S.S.Nepali (@sasi108) 's Twitter Profile
S.S.Nepali

@sasi108

ए ए ---

ID: 1318214280

calendar_today31-03-2013 11:45:23

54,54K Tweet

8,8K Followers

2,2K Following

S.S.Nepali (@sasi108) 's Twitter Profile Photo

बलियाले जे गरे पनि हुने रहेछ , कोही बोल्दैन त , संसारलाई परेको दुःख थाहा नभएको हो र ?

S.S.Nepali (@sasi108) 's Twitter Profile Photo

भाडाको भए पनि भाडामा बसुन्जेल आफ्नै ठानेर रक्षा गर्नु पर्ने होइन र ?

S.S.Nepali (@sasi108) 's Twitter Profile Photo

बेकारमा भएको खर्च नेपाललाई दिएको भए नेपाल कस्तो हुन्थ्यो होला है ? #युद्दकोकुरा ..

S.S.Nepali (@sasi108) 's Twitter Profile Photo

बढ्ने पनि १०० घट्ने पनि १०० के हो यो ? कारण के होला ? गज्जव छ त ...

S.S.Nepali (@sasi108) 's Twitter Profile Photo

अध्ययन गरेर मात्र निर्णय गर्दा राम्रो होला | धेरै हलुको पनि नबने राम्रो हुन्छ |

S.S.Nepali (@sasi108) 's Twitter Profile Photo

सक्नेले जे गरे पनि हुने , नसक्नेले सहेर बस्नु पर्ने , छिमेकी बोल्न नसक्ने, मित्रहरु वास्ता नगर्ने , अनि लेना न दिनाहरुले अन्याय सहनु पर्ने --- कस्तो गज्जवको संसार --- कुरा बुझ्नु भयो नि |

S.S.Nepali (@sasi108) 's Twitter Profile Photo

अरु त त्यस्तै हो , बिदेशी नाम राखेका नेपालका बिद्यालयहरुको नाम नेपालीमा हुनु पर्छ भन्ने कुरा बाट सम्बन्धित निकाय पछी हटेको हो र ?

S.S.Nepali (@sasi108) 's Twitter Profile Photo

दिनभरी घाम ताप्ने ठाउँ थियो खुला मंच पहिला , अहिले के रहेछ ?

S.S.Nepali (@sasi108) 's Twitter Profile Photo

ऊँ नमो भगवते बासुदेवाय नम: सबैको जयहोस , सबैको भलो होस् |

S.S.Nepali (@sasi108) 's Twitter Profile Photo

FB त अहिले अनेक औषधिको बिज्ञापन गर्ने अखडा भएछ , यी औषधिहरुको सेवनबाट कसैलाई नराम्रो संग साइड इफेक्ट भए के हुने होला ?

S.S.Nepali (@sasi108) 's Twitter Profile Photo

आज नि बिदा, भोलि नि बिदा , जाने चाहिँ कता अब? पेट्रोल किनी सक्नु छैन कतै जनालाई पनि | यो घर बस भन्ने कार्यक्रम पो त भयो भुन्टी ---

S.S.Nepali (@sasi108) 's Twitter Profile Photo

के लाग्छ भने नेपालको विकास छिटो गर्नलाई २५ बर्ष जागिरमा बिताएका सबैलाई एकै पल्ट घर पठाएर नंया ल्याएर काम गर्नु पर्ला , नत्र केहि हुनेवाला छैन यो मातृभूमिमा ... जयहोस |

S.S.Nepali (@sasi108) 's Twitter Profile Photo

के सेटिंग बिग्र्यो, सबै अंग्रेजीमा मात्र आउछ त के भएको होला ?

S.S.Nepali (@sasi108) 's Twitter Profile Photo

निजीलाई बन्द गर्नु भन्दा सरकारी राम्रो गरे निजी आफै बिस्तारै बन्द हुँदै जान्छन नि होइन र ? राज्यको श्रोतको सदुपयोग भएको छ त शिक्षा र स्वास्थ्यमा ? जनताले सुविधा पाएका छन् त ? हामी सबैले भोगेको छैनौ र भन्या ?

S.S.Nepali (@sasi108) 's Twitter Profile Photo

भनेसी नाका खुल्यो , तेल आपूर्तिमा सहज भयो भने २ दिने बिदा एकदिनमा कि २ दिन नै होला त ?