Santosh Baral (@santos_baral) 's Twitter Profile
Santosh Baral

@santos_baral

अप्प दीपो भवः

Computer Engineer

follow=follow back 💯

ID: 828563393732698112

calendar_today06-02-2017 11:18:01

128 Tweet

630 Followers

598 Following

Santosh Baral (@santos_baral) 's Twitter Profile Photo

Feeling frustrated with the management of the Saff Women's Championship in Nepal. Bought my tickets on the Khalti Official, but again I had to stay in line at the stadium to get a physical ticket. So,What’s the point of making online tickets available?? #SaffWomensChampionship

Santosh Baral (@santos_baral) 's Twitter Profile Photo

घुस लिने र दिने दुवै देशका श‌त्रू हुन। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको शुभकामना ।

घुस लिने र दिने दुवै देशका श‌त्रू हुन।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको शुभकामना ।
Santosh Baral (@santos_baral) 's Twitter Profile Photo

नेपालमा राजनीतिक बिस्फोटका केही आधारहरू १. ट्रम्पले साउथ एशिया भारतको अधीनमा हुने इंगित गर्नू २. कम्युनिस्ट पार्टीसग चीनको बढ़दो बेमेल ३.प्रधानमन्त्री केपी ओलीलाई भारतले स्वीकार नगर्नू ४.भारतको इशारामा देउवा दम्पत्तिले काम गर्न नसक्नु ५.भाजपा, योगी र पुर्वराजाको इंट्रेस्ट मिल्नु

Santosh Baral (@santos_baral) 's Twitter Profile Photo

What a match 🔥🏏 Punjab successfully defended just 111 runs against Kolkata Knight Riders! Incredible bowling performance 💥 #IPL2025 #KKRvPBKS #PBKS

Santosh Baral (@santos_baral) 's Twitter Profile Photo

I just watched 'Unko Sweater'. This is the kind of Nepali movie I could happily rewatch. Everything felt so perfect and real, from the actors, locations, music and dialogues to the beautiful storytelling. The songs in the movie matched the story beautifully. #UnkoSweater

I just watched 'Unko Sweater'. This is the kind of Nepali movie I could happily rewatch. Everything felt so perfect and real, from the actors, locations, music and dialogues to the beautiful storytelling. The songs in the movie matched the story beautifully.
#UnkoSweater
Santosh Baral (@santos_baral) 's Twitter Profile Photo

जन–जि प्रदर्शनमा इङ्ल्यान्डको ठूलो चलखेल भएको समाचार आएको छ।सेप्टेम्बर ८ मा एउटा गोप्य एजेण्ट जसको नाम "Wehatethecold" हो, सो आन्दोलनमा उनको सहभागिता रहस्यमयी रहेको पाइएको छ। उनले भिडियो बनाएर विश्वसामु नेपालको आन्दोल देखाउँदा उनि रहस्यमय रहेको पाइएको छ। स्रोत: कन्सपरेरी समाचार।

जन–जि प्रदर्शनमा इङ्ल्यान्डको ठूलो चलखेल भएको समाचार आएको छ।सेप्टेम्बर ८ मा एउटा गोप्य एजेण्ट जसको नाम "Wehatethecold" हो, सो आन्दोलनमा उनको सहभागिता रहस्यमयी रहेको पाइएको छ।
उनले भिडियो बनाएर विश्वसामु नेपालको आन्दोल देखाउँदा उनि रहस्यमय रहेको पाइएको छ।
स्रोत: कन्सपरेरी समाचार।
Santosh Baral (@santos_baral) 's Twitter Profile Photo

नेपाललाई माटो सुहाउदो राजनितिक ,आर्थिक, कुटनीतिक ,बिदेश, सैन र रक्षा नीति पृथ्वीनारायण शाहले दिनुभएको दिव्य उपदेशमा लेखिएको छ जुन आज पनि उत्तिकै सान्दर्भिक छन्। राष्ट्र निर्माता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको ३०४ औ जन्मजयन्ती र राष्ट्रिय एकता दिवसको शुभकामना।🇳🇵🇳🇵

Dipendra Singh Airee, The real gem of Nepal. Finally victory for Nepal.😍 #ICCMensT20WorldCup2026 #NepVsSco #WorldCup2026 #DipendraSinghAiree

Santosh Baral (@santos_baral) 's Twitter Profile Photo

If there’s one positive from this World Cup,that is the world finally knows how good Dipendra Singh Airee truly is. Nepal’s greatest cricketer 🇳🇵🏏 #T20WorldCup #NEPvsSCO #ICCMensT20WorldCup2026

If there’s one positive from this World Cup,that is the world finally knows how good Dipendra Singh Airee truly is.
Nepal’s greatest cricketer 🇳🇵🏏
#T20WorldCup
#NEPvsSCO
#ICCMensT20WorldCup2026
Santosh Baral (@santos_baral) 's Twitter Profile Photo

देश अत्यन्त बिसम परिस्थितिमा भएको बेला देशलाई सही दिशा दिन गठित सुशिला कार्की सरकारले अत्यन्त बुद्धिमतापूर्वक देशका सबै राजनीतिक दलहरूलाई एकै ठाउँमा ल्याएर निष्पक्ष र शान्तिपूर्ण आम निर्वाचन गर्न सफल भएकोमा सरकार लगायत हामी सबैलाई बधाई छ! 🙏

Santosh Baral (@santos_baral) 's Twitter Profile Photo

रास्वपाले दुई-तिहाइ नजिकको स्पष्ट बहुमत पाउन लागेको छ। त्यस्तो हुदा संसदमा बलियो प्रतिपक्ष नहुने हुँदा हामी नागरिक नै सबैभन्दा बलियो प्रतिपक्ष र सबैभन्दा ठूलो समर्थक बन्नुपर्छ। सरकारले देश र जनताको हितमा काम गर्‍यो भने मुक्तकण्ठले प्रशंसा गरौं। गल्ती गर्‍यो भने खुलेर विरोध गरौं।

Santosh Baral (@santos_baral) 's Twitter Profile Photo

कुनै समय केपी ओली सबैका प्रिय थिए नाकाबन्दीको अडान र आशाले जनविश्वास जिते। तर दुई तिहाइपछि घमण्ड, शक्ति केन्द्रित राजनीति र संसद विघटनले उनको पतन सुरु गर्‍यो।आज बालेन प्रति ठूलो आशा छ र असफल हुने कुनै छुट छैन । बालेनले ओलीको उकालो र ओरालो दुवैबाट सिक्नै पर्छ।