सरोज अर्याल (@sarojmessi22) 's Twitter Profile
सरोज अर्याल

@sarojmessi22

ID: 841241609110867968

calendar_today13-03-2017 10:56:43

74 Tweet

127 Followers

318 Following

बुद्धि पाण्डे (@buddhipandey4) 's Twitter Profile Photo

प्रजातन्त्र कांग्रेस-एमालेलाई मोज भयो,लोकतन्त्र मधेसिदललाई भोज भयो,गणतन्त्र माओबादीलाई डोज भयो,नयॉ नेपाल ६६बर्षदेखि खोजभयो,अहिलेसम्म भेटिएन।

बुद्धि पाण्डे (@buddhipandey4) 's Twitter Profile Photo

मेचि-महाकाली बेच्ने राष्ट्रभक्ति,ज्यानमार्ने-देश चालक,भाले बास्न नपाउदै दक्षिण टाउको फर्काउने देशी प्रजातन्त्रबादि रे हैट घोर कलियुगे छलकपट।

बुद्धि पाण्डे (@buddhipandey4) 's Twitter Profile Photo

सर्वहाराको मुक्तिकोलागि लडेको नेपालका कम्युनिस्ट पार्टीका अधिकांश सिनियर नेता नवधनाढ्य बनिसकेका छन।अब माओको भजन गाउनु उनीहरूको बाध्यता हो।

बिकु ✊🏇(THE🏇BOSS👊)🏇 (@ajent_vnod) 's Twitter Profile Photo

भन्नु प्रर्ने धेरै कुरा लुकाएको छु मनको कुरा मनै सँग फुकाएको छु सम्बन्ध हार्मो जोगाउनकै लागि ,,, गल्ति नहुदा पनि शिर झुकाएको छु✊✊

बुद्धि पाण्डे (@buddhipandey4) 's Twitter Profile Photo

जितिन्छ भन्ने मानसिकता नहुँदासम्म चुनावका लागि कसले हतार गर्छ र ? सबैलाई जितिन्छ भन्ने त छैन होला ।मोर्चा चुनाबमा भाग नलिनु पनी यहि कारण हो।

💞प्रकृतिकी रानी💞 (@prakritikirani) 's Twitter Profile Photo

जिन्दगी 💃 त तब सुन्दर लाग्छ , जब माया ❤ गर्ने मान्छे 👫 आफ्नो जिन्दगीमा हुन्छ !!

Subin Bhattarai (@subinbhattarai1) 's Twitter Profile Photo

केही सम्बन्ध रुखबाट भुइँमा झरेको सुख्खा पातझैँ हुन्छ । जो कुनै हालतमा रुखमै फर्केर जान सम्भव हुन्न । माटोमा मिल्ने प्रतीक्षामात्र रहन्छ ।

Subin Bhattarai (@subinbhattarai1) 's Twitter Profile Photo

धेरै कुरा पढेरै जानिन्छ । चाहे त्यो पुस्तक होस् या समाज । पढ्न नछाडौँ । विश्व पुस्तक दिवशको सबैलाई शुभकामना !

Subin Bhattarai (@subinbhattarai1) 's Twitter Profile Photo

जीवनको यात्रामा म आफैँ ठाउँ ठाउँमा छुट्दै गएँ । अहिले, यतिखेर म, जो बाँकी रहेको छु, त्यो मबाट म छुट्दै छुट्दै गएर बाँकी रहेको सानो म हुँ ।

Subin Bhattarai (@subinbhattarai1) 's Twitter Profile Photo

तिनै मान्छेका अगाडी शिर झुकाउनुस् जसले तपाइँ शिर उठाएर बाँचेकोमा गर्व गर्छ ।

Subin Bhattarai (@subinbhattarai1) 's Twitter Profile Photo

एक दिन गुलियो चिल्लो खुवाउनु, अनि बाँकीका दिनमा रुवाउनु- कुनैपनि आमा र तिनका सन्तानबीच यस्तो नहोस् । मातृ दिवशको शुभकामना ।

Subin Bhattarai (@subinbhattarai1) 's Twitter Profile Photo

"पूर्णिमा" जस्तो आमाहरुको मुख हेर्ने दिन चैँ "औँशी" मा किन हुन्छ ? -सायद उज्यालो छर्छिन् भनेर !!! #repost

Subin Bhattarai (@subinbhattarai1) 's Twitter Profile Photo

हाँस्न गाह्रो, रुन झनै गाह्रो त्यो भन्दा कसैको मन छुन झनै गाह्रो !!

Subin Bhattarai (@subinbhattarai1) 's Twitter Profile Photo

जीवनमा थरी थरी साथी भेटिए । जो अफ्टेरोमा भेटिए ती टिकिरहे । जो सजिलोमा भेटिए, ती आफ्नै बाटो हिँडिरहे ।