Saurav Dugar (@sauravdugar25) 's Twitter Profile
Saurav Dugar

@sauravdugar25

I am human and believe in humanity.

ID: 910518634434387970

linkhttp://www.sauravdugar.com.np calendar_today20-09-2017 14:58:53

1,1K Tweet

1,1K Takipçi

1,1K Takip Edilen

Saurav Dugar (@sauravdugar25) 's Twitter Profile Photo

-"𝗘𝘃𝗲𝗻 𝗶𝗳 𝘆𝗼𝘂 𝗵𝗮𝘃𝗲 𝗻𝗼𝘁𝗵𝗶𝗻𝗴 𝘁𝗼 𝗼𝗳𝗳𝗲𝗿 𝗯𝘂𝘁 𝘀𝗶𝗹𝗲𝗻𝗰𝗲, 𝗶'𝗹𝗹 𝘀𝘁𝗶𝗹𝗹 𝗹𝗶𝘀𝘁𝗲𝗻."❤️💫 #sauravlife

Saurav Dugar (@sauravdugar25) 's Twitter Profile Photo

शब्दमा लेखे जस्तो र तस्विरमा देखे जस्तो कहाँ हुन्छ र जिन्दगी?✍️

Saurav Dugar (@sauravdugar25) 's Twitter Profile Photo

भरोसा फूल जस्तै हो मर्ने बित्तिकै सुगन्ध हराउँछ♥️🌿 #sauravlife

Saurav Dugar (@sauravdugar25) 's Twitter Profile Photo

नियत र उदेश्य सही छ भने कुनै न कुनै रूपमा भगवानले पनि मद्दत गर्छन्।❤️🌸 #sauravlife

Saurav Dugar (@sauravdugar25) 's Twitter Profile Photo

एक्लो छैन तर एक्लोपन धेरै नै छ। यो दुनिया को भिड मा हराए जस्तो छ।💔✍️

Saurav Dugar (@sauravdugar25) 's Twitter Profile Photo

मेरे अहंकार से, मेरे व्यवहार से, मेरे भावो से, मेरे कार्यों से, मेरे क्रोध से, मेरे शब्दों के द्वारा जाने- अनजाने मे अगर आप को निराश किया , कष्ट दिया और दुःखी किया हो तो मैं सर झुका के , हाथ जोड़ के मन वचन काया से क्षमा याचना करता हूं। बारम्बार खमत-खामना।🙏 मिच्छामी दुक्कड़म

मेरे अहंकार से, मेरे व्यवहार से, मेरे भावो से, मेरे कार्यों से, मेरे क्रोध से, मेरे शब्दों के द्वारा जाने- अनजाने मे अगर आप को निराश किया , कष्ट दिया और दुःखी किया हो तो मैं सर झुका के , हाथ जोड़ के मन वचन काया से क्षमा याचना करता हूं।
बारम्बार खमत-खामना।🙏
मिच्छामी दुक्कड़म
Saurav Dugar (@sauravdugar25) 's Twitter Profile Photo

अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई जहिलै नालायक देख्छन् । तर पछिल्लो पुस्ता जति नै नालायक देखिए पनि समय चै उसैको हो । ८ सेप्टेम्बर अर्थात Gen-Z पुस्ताको दिन । Gen-Z अब आवाज मात्र होइन, दबाबको शक्ति पनि हो । #nepokids #Nepal

अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई जहिलै नालायक देख्छन् । तर पछिल्लो पुस्ता जति नै नालायक देखिए पनि समय चै उसैको हो । ८ सेप्टेम्बर अर्थात Gen-Z पुस्ताको दिन । Gen-Z अब आवाज मात्र होइन, दबाबको शक्ति पनि हो ।
#nepokids #Nepal
Saurav Dugar (@sauravdugar25) 's Twitter Profile Photo

अति भयो।😥 अब यो सरकार चाहिदैन्। #Nonotagain #Movementagainstcorruption #Nepal

अति भयो।😥 अब यो सरकार चाहिदैन्। #Nonotagain #Movementagainstcorruption #Nepal
Saurav Dugar (@sauravdugar25) 's Twitter Profile Photo

परिवर्तनको लागी आफ्नो सोचमा परिवर्तन ल्याउनु पर्छ, नत्र् परिवर्तन कहिल्यै पनि आउदैन्।✍️

Saurav Dugar (@sauravdugar25) 's Twitter Profile Photo

खो जाना ज़रूरी है, ताकि पता चले ढूँढने वाला कौन है ! ❤️

Saurav Dugar (@sauravdugar25) 's Twitter Profile Photo

- सोचेको जस्तो त कहानीमा मात्र हुन्छ नसोचेको हुनु नै जीवन हो।✍️

Saurav Dugar (@sauravdugar25) 's Twitter Profile Photo

पर्खिन मात्र गार्हो हो प्रतिक्षाको फल त एकदिन कसो नमिल्ला र🌷❤️ #sauravlife

Saurav Dugar (@sauravdugar25) 's Twitter Profile Photo

"समय राम्रो छ भने गल्ती पनि मजाक जस्तै लाग्छ। तर समय खराब पर्यो भने मजाक पनि गल्ती बन्नपुग्छ!" ​समयको यो चक्रलाई बुझौं र धैर्य गरौं। शुभ दिन! ❤️🙏 Share ​#Samay #Reality #NepaliQuotes

Saurav Dugar (@sauravdugar25) 's Twitter Profile Photo

- कहिलेकाही मेहेनतले मात्र पनि नहॅुदो रहेछ, अलिकति त भाग्यले पनि साथ दिनु पर्दो रहेछ..!! 💙 #sauravlife

Saurav Dugar (@sauravdugar25) 's Twitter Profile Photo

शांत छु भन्दैमा, मुर्ख सम्झनु होला, बोल्न त आउछ, तर आवाज बचाएर राखेको छु, सही समय को लागी।✍️😎 #सौरभ