सन्तोष
@santosh19940502
थर मेरो सापकोटा घर चै हेटौंडा
ID: 3490164733
08-09-2015 06:28:35
3,3K Tweet
489 Followers
657 Following
सैद्धान्तिक हिसाबमा मिडियाले प्रतिपक्षको भूमिका निभाउने भन्ने हो । तर, कहिलेकाहीँ मिडियाले सही ढङ्गबाट विषयवस्तु पस्किएन भने आम मान्छेले प्रश्न उठाउँछन् । यी प्रश्नहरू सामाजिक सञ्जाल नहुँदा सशक्त थिएनन् । तर, आज सशक्त छन् । यो चाहिँ आफ्नै हो पढ्दिनुहोला 🙏 nepalviews.com/2025/04/23/381…
बाटो हिँडी रहेकी युवतीलाई पुलिसको गोली लाग्छ। नागरिक माथि लाइभ बुलेट हान्ने बर्बरता राज्यले गर्छ तर उनको भविष्य अन्धकारमय र अपाङ्ग बनाउने दोष जति Prateek Pradhan राजावादीलाई दिन्छन्! सायद नेपाली पत्रकारिता निरंकुश पञ्चायतमा पनि सत्ताको चाकरीमा यति गिरेको थिएन हेर्नुस् !!
आफूलाई सबैभन्दा छुने गीतको लाइन छान् भन्यो भने तपाईँ कुन छान्नुहुन्छ? म ईश्वरबल्लभले लेखेको ‘हजार सपनाहरूको’ गीतको यो लाइन छान्छु—अल्झेँ कहीँ त के भो बाटो भुलेको छैन । sub•text with Suraj Editing: Surakshyan Proofreading: Lenin Banjade ❤️