एक राज (@sanjyaleak) 's Twitter Profile
एक राज

@sanjyaleak

आफै हिरो,आफै विद्वान,आफै आदर्शबादी,आफै महान छु भन्नेहरुलाइ मेरो सलाम छ किनकि भ्रम यस्तो चिज हो जस्ले मर्न दिदैन!

ID: 803474506132045824

calendar_today29-11-2016 05:43:45

619 Tweet

196 Takipçi

570 Takip Edilen

एक राज (@sanjyaleak) 's Twitter Profile Photo

बाजुरा ( मार्तडी ) पढ्दाता का ती दिनहरु सम्झनामा ।❤️

बाजुरा ( मार्तडी ) पढ्दाता का ती दिनहरु सम्झनामा ।❤️
Narayan (@narubajura) 's Twitter Profile Photo

३३) पितृपैतामहं राज्यं प्राप्तवान् स्वेनकर्मणा। वायुरभ्रमिवासाद्य भ्रंसयत्यनये स्थित:। - विदुर नीति (भावार्थ: तेज हावाले बादललाई छिन्नभिन्न पारे झैं अन्यायको बाटो हिड्ने राजाले विरासतमा प्राप्त राज्यको समूल विनास गर्छ।)

Narayan (@narubajura) 's Twitter Profile Photo

३७)प्रजहाति यदा कामान् सर्वान् पार्थ मनोगतान्। आत्मन्येवात्मना तुष्ट:स्थितप्रज्ञस्तदोच्यते। - भागवद्गिता (भावार्थ: हे अर्जुन ! स्थितप्रज्ञ त्यस्तो अवस्था हो, जहाँ व्यक्तिले आफ्नो मनका सम्पूर्ण कामनाहरू त्याग गर्छ र आत्मा देखि आत्मा मैं सन्तुष्टि प्राप्त गर्दछ।)

Narayan (@narubajura) 's Twitter Profile Photo

४३)प्रवृत्तिं च निवृत्तिं च जमा न विदुरासुरा। न शौचं नापि चाचारो न सत्यं तेषु विद्यते। - भगवद्गीता (१६/७) (भावार्थ:असुर स्वभाव भएको व्यक्तिमा मोह र मुक्तिको ज्ञान नहुने भएकाले आन्तरिक र बाह्य शुद्धि हुँदैन।यस्ता मानिसको आचरण श्रेष्ठ हुँदैन र भाषण पनि सत्य हुँदैन।)

Narayan (@narubajura) 's Twitter Profile Photo

इस दौर के लोगों मे वफा ढूँढ रहे हो, वडा नादान हो साहब जहर कि शीशी में दवा ढूँढ रहे हो... (गुलज़ार)

Narayan (@narubajura) 's Twitter Profile Photo

४५)काममाश्रित्य दुष्पूरं दम्भमानमदान्विता:। मोहादगहीत्वासद्ग्राहान्प्रवर्तन्तेऽशुचिव्रता:। - भगवद्गीता (१६/१०) (भावार्थ: दम्भ, मान र मद (नशा)ले युक्त मानिस पुरा गर्न नसकिने आकांक्षाको आश्रय लिएर झुटा सिद्धान्त बोक्छ र भ्रष्ट आचरणका साथ संसार (आफ्नै जीवन)विचरण गर्छ।)

एक राज (@sanjyaleak) 's Twitter Profile Photo

तिमीलाई धेरै धन्यवाद जिन्दगी । कहिले हिँडायौ, कहिले दौडायौ, कहिले लडायौ । धेरै त सिकायौ । हरेक अध्यायका लागि धन्यवाद । हरेक ठेसका दागि धन्यवाद । मैले पाएका कुराहरुका लागि पनि धन्यवाद । नपाएका कुराहरुका लागि पनि धन्यवाद । नपाउनुका तृष्णा पनि मिठै थियो, त्यो मिठासका लागि धन्यवाद !

Narayan (@narubajura) 's Twitter Profile Photo

अचेल रात नपर्दै निन्द्रा लाग्छ अनि उज्यालो नहुँदै निन्द्रा भाग्छ। जमानाले निन्द्रा नै वदले जस्तो छ।

Narayan (@narubajura) 's Twitter Profile Photo

९३) आफैले खन्छ आफैले खान्छ , सित्तैमा छुँदैन। क्या दिन्छ तिम्ले? क्या लिन्छ मैंले? मागेर लिंदैन । -मुनामदन

Madhav Chaulagain (@madhavjee) 's Twitter Profile Photo

वाडाे, थाडाे र ओटालाे ! जुम्लाकाे बाेतागाउँ यस्ताे छ Dinesh Gautam

वाडाे, थाडाे र ओटालाे ! 
जुम्लाकाे बाेतागाउँ यस्ताे छ <a href="/dineshkarnali/">Dinesh Gautam</a>
Narayan (@narubajura) 's Twitter Profile Photo

आज वही कल है जिस कल कि फिक्र तुम्हे कल थी । कल वही कल आएगा जिस कल की फिक्र तुम्हे आज है । #हिन्दीसायरी

एक राज (@sanjyaleak) 's Twitter Profile Photo

यो मुलुकमा निम्नानुसारका ३ वटा सभाहरू थिए:- १) प्रतिनिधि सभा २) राष्ट्रिय सभा र ३) सङ्खुवासभा (निर्वाचन प्रमुख, अख्तियार प्रमुख र ५ जना बहालवाला सचिवहरू) प्रतिनिधि सभा विघटन भएपछि दुइटा सभा मात्र बाँकी रहे। बाँकी रहेका दुइटा सभामध्ये अब कुन बढी शक्तिशाली होला त हौ ?

एक राज (@sanjyaleak) 's Twitter Profile Photo

अनलाइन पुत्रकारले मसला पाएछ्न्न हेडलाईननै आयो " सनसनीपुनःखबर ओलि नै माओवादी मा प्रवेश "बास्तबमा हो रैछ पनि 😂

Narayan (@narubajura) 's Twitter Profile Photo

नओइल्यै हजारी फूल,फुल्यै जुगै भरी। बराबर वासना बाड्नु,सबकि जय गरी। ( गणतन्त्र दिवसको शुभकामना)

Narayan (@narubajura) 's Twitter Profile Photo

म चाहन्छु… म चाहन्छु मेरा सन्तान अप्ठ्यारै रहून्, सजिला नहून् ती मुसलधारे वर्षामा रूझ्न नडराऊन् उज्यालोलाई पछ्याउँदा बाटैमा नहराऊन् तिनले सुनको गजुर जत्तिकै आँगनको ढुंगालाई पनि पूजनीय ठानून् राजा र प्रजा दुवैसँग, उत्तिकै  समान हुन जानून् setopati.com/literature/282…