Man-Ish (@sano_raja) 's Twitter Profile
Man-Ish

@sano_raja

१३ % कर तिरेर मेरो पोर्फायल हेर्न आएकोमा धन्यवाद 😂😂😂😂😎😎😎😎
#Married

ID: 739297686772285441

calendar_today05-06-2016 03:27:58

86 Tweet

54 Followers

43 Following

Lady 👑 (@userrname492) 's Twitter Profile Photo

छाेरि मान्छे हु, ego र attitude भन्दा असल संस्कारमा बाच्न मन छ।😋

Man-Ish (@sano_raja) 's Twitter Profile Photo

म मान्छे खत्रा अरूलाई मोबाइलले बिगार्छ मैले मोबाइललाई बिगार्छु

Man-Ish (@sano_raja) 's Twitter Profile Photo

मलाई बिहान उठ्ने बित्तिकै हिमाल देख्न हैन आमाको मुहार देख्न पाए पुग्छ 😍

Man-Ish (@sano_raja) 's Twitter Profile Photo

साथी भनेको सिरानी जस्तो होस! "खुशी हुँदा पिट्न र पछार्न पाइने , दुखी हुँदा अङ्गालेर रुन पाइने।"

Man-Ish (@sano_raja) 's Twitter Profile Photo

बिहे गर्नलाई 300 रूपैयाँको बन्दोबस्त गरियो अब एउटी केटी खोज्न मात्र बाँकि छ 😂

Man-Ish (@sano_raja) 's Twitter Profile Photo

म त सधैं तिमिलाई आफ्नै सोचिरहे थाहा नै भएन तिमि त कहिलै मेरो थिएनौँ भनेर

Man-Ish (@sano_raja) 's Twitter Profile Photo

करोडौँमा जन्मेर, लाखौमा हुर्किदै, हजारौँ सगँ लडाइँ गर्दै, सयौलाइ हराउदै, एउटा सगँ हार्नु छ, त्यो सुन्दर मृत्यु !

Man-Ish (@sano_raja) 's Twitter Profile Photo

लभ गरेर धोका पाइयो रे ए बाबा काम गर्या हो र तलब पाउनलाई 😂😜

Man-Ish (@sano_raja) 's Twitter Profile Photo

तिम्लाइ मुटु बाट निकाल्न मुटु नै झिकेर फाले मात्र हो 😐

Man-Ish (@sano_raja) 's Twitter Profile Photo

समय त एउटा बहाना मात्र हो बदलिनेहरू त यसै बदलिन्छन

Man-Ish (@sano_raja) 's Twitter Profile Photo

SHe: बेबी म तिम्रो आँखामा डुब्न चाहन्छु😍 Me: मेरो आँखा के पोखरी हो र😏💔

Man-Ish (@sano_raja) 's Twitter Profile Photo

बाहिर धेरै जाडो भो कसैले मलाई पनि मुटु भित्र सजाउन 😁😍

Man-Ish (@sano_raja) 's Twitter Profile Photo

उनि मेरी म उनको, बन्न मन छ मलाई दैव संग एउटै कुरा, भन्न मन छ मलाई आइजा चरी लगिदे, मेरो मनको चिठी मेरै हुने प्रेम बाटो, खन्न मन छ मलाई