दिनेश साउद (@sauddinesh2055) 's Twitter Profile
दिनेश साउद

@sauddinesh2055

सोझो मान्छे 🕴️🕴️
follow गर्नुस तुरुन्तै follow back पाउनुस ।।
profile भित्र आउदा जुत्ता चप्पल बाहिरै छोडेर आउनु होला

ID: 950598588807110656

calendar_today09-01-2018 05:22:19

425 Tweet

1,1K Followers

1,1K Following

दिनेश साउद (@sauddinesh2055) 's Twitter Profile Photo

कुनै जमाना थियो love पर्‍यो भन्दा लाज हुन्थ्यो तर आजभोली love परेको छैन भन्दा लाज हुन्छ शुभ रात्री 🙏🙏🙏🙏

दिनेश साउद (@sauddinesh2055) 's Twitter Profile Photo

बलात्कारी लाई फाँसी दे भन्दै आन्दोलन मा आउने ब्यक्ति ले कस्तो सजाय पाउछ् होला

दिनेश साउद (@sauddinesh2055) 's Twitter Profile Photo

कहिले सम्म यसरी नेपाली पुरुषले ईन्डिया मा बेचिनु पर्ने हो मानव बेचबिखन बन्द गरौ कुरो ipl auction 😂😂😂

दिनेश साउद (@sauddinesh2055) 's Twitter Profile Photo

आज नेपाल हार्नु को मुख्य कारण चाहिँ नेदरल्यान्ड ले जित्नु हो jay nepali cricket ...

दिनेश साउद (@sauddinesh2055) 's Twitter Profile Photo

लुडोमा यो गोट्टी चलाउनु भनेर सिकाउने साथिलाइ नि गुरु पुर्णिमा को शुभकामना !!!!!!

दिनेश साउद (@sauddinesh2055) 's Twitter Profile Photo

मोबाईल चलाए बाफत पैसा मिल्ने भए आज मेरो पनि काठमाडौ मा घर हुन्थ्यो 😀😀😀😀👁️📱📱📱📱📱📱

दिनेश साउद (@sauddinesh2055) 's Twitter Profile Photo

70 बर्ष कटेका नेता हरुलाइ नि अन्तर्राष्ट्रिय युवा दिवस को शुभकामना !!!! 🙏🙏🙏🎉🎉🎉🎉

दिनेश साउद (@sauddinesh2055) 's Twitter Profile Photo

आज पनि IPO नपर्ने दुखी आत्माहरु हाजिर हौं ✋✋✋✋✋✋✋✋😭😭😭😭😭😭😭

दिनेश साउद (@sauddinesh2055) 's Twitter Profile Photo

आज बठेइ आफ्नी मातृभाषा माइ लै टुइट गद्द्या बिचार गर्‍या छु मन पड्या like cmnt र रि-टुइट गरि दिया हा सबैजना 🙏🙏🙏🙏🙏🙏🙈🙈🙈🙈🙈

दिनेश साउद (@sauddinesh2055) 's Twitter Profile Photo

केपी ओलि को सरकार हुदा सम्म केही गर्न न सकेको तालिवान समुहले देउवा सरकार आउने बित्तिक्कै अफगानिस्तान कब्जा गर्‍यो !!! के हेरेर बस्या छ देउवा सरकार 🤣🤣🤣🤣🤣🤣

दिनेश साउद (@sauddinesh2055) 's Twitter Profile Photo

यदि 16 पटक सम्म पनि ipo भर्दा न परेको केटा र केटि हुनु हुन्छ भने कुरा मिलाएर बिहे गर्दा हुन्छ कुण्डलि, चिना, भाग्य, ग्रह, मिलाउनु पर्दैन सबै ठ्यक्कै मिल्छ्😂😂😂😂😂😂😂

दिनेश साउद (@sauddinesh2055) 's Twitter Profile Photo

अहिले सम्म कुर्दा सम्म पनि कसैले चकलेट न दिए पछि एक मुठि✊✊चिनी खाएर सुते😀😀😀

दिनेश साउद (@sauddinesh2055) 's Twitter Profile Photo

बास्तबमा अप्रिल फूल त बैसाख 1 गते हो तर जलवायु परिवर्तन ले गर्दा अघि सरेको मात्रै हो 😁😁😁😁😁😁😁😁🙏🙏🙏🙏

दिनेश साउद (@sauddinesh2055) 's Twitter Profile Photo

धन्न बालेन शाह छ्न र पो डोजर ले भत्काइ राख्या छ्न हर्क साम्पाङ भए त श्रमदान मै भत्काउन लगाउथे गाठे😁😁😁

दिनेश साउद (@sauddinesh2055) 's Twitter Profile Photo

श्रमदान बाटै भएपनी एउटा कृकेट रंगशाला बनाउनु पर्‍यो मेयर साफ आब .

दिनेश साउद (@sauddinesh2055) 's Twitter Profile Photo

सरकार को टिकटक बन्द गर्ने निर्णय तपाइलाइ कस्तो लाग्यो ????