सामाजिक सञ्जालमा व्यक्त भद्दा, अपमानजनक र महिलाद्वेषी प्रतिक्रियाहरूले नेपाली समाजको कमजोर चेतनास्तर मात्रै स्पष्ट हुँदैन, महिलाप्रति पुरुषको दृष्टिकोण कति त्रुटिपूर्ण र खेदजनक छ, त्यसको जनाउ पनि दिन्छ।
पीडितलाई दोषी देख्ने समाज himalpress.com/2023/03/42540/