Santosh Dahal (@santoshdah27483) 's Twitter Profile
Santosh Dahal

@santoshdah27483

A student

ID: 1778327745920954368

calendar_today11-04-2024 07:43:08

12 Tweet

5 Takipçi

31 Takip Edilen

Santosh Dahal (@santoshdah27483) 's Twitter Profile Photo

मायाको बद्ला माया नै हुनुपर्छ भन्ने छैन, जसको मलामी तिमी गयौ, उ कहाँ तिम्रो मलामी जान आउँछ 🤩 #firstpost

Santosh Dahal (@santoshdah27483) 's Twitter Profile Photo

कर्म अनुसारको फल पाइन्छ , बाँचुन्जेल अरुलाई जलाउन मद्दत गर्ने ढुंग्रो क्रमश: आफू पनि त आगोले सकिन्छ 🍀...

Santosh Dahal (@santoshdah27483) 's Twitter Profile Photo

तिमिले मन फेर्यौ के अनौठो मान्नु हेर त, यो घाटाले पनि लास फेर्छ ...

Santosh Dahal (@santoshdah27483) 's Twitter Profile Photo

तिम्रो मधुरतामा मन्त्रमुग्ध भएर हराउँदा मिल्ने मिठास अनुभुति शब्दहरूमा कहाँ व्यक्त गर्न समर्थ छु र प्रिय! भावमा मिल्ने माधुर्यता शब्दको लगाममा कहाँ कैद हुन सक्छन् र? मन भित्रको प्रेमील दिव्यानुभुति तिम्रो अनुपस्थितिमा कहाँ सार्थक हुन्छन् र? मेरो अस्तित्व तिमी संगै सार्थक हुन्छ🥰

तिम्रो
मधुरतामा
मन्त्रमुग्ध भएर
हराउँदा
मिल्ने मिठास अनुभुति
शब्दहरूमा 
कहाँ व्यक्त गर्न
समर्थ छु र
प्रिय!
भावमा मिल्ने
माधुर्यता
शब्दको
लगाममा
कहाँ कैद
हुन सक्छन् र?
मन भित्रको प्रेमील
दिव्यानुभुति
तिम्रो
अनुपस्थितिमा
कहाँ सार्थक हुन्छन् र?
मेरो अस्तित्व
तिमी संगै सार्थक हुन्छ🥰
Santosh Dahal (@santoshdah27483) 's Twitter Profile Photo

ती तालमा आफ्नै धुनमा सल्बलाई रहेका ती माछाहरु जस्तै , जस्ले तेहि सिमित छेत्रफलमा फैलिएको ताल लाई आफ्नो पूरा सन्सार मानेका छन, म पनि तिनै माछाहरु जस्तै तिमिलाई एउटा आफ्नो छुट्टै सन्सार मान्ने मानविय माछा हुँ , जस्ले तिमि बाहेक अरु कसैमा आफ्नो जिवनको कल्पना गर्न सकेको छैन 🖤

Santosh Dahal (@santoshdah27483) 's Twitter Profile Photo

बिहानीको घाम मेरा झ्यालहरुमा ठोक्किसकेछन्, नयाँ बिहानी जिन्दगीको नबिकरण, एक कप चिया,ओहो यो पल कति सुन्दर छ !!✨ #शुभबिहानी☕