Sanubabu Mijar (@sanub98415) 's Twitter Profile
Sanubabu Mijar

@sanub98415

ID: 1794089463099830272

calendar_today24-05-2024 19:35:05

69 Tweet

19 Followers

119 Following

Sumana (@sumanashrestha) 's Twitter Profile Photo

जलवायु परिवर्तनका कारण भविष्यमा खोलानाला सुक्ने सम्भावनालाई मध्यनजर गर्दै, नेपालको ऊर्जा सुरक्षाका लागि अन्य वैकल्पिक उपायहरूको पनि समग्रतामा परिकल्पना गर्न आवश्यक छ कि?

मन्दिरा (@mandira321) 's Twitter Profile Photo

माधब नेपाल प्रभु शाहहरु भएको जिल्ला हो क्यारे रौतहट।साना बाल बालिकाहरुको हरिबिजोग रहेछ पढ्ने स्कुल नभएर।तर केन्द्रमा भने सदन तताएर ठुला ठुला निति बिकाश र सम्बृद्दिका कुरा गर्छन। फ्रि भिषा फ्री टिकटवालाहरु।

Tanka Dahal (@shishirdahal) 's Twitter Profile Photo

घरमै हुँदा हुँदै "फरार" करार, प्रहरीले भेट्टाउनै नसक्ने। अचानक एकै दिनमै अदालतमा उपस्थित, त्यही दिन थुनछेक बहस अनि त्यही दिन सहकारीको रकम हिनामिनाको लागि १० लाख धरौटी राखेर, पक्राउ नै नपरी रिहा हुन चाही दह्रो भाग्य लिएर जन्मनु पर्ने हो कि कुनै एउटा दलको सदस्य हुनै पर्ने हो?

घरमै हुँदा हुँदै "फरार" करार, प्रहरीले भेट्टाउनै नसक्ने। अचानक एकै दिनमै अदालतमा उपस्थित, त्यही दिन थुनछेक बहस अनि त्यही दिन सहकारीको रकम हिनामिनाको लागि १० लाख धरौटी राखेर, पक्राउ नै नपरी रिहा हुन चाही दह्रो भाग्य लिएर जन्मनु पर्ने हो कि कुनै एउटा दलको सदस्य हुनै पर्ने हो?
Ashok Kumar Khadka (@ashokkhadka2018) 's Twitter Profile Photo

यो अग्नि परिक्षा समान कठिन परिस्थितिमा पनि यदि कसैले राष्ट्रिय स्वतन्त्र पार्टीको झण्डा बोकेर सानसँग 'जय घण्टी' भन्छ भने याद राख्नुस् ! उ सत्ताकोलागि हैन, सत्यकोलागि लडिरहेको छ। - Sumana

यो अग्नि परिक्षा समान कठिन परिस्थितिमा पनि यदि कसैले राष्ट्रिय स्वतन्त्र पार्टीको झण्डा बोकेर सानसँग 'जय घण्टी' भन्छ भने याद राख्नुस् ! उ सत्ताकोलागि हैन, सत्यकोलागि लडिरहेको छ। 

- <a href="/SumanaShrestha/">Sumana</a>
कागदाइ 🔨 #NoNotAgain (@addkali) 's Twitter Profile Photo

६ मिनेट २९ सेकेण्डको यो भिडियोमा सुन्नुहोस् "सत्य कुरा यही हो"

डाँडाघरे (@daadaghare) 's Twitter Profile Photo

रबि लाई एउटा व्यक्ति सोच्नुनै तिमीहरुको राजनीतिक इतिहासको महाभुल हो I रबि व्यक्ति नभएर उ आफैमा आन्दोलनको एउटा युग हो I समय नघर्किदै होसमा आउ I

Dr.Toshima Karki (@toshimakarkidr) 's Twitter Profile Photo

दोलखाको एक विधालयमा जाडो राहत तथा स्वास्थ्य सिविर लिएर हिँडेको हाम्रो " जाडोमा न्यानो अभियान" को चिकित्सकिय टोली, बाटोमा एकैछिन बस बिसाई, यो पुलमा फोटो खिच्न थाल्दा... केही दुरि पर बाट दुबै हातले बैशाखि टेक्दै हामी नजिकै आएर यी बाजे हामीलाई हेरिरहन्छन्.. म : " बुवा पनि फोटो

दोलखाको एक विधालयमा जाडो राहत तथा स्वास्थ्य सिविर लिएर हिँडेको हाम्रो " जाडोमा न्यानो अभियान" को चिकित्सकिय टोली, बाटोमा एकैछिन बस बिसाई, यो पुलमा फोटो खिच्न थाल्दा...

