लम्‍नाके कान्छो 🇳🇵 (@sbajagai) 's Twitter Profile
लम्‍नाके कान्छो 🇳🇵

@sbajagai

ID: 719345953

linkhttp://www.tinyurl.com/nepalifont calendar_today27-07-2012 03:36:37

622 Tweet

57 Followers

322 Following

AP1 HD TV (@ap1hdtv) 's Twitter Profile Photo

"दशैं बिशेष,नियम हामीले होइन शास्त्रले बनाएको हो" | DASHAIN 2077 | AP TA... youtu.be/hHeG2pywrog via YouTube Manoj Joshi

"दशैं बिशेष,नियम हामीले होइन शास्त्रले बनाएको हो" | DASHAIN 2077 | AP TA... youtu.be/hHeG2pywrog via <a href="/YouTube/">YouTube</a> 
<a href="/manozJoshi/">Manoj Joshi</a>
Manish Jha (@manishjhanepal) 's Twitter Profile Photo

यसरी त ध्वस्त भयो नेपाली! एउटै वाक्यमा कति धेरै अंग्रेजी शब्द प्रयोग गर्ने भइएछ। कस्तो सामान्य शब्द पनि बिगारिने छ्या! अब त शुद्ध नेपाली बोल्छु। व्याकरण बिग्रिए पनि कम्तीमा शब्द शुद्ध प्रयोग गर्छु। मनमनै पनि शुद्ध सोच्छु। अहिल्यैबाट सुरू गर्नुपर्‍यो। setopati.com/opinion/219987

लम्‍नाके कान्छो 🇳🇵 (@sbajagai) 's Twitter Profile Photo

पढ्न पाउने अधिकारबाट बन्चित गराउनेहरुको समुल अन्त्य कहिले होला?

दिपक पौड्याल (@dpakpoudyal) 's Twitter Profile Photo

केटाकेटी हो तिमिहरु बुझ्दौनौ! भेडा नबन! वास्तविकता यहि हो! #MCC

Rajendra Baniya (@rbaniyaji) 's Twitter Profile Photo

जनता कोरोनाको नाममा घरमा थुनेर,पापी पेटका कारण घर बाहिर निस्केकालाई पुलिस लगाएर कुटेर प्रदेशहरुमा जे सत्ताको हड्डी सुपको माथापच्ची चलिरहेको छ नि, एउटा कुरा पक्का छ -यी नेता र दल नेपाली जनताको समृद्धिका लागि यमराज नै हुन् ।।

लम्‍नाके कान्छो 🇳🇵 (@sbajagai) 's Twitter Profile Photo

प्रधानमन्त्रीले "ईश्वर" को नाममा शपथ खाएनन् भनेर के को रोईलो हो भन्या ? प्रधानमन्त्रीले उपप्रधानमन्त्रीको नाममा सपथ खान्छन् र ? ग‌णेशमानले नेपाली जनता "भेडा" हुन् भन्थे हो कि क्या हो? #शपथ

आमोद आचार्य Amoda Acharya (@amoda67) 's Twitter Profile Photo

आफूसँग भएको महत्त्वपूर्ण सम्पत्ति हामीले चिन्न सक्नुपर्छ। हाम्रो गौरवपूर्ण परम्परालाई जोगाएर तेसबाट लाभ लिन सक्नुपर्छ। हाम्रै महत्त्वपूर्ण कुरा हामीलाई विदेशीले चिनाइदिनुपर्ने कस्तो परिस्थिति आयो! कस्तो वैज्ञानिक युग आयो? कस्तो एक्काइसौँ शताब्दी आयो? अझै पनि हामी नबिउँझने नै हो?

लम्‍नाके कान्छो 🇳🇵 (@sbajagai) 's Twitter Profile Photo

परिवर्तनको लागि आँट गरौँ । विज्ञानको बुद्धि, प्रविधिको प्रगति, धर्मको विवेक एवं सहृदयताको सम्बन्ध (आधारशिला चतुष्टय) लाई आत्मसात् गरौं । #रैथाने रोजौं; आफ्नो #मौलिकता मा रमाऔं अनि सिद्धान्तको #जरोकिलो खोजौं ।

लम्‍नाके कान्छो 🇳🇵 (@sbajagai) 's Twitter Profile Photo

Followers घटेकोले गर्दा #onlinekhabar सम्पादकको दिमाक ले काम गर्न छाडे जस्तो छ । कि दिउँसै मदिराले लठ्ठ भए ? मङ्गसिर २७ पो अरे :) onlinekhabar.com/2022/05/112266…

Followers घटेकोले गर्दा #onlinekhabar  सम्पादकको दिमाक ले काम गर्न छाडे जस्तो छ । कि दिउँसै मदिराले लठ्ठ भए ? मङ्गसिर २७ पो अरे :) onlinekhabar.com/2022/05/112266…
Shambhu Tears (@shambhutears) 's Twitter Profile Photo

बाइबलमा पुरुषको करङ निकाली नारी बनाइएको कथा रहेछ (बाइबल, उत्पत्ति २ को २२ र २३) । त्यति मात्र हैन बाइबलमा महिलाले दाँत देखाएर हास्न हुन्न, टाउको खुला राखेर देखाउनु हुन्न भनेर किटेरै लेखिएको छ (पुरानो करार, कोरिन्थी ११ को ५ र १४ पद) । अनि यीनीहरुले समानताको कुरा गर्ने ?

बाइबलमा पुरुषको करङ निकाली नारी बनाइएको कथा रहेछ (बाइबल, उत्पत्ति २ को २२ र २३) ।
त्यति मात्र हैन बाइबलमा महिलाले दाँत देखाएर हास्न हुन्न, टाउको खुला राखेर देखाउनु हुन्न भनेर किटेरै लेखिएको छ (पुरानो करार, कोरिन्थी ११ को ५ र १४ पद) ।
अनि यीनीहरुले समानताको कुरा गर्ने ?
लम्‍नाके कान्छो 🇳🇵 (@sbajagai) 's Twitter Profile Photo

अन्ततः "पण्डित" र "पादरी"को भिडन्त हुने भएछ तर सेटिङ्ग अनुसार जित त "पादरी"को नै हो बाँकी त सबै नाटक मञ्चन र नाटकका पात्रहरू ....