Saroj Pahadi
@sarojpahadi3
Remember that the only constant in life is change.🦋 The smile u send is always return.🌹🍉सत्यम् .. शिवम सुन्दरम् 🍋
facebook.com/profile.php?id=
ID: 1283814147856244736
https://twitter.com/search?q=from%3A%40SarojPahadi3%20-filter%3Areplies&src=typed_query 16-07-2020 17:22:18
13,13K Tweet
2,2K Takipçi
3,3K Takip Edilen
BBC News Nepali सूचीकरण नभए सम्म सधैँ भरिलाई बन्द गरिदिए पनि केही फरक पर्दैन। मान्छेहरू तब मात्र वास्तविक जीवन जिउन सिक्ने छन्। आफ्नो देश र राष्ट्रियता भन्दा ठूलो कुनै विदेशी कम्पनी हुनै सक्दैन।
BBC News Nepali चलाउनु छ भने कानुनि दायरामा आउछन् नत्र बन्द हुन्छन् । चलाउने बानि परेकोले केहि असजिलो होला तर आकाश खस्दैन । यि संजाल नहुदा हुलाकबाट चिठ्ठी पठाएर पनि संसार चलेकै थियो अहिले धेरै विकल्प छन् ।