manoz saud (@saud_manoz4689) 's Twitter Profile
manoz saud

@saud_manoz4689

मलाई तिम्रो नजरमा सहि भए पुग्छ, दुनियाँको नजरमा त भगवान पनि गलत छन !!🥀❤️❤️

ID: 1730969738392842240

calendar_today02-12-2023 15:19:02

110 Tweet

63 Takipçi

324 Takip Edilen

manoz saud (@saud_manoz4689) 's Twitter Profile Photo

जिन्दगी ले अरु त लग्यो लग्यो अब यो facebook पनि गयो 😭🤣

अर्चना पराजुली🦋 (@archuu______) 's Twitter Profile Photo

दुनियाँले नराम्राे सोच्यो भनेर कहिल्यै दुःखी नहुनु किनकी फल लागेको रुखमा नै हो मान्छेले ढुङ्गा हान्ने!!😁🤍🦋 #शुभ_बिहानी 🌅☕🖤 #शुभ_दिन 🌞🙏🕉️

अर्चना पराजुली🦋 (@archuu______) 's Twitter Profile Photo

खुसी आफैं हुनुपर्छ, अरुले दिएको खुसी त कतिबेला फिर्ता लिन्छन् थाहा नै हुन्न!!😁🤍🦋 #शुभ_बिहानी 🌅☕🖤 #शुभ_दिन 🌞🙏🕉️

🌹ललि 🌹 (@lalita_regmi) 's Twitter Profile Photo

छिट्टै सफल बनाईदिनुस भगवान हरेक कुरामा असफल भए पछि त आफ्नाले पनि नचिन्ने रहेछ । 💔🙏

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

भर्खर त संघर्षको मैदानमा उत्रिएको छु समय लाग्ला तर एकदिन सफल भएर देखाउनेछु ||

👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... (@rohanpoudel33) 's Twitter Profile Photo

जसरी बाँचेको हुन्छ नि त्यही हो जिन्दगी बाँकी यो गर्छु त्यों गर्छु भन्ने त सपना मात्र हो । #शुभदिन☕️❤️

Bidur Xettri 🇳🇵 (@bidurxettri) 's Twitter Profile Photo

अनि यो भिडभाड सहरमा पनि म आफुलाई एक्लै पाउँछु ll ❤️ #शुभदिनको_कामना ❤️🙏☕️

Sita Neupane (@serratiasitatia) 's Twitter Profile Photo

भिड्ने सङ पो जिन्दगि जम्छ यार बिच मै छोडेर हिड्नि सङ त के आश गर्नु 😉

अर्चना पराजुली🦋 (@archuu______) 's Twitter Profile Photo

चित्रको ठाउँमा चरित्र देखिने भए सायद कमै मान्छेले ऐना हेर्थे होला!!🙂🌻

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

सहने बानी भएर होला सायद कसैसँग बहस गर्न मन लाग्दैन !! 😴 #शुभरात्री 😊♥️🌙

अर्चना पराजुली🦋 (@archuu______) 's Twitter Profile Photo

नियत र प्रेम एकअर्काको लागि शुद्ध छ भने जिवनको त्यो यात्रा कहिले कष्टकर र असहज महसुस हुदैन...!!🙂❤️🌸 #शुभ_बिहानी 🌅☕🖤 #शुभ_दिन 🌞🙏🕉️

Aayusha Gajurel (@gajurelaayusha) 's Twitter Profile Photo

शब्दमा बयान गर्न नसकेनि मनमा अथाह प्रेम सधैॅ थियो छ र हुनेछ तिम्रो लागि !! #शुभदिनको_कामना☕️

प्रिय पुकु❤️ (@pyari_puku) 's Twitter Profile Photo

समय खराब चलेको हो बस एक दिन समय फेरिन्छ अनि परिस्थिति पनि

अर्चना पराजुली🦋 (@archuu______) 's Twitter Profile Photo

जिन्दगीमा दुःखलाई बिर्सेर हाँस्न सिक्नु पर्छ!!🙂💫🍂 #शुभ_बिहानी 🌅☕🖤 #शुभ_दिन 🌞🙏🕉️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

आमाको काख होइन नि जे माग्यो त्यही पाउनलाई, जिन्दगी हो अभाव र पिडा त सहन सिक्नुपर्छ !!

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

दियो सुनको होस् या माटोको महत्त्व रोसनी कै हुन्छ । #शुभरात्री 😊♥️🌙