❤मै~साब👸❤ (@sanju999991) 's Twitter Profile
❤मै~साब👸❤

@sanju999991

learner 💗#pharmacist💉💊#public_health✍️ जिन्दगीमा पाउनु गुमाउनु केहि छैन बस बाँचुन्जेल म जसरी जिउँछु त्यो नै मेरो खुसी हो😊 o+ #tweets_likes Tiktok @arlshajh

ID: 4352679132

linkhttps://www.youtube.com/channel/UC4Mw5Uhzh9iJFY0ZwkkfKPQ calendar_today25-11-2015 05:50:56

46,46K Tweet

22,22K Followers

601 Following

❤मै~साब👸❤ (@sanju999991) 's Twitter Profile Photo

सम्बन्धले धेरै कुरा सिकायो आश गर्नु भरोसा नगर्नु, माया गर्नु तर मरिहत्ते कसैलाई नगर्नु ।🥺💔

❤मै~साब👸❤ (@sanju999991) 's Twitter Profile Photo

मैले पायर पनी नपाएको साथ हौ तिमी, बलियो गरी समाउदा पनी छुट्टीएको हात हौ तिमी...!!

❤मै~साब👸❤ (@sanju999991) 's Twitter Profile Photo

बरु प्राण मागेको भए हूने, हजुर ले त छूटकारा माग्नुभयो सम्बन्ध देखी ,जून मृत्यु भन्दा पनी भयानक थियो मेरो लागी ।साब😥

❤मै~साब👸❤ (@sanju999991) 's Twitter Profile Photo

ब्लक र नबोल्दैमा सम्बन्धको अन्त्य हुँदैन , फोनमा त ब्लक गरिएला ,तर मन बाट कहिले पनि सकिदैन 😢

❤मै~साब👸❤ (@sanju999991) 's Twitter Profile Photo

एउटा मिठो सम्बन्ध यसै सकियो, उसलाइ उसको अहङ्कारले बोल्न दिएन, अनि मलाई उसले गरेको वेबाहार ले ...!

❤मै~साब👸❤ (@sanju999991) 's Twitter Profile Photo

हेर्नु न कस्तो सन्जोग , हजुरले छुट्ने बाहाना खोजेको बेला म अभागीलाई रिस उठन पर्ने !

❤मै~साब👸❤ (@sanju999991) 's Twitter Profile Photo

उस्को तस्बिर हेर्छु, उनि आफु सङ्गै भएको महसुस गर्छु, उस्को तस्बिर हेर्दै बिस्तारामा नयनका फुलहरु बर्साउछु। उनि आउने आशामा हर पल हर प्रहर बिताउने गर्छु। तर अफसोस मेरो आशा सधै आशामै सिमित रहन्छ।🥺

❤मै~साब👸❤ (@sanju999991) 's Twitter Profile Photo

कुनै दिन मलाई सम्झेर त्यो आँखा रसाए भने मेरो साँचो प्रेमको पनि जीत हुनेछ🥺🥺🥺

❤मै~साब👸❤ (@sanju999991) 's Twitter Profile Photo

माया नभएर होइन हजुर चासो राख्ने ठाउँ नपाएर वास्ता नगरे झै गरि बस्नु परेको आखिर माया त उस्तै हुन्छ🙏❣️

❤मै~साब👸❤ (@sanju999991) 's Twitter Profile Photo

कदर गरेनौ भने खोसिदिन्छन् समय पनि अनि मान्छे पनि♥?

❤मै~साब👸❤ (@sanju999991) 's Twitter Profile Photo

यथार्थ नबुझी दोष लाउने जमानामा मन दुखाएर होइन मन बुझाएर जिउन सिक्नुपर्छ।💓😔

❤मै~साब👸❤ (@sanju999991) 's Twitter Profile Photo

यात्रा अब धेरै टाढाको सुरु गरे, भाग्यले जुराए फेरि भेट्ने वाचा गर्दछु, नभए यही अन्तिम!❤️‍🩹

❤मै~साब👸❤ (@sanju999991) 's Twitter Profile Photo

जसले धेरै दिन्छ उ सधै ठगिन्छ चाहे त्यो प्रेम होस या विश्वास 😊

❤मै~साब👸❤ (@sanju999991) 's Twitter Profile Photo

कसैले प्रेम प्रस्ताव राखेको छ भने स्विकार्नु अगि सोध्नु 😥 जीवन काट्ने हो कि समय♥️

❤मै~साब👸❤ (@sanju999991) 's Twitter Profile Photo

मलाई लाग्यो तिमि मलाइ फकाउछौ ? मलाई लाग्यो तिमी मलाई सम्झिन्छौ ? मलाई लाग्यो तिमी मलाई अनन्त प्रेम गर्छौ बस मलाइ लग्यो ❤️‍🩹

❤मै~साब👸❤ (@sanju999991) 's Twitter Profile Photo

च्यात्तिएको हैन गलिसकेको छ सम्बन्ध,, अब फेरि सिलायर धागो खेर फाल्न मन छैन ...

❤मै~साब👸❤ (@sanju999991) 's Twitter Profile Photo

भन्छ्न केही पाउन लाई केही गुमाउनु पर्छ रे 🥹 खुट्टै गुमाएर जुत्ता पाएको के काम 😥❤️❤️

❤मै~साब👸❤ (@sanju999991) 's Twitter Profile Photo

धेरै हिम्मत गरेर अगाडि बढ्ने कोसिस गर्दै छु नयाँ सफरमा बरु मृत्यु भेटियोस तर गलत सोच र स्वार्थी मान्छे हरू नभेटियोस

❤मै~साब👸❤ (@sanju999991) 's Twitter Profile Photo

मिल्छ भने यो दुरि मेटाइदिउ न भारी भाको छ मन आइ अङ्गालो लगाइदिउन सदैइ आउँछ तिम्रो याद कहिले काहीँ त तिमी पनि आइदेउन🥺😩❤️

❤मै~साब👸❤ (@sanju999991) 's Twitter Profile Photo

भगवानले सिरमा हात राखिदिए पछि मान्छेले खुट्टा तानेर केहि नहुदो रहेछ...!