले मतदान गर्दा सोचेर मात्रै गरौं है🙏

BinOd Shrestha विनोद श्रेष्ठ🇳🇵 (@sbinodss) 's Twitter Profile Photo

“ लिपुलेक, लिम्पीयाधुरा हाम्रो भुभाग हो, फीर्ता ल्याएरै छोड्छौं " भन्ने हुत्ती एमाले बाहेक अरु कुनै पार्टी संग छ? 🤗मौका खेर नफालौँ है🤗

BinOd Shrestha विनोद श्रेष्ठ🇳🇵 (@sbinodss) 's Twitter Profile Photo

यदि झुक्किएर भ्रष्टबन्धनले बहुमत पायो भने ५ वर्ष भित्रमा ५/७ जना प्रधानमन्त्री अनि चुनाव जितेका सबै सांसद मन्त्री हुनेछन् ! जनताले अहिले जस्तै सिटामोल समेत पाउने छैनन् ! 😏😏😏

BinOd Shrestha विनोद श्रेष्ठ🇳🇵 (@sbinodss) 's Twitter Profile Photo

माओवादी र माकुने पार्टी दुइटाको भयङ्कर टक्कर चलिराछ… कुन चाहिँ पहिला लोप हुने भनेर ! 😂😂😂

BinOd Shrestha विनोद श्रेष्ठ🇳🇵 (@sbinodss) 's Twitter Profile Photo

आजकाल एउटा गतिलो कुखुराको भाले कै मूल्य ४/५ हजार पर्छ, भालेको भन्दा सस्तोमा बिक्ने जनता रहुन्जेल देउवा ७ पटक मात्रै होइन १० पटक प्रधानमन्त्री बन्न्नेछन् ! 😡ढुकुटीको सत्यानास😡

BinOd Shrestha विनोद श्रेष्ठ🇳🇵 (@sbinodss) 's Twitter Profile Photo

नेपालमा ११२ दल निर्वाचन आयोगमा दर्ता छन्, हरेक पार्टीको स्थापना दिवसमा बिदा दिने हो भने वर्षमा ३ महिना भन्दा बढी त राजनितीक दलको स्थापना दिवसको अवसरमा बिदा दिएरै बित्छ, माओवादी मात्रैको स्थापना दिवसमा बिदा किन? 😡😡😡😡

BinOd Shrestha विनोद श्रेष्ठ🇳🇵 (@sbinodss) 's Twitter Profile Photo

प्रचण्ड विरुद्धको मुद्दा दर्ता भनेको काङ्ग्रेसको बार्गेनिङ प्वाइन्ट हो, काङ्ग्रेस संग मिलुन्जेल मुद्दा अघि बढ्दैन ! 😜😜😜

BinOd Shrestha विनोद श्रेष्ठ🇳🇵 (@sbinodss) 's Twitter Profile Photo

हाम्रो देशमा अशाहय महिला हरुलाई लाग्ने आरोप… तरुनी भए - बेस्या🤔 बुढी भए -- बोक्सी 🤔 🙏सोच परिवर्तन गरौँ🙏

BinOd Shrestha विनोद श्रेष्ठ🇳🇵 (@sbinodss) 's Twitter Profile Photo

नेपालमा कायम संघियता र समानुपातिक प्रणाली खारेज हुनुपर्छ कि पर्दैन?

BinOd Shrestha विनोद श्रेष्ठ🇳🇵 (@sbinodss) 's Twitter Profile Photo

"देउवाले तीनजनाको मात्र कुरा सुन्छन्; विदेशीको, श्रीमतीको र ज्योतिषीको " :- अमरेशकुमार सिंह 😂😂😂

BinOd Shrestha विनोद श्रेष्ठ🇳🇵 (@sbinodss) 's Twitter Profile Photo

गुरुले भन्दा राम्रोसँग पाठ त समयले पढाउने रैछ तर समयले पढाएको पाठ पढ्दा ढिला भैसकेको हुने रहेछ !

गुरुले भन्दा राम्रोसँग पाठ त समयले पढाउने रैछ तर समयले पढाएको पाठ पढ्दा ढिला भैसकेको हुने रहेछ !
BinOd Shrestha विनोद श्रेष्ठ🇳🇵 (@sbinodss) 's Twitter Profile Photo

अर्काको क्षेत्र कपनमा खोला खोल्ने बालेन शाह संग आफ्नो पाइन्टको चेन (जिप्पर) खोल्ने हर्क साम्पाङको तुलना हुँदैन ! 😉😉😉

BinOd Shrestha विनोद श्रेष्ठ🇳🇵 (@sbinodss) 's Twitter Profile Photo

प्रचण्डले भ्रस्टाचार नियन्त्रण अभियान चलाएको होइन, भाटभटेनी सुपर मार्केटको हिसाब नमिलेकाले पार्टनर नियन्त्रण अभियान चलाएका रहेछन्, अहिलेसम्म मिन बहादुर गुरुङ बाहेक उनले कसैलाई पनि ठेगान लगाउन सकेनन् ! 😜😜😜

BinOd Shrestha विनोद श्रेष्ठ🇳🇵 (@sbinodss) 's Twitter Profile Photo

करिब ३० वर्ष अघि सम्म प्याटप्याटे चप्पलको हैसियत नभएका तत्कालीन माओवादी नेताहरु आज क्विन्टलका क्विन्टल सुन आयात गर्न सक्षम छन् , करोडौंको बङ्लामा लाखौंको बेडमा आङ सोझ्याउँछन् अनि करोडौंको गाडिमा हुँईकिन्छन् ! यो माओवादीको धनयुद्ध १०००% सफल भएको प्रमाण हो !