M ft D (@sapkotahemlal) 's Twitter Profile
M ft D

@sapkotahemlal

यथार्थबादी हुँ जीबन सिद्दीको लागी नभै सत्य र तत्थ्यको लागी लड्नुको बीकल्प ठान्दीन ।सम्मान खोज्दीन ! मैले गर्ने respect नै मेरो इज्ज्यत हो।

ID: 880433361147248643

calendar_today29-06-2017 14:30:45

508 Tweet

1,1K Takipçi

1,1K Takip Edilen

M ft D (@sapkotahemlal) 's Twitter Profile Photo

अलि बढी ति आस बदलेर हेर । संग संगै ति प्र्यास बदलेर हेर । पक्कै त्यो कथॉले पात्र ठान्नेछ। अनिसोचेर१/२ सास बदलेर हेर। बीस्वासले सिखर चुम्नुनै परेमा। त्यो पात्रको आभास बदलेर हेर। अब त्यो बाटो ख़ास बदलेर हेर । संग संगै ति प्र्यास बदलेर हेर ।

M ft D (@sapkotahemlal) 's Twitter Profile Photo

हल्का मुसकान थपेके भय क्या दामि हुन्थ्यो । इसारे नाममा नै थपेको भय क्या दामि हुन्थ्यो। काल्पनिक मायॉले त्योमन कट्क्क खॉदाखेरी। साच्चै ऑसुनै झरेको भय त क्या दामि हुन्थ्यो ।

M ft D (@sapkotahemlal) 's Twitter Profile Photo

भन्दीनम तिमिलाई उठेर जाउ । खाना नखाइ तिमि चुठेर जाउ। भीत्रि कथॉ यौटैहो तिम्रो रमेरो। ऑसा देखाउ अनि लुटेर जाउ।

अ निच्😈 (@anishgi62183488) 's Twitter Profile Photo

Gfले दिने गुलाफको फुल बहिनीले दिने सयपत्री फुल सरले दिने कुखुराको फुल साथिहरुले दिने बोत्तल फुल तर आमाबुवाले हेरचाह गरेको फुल-'म'

💍 विवेक ❣ (@er_bibek_) 's Twitter Profile Photo

यहा तिम्रो र मेरो मायाको कुरो "चलेछ" अर्कै मान्छेको कुरामा तिम्रो मुटु "जलेछ" अरुको अलिकती के तारीफ गरेको थीए भित्र भित्रै तिम्रो दिलमा आगो "बलेछ"।।

🌹 प्रकृति 🌹 (@ramri_ma) 's Twitter Profile Photo

हल्का दारी पालेको तो गाला मनपर्छ काले भएनी बबाल तो छाला मनपर्छ जब म तिमी तिर छ्ड्के नजरले हेर्छु मुस्कुराउदै लजाउने तो चाला मनपर्छ 😍😍😍😍

M ft D (@sapkotahemlal) 's Twitter Profile Photo

जो जातिलाइ गाइ खानुपाउनुपर्छ भनेर उफ्रिराछन्नि ।तिमिहरु मेहनत र इमान्दारिताको दालभात खान सक्ने होउ । जसको घरमा २ छाक चल्दैन ।उसको बारेमा सोच ।बाहुनले चुपचाप बाख्रा खान्छन् ।हल्ला गरेर भेड़ो नबनौ।

M ft D (@sapkotahemlal) 's Twitter Profile Photo

मुक्तक एकान्तमा घर छ चिन्ता लागिहाल्छ! न कसैको भर छ चिन्ता लागिहाल्छ! यहाँ रावणहरू गल्ली गल्लिमा छन्,, मेरो gf सुन्दर छ चिन्ता लागिहाल्छ! 😅😅😅😅 — feeling crazy.

M ft D (@sapkotahemlal) 's Twitter Profile Photo

हाबा हुरि र पानी पर्ला झै भाछ । यादै यादमा ऑसुझर्ला झै भाछ। तीम्रै लागी दुख गर्दा गर्दै सानु । खै मिलनको बिन्दु टर्ला झैभाछ। हो बीस्वास कत्ति नतोड्नु तिमि। समयले पनि छलगर्ला झै लाछ। बीगत भुलेर बनाउनु छ भबीस्य । खैके खै केमा बलपर्ला झै भाछ। (च्याखुरी)

M ft D (@sapkotahemlal) 's Twitter Profile Photo

झर्कीदै दीयको सुझाव भन्दा मायॉले गरेको इसाराले दरिलो पर्भाब हुन्छ।

M ft D (@sapkotahemlal) 's Twitter Profile Photo

हेर केटीहो कुनै सकदीन दीनभरि अनुहार पोतेर हीड् तर/ हप्ताभर हल्का मेकअप गरि दीमाक नचाट

M ft D (@sapkotahemlal) 's Twitter Profile Photo

ऑजलाइ सुतौ कान्छि ज्यान भन्दैछ । छिटो छिटो आइजात चीहान भन्दैछ । दीन बेचेर रहरै रहरमा लुटिय सहरमा । बॉकिरात ढलेर बीस्तारै बीहान बन्दैछ।

M ft D (@sapkotahemlal) 's Twitter Profile Photo

बाटोमा मन्दीर देखेर पर्थना गर्ने गर्दीन तर बाटोमा दोडेको एम्बुलेन्स देखे पर्थना सुरू गर्छु किनभने मन्दीरमा स्वार्थिहरूको आत्मा सान्त गर्ने थलों हो ।

M ft D (@sapkotahemlal) 's Twitter Profile Photo

अब यसै हुन्न रैछ २/४ दीन उनीसंग लडेर १/२ वटा मिसाइल नहाने सम्म मिलनको बिन्दु आउने देखियन पछि मेलमिलाप र भेंटवार्ता गर्नुपर्ला ।

M ft D (@sapkotahemlal) 's Twitter Profile Photo

हो थोरै बोल्ने मेरो बानिछ सानि । तिमि नैतहो मेरो ऑखाको नानि । यतिकुरा तिमिबुझीदीनु सधैभरी । नबोल्दा हॉम्रै समय हो खेर जाने ।

M ft D (@sapkotahemlal) 's Twitter Profile Photo

आकासका जती तारा खसेपनि मलाइ कुनै पर्बाह छैन किनभने त्योभन्दा चम्किलो तारा उनि धर्तिमैछिन् ।

M ft D (@sapkotahemlal) 's Twitter Profile Photo

हामीलाइ टीचरले बोल्दाखेरि उठेर बोल्न भन्थे । हाम्रो राष्ट्रपतिलाइ त्यो सिकायनथन् कि केहो । पछाड़ी झॉतो झुन्डीयर गार्हो फयझै बसेरै दीराछिन् त अनि प्र म पनि जुता नखोलि मन्दीर घुस्छन् । के यो नेपाली संस्कार हो या त ठुलो पदको मान्छेले जे गरेनि हुन्छ ।