केही दुरि पर बाट दुबै हातले बैशाखि टेक्दै हामी नजिकै आएर यी बाजे हामीलाई हेरिरहन्छन्..

म : " बुवा पनि फोटो
Biraj Bhakta Shrestha (@himalayabiraj) 's Twitter Profile Photo

जनताले गम्भीर प्रश्न उठाएको गिरिबन्धुको विषयमा, वाइडबडी घोटालाको विषयमा संसदीय छानबिन समिति किन नबनाउने?

Dr.Toshima Karki (@toshimakarkidr) 's Twitter Profile Photo

-【अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीबाट नेपाल रेडक्रस सोसाइटीको सदस्यता निलम्बन हुनसक्ने चेतावनी 】- सम्माननीय सभामुख महोदय, सरकारले यो सदनप्रति देखाएको अनुत्तरदायी र जवाफहीन व्यवहारले आज म लज्जाबोध भएको छु। आजभन्दा पाँच महिना अघि गत साउन २१,२०८१ मा यही सदनमा उभिएर मैले नेपाल

Swarnim Waglé (@swarnimwagle) 's Twitter Profile Photo

**वाइडबडी काण्डको नालीबेली** चिरपरिचित भ्रष्ट नेताहरु रवाफका साथ हिंड्न सकेका छन् किनकि यिनले घूस खाएको पैसा दुबई, सिंगापुर, हंगकंगमा राखेका छन्। शक्तिशाली सम्पत्ति छानविन आयोग गठन नगरे उन्मुक्ति पाइनै रहनेछन्। १. अमेरिकी सरकारको निष्कर्ष: justice.gov/archives/opa/p… २. नेपाली विशेष

Manish Jha (सचिवालय) (@manishjhaoffice) 's Twitter Profile Photo

उक्त कुरामा कुनै सत्यता नभएको र भ्रमपूर्ण रहेको जानकारी गराउँदै, उल्लंघन गर्ने जो सुकै मानिस कानुनको दायरामा आउनुपर्ने र हाम्रो पार्टी भित्रका पनि चाहे जुनसुकै पद र मर्यादामा बसेका भए पनि पार्टीको तर्फबाट कानुनलाई पूर्ण सहयोग हुने कुरा सबैमा जानकारी गराइन्छ ।

उक्त कुरामा कुनै सत्यता नभएको र भ्रमपूर्ण रहेको जानकारी गराउँदै, उल्लंघन गर्ने जो सुकै मानिस कानुनको दायरामा आउनुपर्ने र हाम्रो पार्टी भित्रका पनि चाहे जुनसुकै पद र मर्यादामा बसेका भए पनि पार्टीको तर्फबाट कानुनलाई पूर्ण सहयोग हुने कुरा सबैमा जानकारी गराइन्छ ।
Kunti Pokharel (@kunti_pokhrel) 's Twitter Profile Photo

डा. सुनिल शर्माको कुरा सुनौं -"जनताले चुनेर पठाएको धबलशमशेर र डेमोक्रेसीको आजिबन वकालत गरेर हिड्ने रबिन्द्र मिश्र जस्ता मान्छेलाई सरकारले पावरको दम्भ देखाउदै हातमा हतकडी लगाएर डोमिनेसन गरिरहेको छ ,सरकारले पहिले फायर खोलेको हो भने तीनकुने घटनाको सबै जिम्मा लिनुपर्छ ।"

Dr. Santosh Ghimire (@santoshghmre7) 's Twitter Profile Photo

आजको मितिदेखि लागू हुने गरी मैले नेकपा एमाले पार्टीबाट साधारण सदस्य समेत नरहने गरि राजीनामा दिएको छु ।

आजको मितिदेखि लागू हुने गरी मैले नेकपा एमाले पार्टीबाट साधारण सदस्य समेत नरहने गरि राजीनामा दिएको छु ।
डाँडाघरे (@daadaghare) 's Twitter Profile Photo

निडरताका साथ यत्तिको सत्य बोल्न र लेख्न सक्ने दश जना मात्र पत्रकार हुदाको दिन बाह्र भाइका खलकै पोका पुन्तुरा बोकेर पुर्खेउली गाउँ तर्फ फर्किने छन👍

राजन अर्याल (@meeraazan) 's Twitter Profile Photo

आज जब तपाईंहरूलाई सत्ताको गठबन्धनले घेराबन्दी गर्‍यो, मेरो मनभित्र पीडा तरङ्गिएर आयो। मलाई लाग्यो — सत्य बोल्नेलाई यति सजिलै एक्ल्याइन्छ र? तर त्यही क्षण, मनको गहिराइबाट आवाज आयो — "हो, सत्यको बाटो सधैं कठिन हुन्छ, तर त्यही बाटो इतिहास बन्छ।"