अमरसिंह थापा (@sanjokparajuli) 's Twitter Profile
अमरसिंह थापा

@sanjokparajuli

राष्ट्रनिर्माणमा सबै मिलेर जुट्न अनुरोध छ। 🐝

ID: 1091859087875297280

calendar_today03-02-2019 00:41:07

143 Tweet

616 Followers

1,1K Following

🫵🏻डा. हजारिया~शब्द शिल्पि 💪 (@oi_chinis12) 's Twitter Profile Photo

पुनश्च, म कोर्दै छू विगत अनी सम्झनाहरू कोर्दै छु हामी अनी त्यो भेट कोर्दै छु समय अनी त्यो राफ् कोर्दै छु खुशी अनी त्यो पलहरू कोर्दै छु जीवन अनी त्यो खरानी कोर्दै छु!😊

🫵🏻डा. हजारिया~शब्द शिल्पि 💪 (@oi_chinis12) 's Twitter Profile Photo

पुनश्च, म रोकिन म झुक्दिन, म सकेसम्म लड्छु…! जीवन मेरो, निर्णय मेरो ! सपना अनेक, साथमा हिम्मत हुनेछ! खुला आकाश साथमा उड्ने सक्ति हूनेछ! जीवन मेरो कथा मेरो बेथा अनेकौ हुनेछ…!

अमरसिंह थापा (@sanjokparajuli) 's Twitter Profile Photo

22/24 सय राज्याबाट एउटा सिङो रास्ट्र बनाइ देश बिकास गरे राजाले उधोग खोले रोजगारी दिये अहिले गनतन्त्र आयो उधोग कलकारखाना बन्द गरे देश 7 भाग गरे अब फेरि देश सिङो बनाइ बिकास कहिले होला कस्ले गर्ला #सोचेको जस्तो देस बनाएनन नेताले

🌞डा.हजारिया💤バカ (@oichinis_7) 's Twitter Profile Photo

जमानामा यस्तो थिएँ भन्दै जोसमा धेरै पुरानो फोटो चै नहाल्म होला बचपनका फुटा प्राय सर्लक केहि नलाकै हुन्छ्न 🤣

कौटिल्या;)) (@kautilya46) 's Twitter Profile Photo

१ लाख डलर तलब छाडेर देश बनाउन आको मान्छेलाई सहकारी ठग भन्न मिल्दैन। नेपालीको यस्तै भेडा प्रवृत्तिले गर्दा देश पछि परेको हो। जि. बि. राई हाई हाई! ;)) 😂

कौटिल्या;)) (@kautilya46) 's Twitter Profile Photo

नेपाली हरु अन्तिम लक्ष्य नजिक पुग्नैलाग्दा आत्तिने मात्तिनेे् हौसिने भएर बिग्रेका हुन।नत्र बल बुद्धि आट साहस आशीर्वाद कला गला राजनीति कुटनीति सबै क्षमता छ।मौका पायो कि हत्या हिंसा बलत्कार लुटपाट ठगी तस्करी बार्गेनिङ र दानी बन्न थाल्छन्।अनि!! 🤣🤣🤣

अमरसिंह थापा (@sanjokparajuli) 's Twitter Profile Photo

जुन कुनै हड्ताले देस बन्दैन जस्ले हड्ताल गरेपनि मर्नी भनेको जनता हो! देश को बिजोक 😥

अमरसिंह थापा (@sanjokparajuli) 's Twitter Profile Photo

दुर्गलाई समातेछ्न देसको ढुकुटि लुट्ने तस्करी र हत्यारालाइ कहिले हो

अमरसिंह थापा (@sanjokparajuli) 's Twitter Profile Photo

अब जो आवोस राम्रो अएओस पर्देस खारेज होस पर्त्येक जिल्लाको एउट लिड गर्ने होस यो६०१ जनालाइ किन पल्ने

अमरसिंह थापा (@sanjokparajuli) 's Twitter Profile Photo

अब एदि परिबर्तन नै हुने हो भने पुराना हट्नुपर्छ अनि नय लाई दिनु पर्छ एमाले काङ्ग्रेस माओबादी मिलेर सकेको देस परिबर्तन गर्न समय लाग्छ

अमरसिंह थापा (@sanjokparajuli) 's Twitter Profile Photo

घर जस्को हो उस्लाइ माया हुन्छ भाडामा बस्ने लाई के मत्लब एदि तेहि अनुहार भएको मन्छे आए भने परिबर्तन होइन देस देस रहदैन zen -z लाई दिनि हो भने हृदयन्द्र लाई दिनु पर्छ

अमरसिंह थापा (@sanjokparajuli) 's Twitter Profile Photo

अब सत्तामा जो आउँछ एदि भरस्तचर गर्यो बनी झुन्ड्याएर मार्ने कानुन होस तर तेहि पुरनो अनुहार न होस गर्ने भय पहिल्ये गरिसक्थे

अमरसिंह थापा (@sanjokparajuli) 's Twitter Profile Photo

पर्देस खारेज गर्नुपछ भ्रस्टचारिको सम्पती रास्टृयकरन गर्नुपर्छ नेपाली नोट बदल्नु पर्छ परिबर्तन सुरु हुन्छ

अमरसिंह थापा (@sanjokparajuli) 's Twitter Profile Photo

गरिबी निबारन गर्छु हटाउछ भनेर सत्ता म गको भ्रस्टाचारी ले झन गरिब बढाएको छ पैसा जति सब थुपरेर

अमरसिंह थापा (@sanjokparajuli) 's Twitter Profile Photo

जेन्जी लाई आतङककारी भन्छस हत्याराहरु तेरो सर्कारले ७२ जनाको ज्यान बचाउन सक्छस तेरो घर जेन्जी ले बनाउछ भौतिक सम्रचना ठूलो होइन याद राख