Sangam Rawat (@sangamrawat3334) 's Twitter Profile
Sangam Rawat

@sangamrawat3334

सफा मनले आउनु होला।।
मित्रताको ढोका सधैं खुल्ला छ।।

ID: 1374931233646342145

calendar_today25-03-2021 03:48:59

233 Tweet

682 Followers

694 Following

सात्विक (@narayan47847459) 's Twitter Profile Photo

मंसिर लागेपछि २-३ किलो चिनीको चिया खाइयो ,, तर अझै केटीको टुङ्गो लागेन

पर्देशी🅾️➕ (@saugat2075) 's Twitter Profile Photo

हिन्दा हिन्दै नसकिने जिन्दगीको यात्रा..! तरपनि देखाउछन् काेही अनेक जात्रा..!! #जिन्दगी🤔 #शुभ_सँन्ध्या 😌🙏💞👌🇳🇵

Prakash Singh (@prakashbajura) 's Twitter Profile Photo

एउटा भिडियोले परिवर्तन गरेको खग्रेन्द्रको जिवन ! फाटो च्यातिएको लुगा लगाएर स्कुल जाने आउने गर्थे । मैले त्यहि भिडियो खिचेको थिए । उक्त भिडियो पछि तुलसादेवी हरिहर फाउन्डेसन ललितपुर पठनपाठन, पालनपोषण गर्ने गरि बडीमालिका नगरपालिका सँग समन्वय गरिरहेको छ । चाडै उसको उद्धार हुने छ ।

__srizuu__🕊️❤️ (@123srizuu) 's Twitter Profile Photo

यात्रामा होस् या जिन्दगिमा,जबसम्म सच्चा मान्छे भेटिदैन तबसम्म एक्लै हिड्न सिक्नुहोस....!!❤️ #swrites🖤🕊️ #सुभबिहानी 🙏☕️ #सुभदिन 😊

👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... (@rohanpoudel33) 's Twitter Profile Photo

दुई दशक नाघेको पनि अाज ७ बर्ष पूरा भएछ ।❤️❤️ अाफु लाई हिजो १८ पूरा भएर आज १६ बर्ष लागे झै भएको छ । 😁😁❤️❤️ #Happy birthday to me❤️❤️

दुई दशक नाघेको पनि अाज ७ बर्ष पूरा भएछ ।❤️❤️
अाफु लाई हिजो १८ पूरा भएर आज १६ बर्ष लागे झै भएको छ । 😁😁❤️❤️
#Happy birthday to me❤️❤️
ABHI💕 (@abhi_p7) 's Twitter Profile Photo

निन्द्रा पनी अचम्म काे चीज छ, आयो भनि सबै कुरा भुलाई दिन्छ, आएन भनी सबै याद दिलाइदिन्छ।। #सुभ_रात्री 🌃🌉😴💤 #मिठो_सपनी 💭💭🌹🙏

🌍️ सु-दिपा (@sudipa_12) 's Twitter Profile Photo

उहाँ को हो चिन्नु भो ?🤣🤣 यस्तो खाले मान्छे प्रत्येक ग्रुपमा हुन्छन ।

उहाँ को हो चिन्नु भो ?🤣🤣
 यस्तो खाले मान्छे प्रत्येक ग्रुपमा हुन्छन ।
मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

जिन्दगी यात्रा हो, यात्रामा तपाईं भनेर भेटिने, अनि तिमी भनेर नजिकिने, र तँ भनेर छुटिने प्रशस्तै भेटिन्छन् !!

bikram kunwar🇳🇵🇳🇵 🇳🇵 (@bikramkunwar134) 's Twitter Profile Photo

आफ्नो जिन्दगी को Remote नै भगवान सँग छ । हिड्दा हिड्दै कहिले Switch off गर्दिन्छन थाहा हुदैन भने घमन्ड के का लागि 🙏 #शुभबिहानी ☕️☕️ #हर_हर_महादेव 🙏🙏

Suneeta Regmi 📿 (@pristine_regmi) 's Twitter Profile Photo

सबैजना प्रेममा डुबेका छन् ! म भने ऋणमा डुबेको छु !! 🤓

✍️दारी (@iamsdari16) 's Twitter Profile Photo

तिमिलाई मैले रोजि सकेँ प्रिय.. आउ सहमति गरौ हामिलाई यो डे को आवश्यक छैन ! #दारी💞

⊱✿⊰सुमन सुब्बा⊱✿⊰ (@_suman00) 's Twitter Profile Photo

दादा भन्न कति हतार भको त्यत्रो मेहनत सब बालुवामा पानी?!🤣🤣

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

जरा उखेलेर फाल्दैमा सकियो नसोच्नुस् कतिपय बिरूवाहरू हाँगाबाट उम्रन्छन!! #शुभरात्री 😊♥️🌙

(यात्री) (@db5921) 's Twitter Profile Photo

हुदा रोजेकै हो,नहुदा खोजेकै हो, भाग्य मै थिएनौ पनि प्रयास गरेकै हो!

यूँ-मन ™ (@yuman190) 's Twitter Profile Photo

गयो यार गयो,यतिकै खेर गयो... बढ्दै दिन गयो,घट्दै उमेर गयो...!!🎂🎊

💞DREAM💞 (@aneska002) 's Twitter Profile Photo

तिजको गित सुन्यौं त ..? कुन मन पर्यो (१) सिरानिले घोच्यो (२)तिन महिने सुइ (३)बालेन जस्तो पाए (४)बिहे अघि दिन्न बरि बरि लैं😂

प्रर्कु (@_prarku7) 's Twitter Profile Photo

हुन्छ मात्र भन दुई दुना चार बनाउछु!! मायाको ईन्धनले चल्ने,कार बनाउछु!! जाउ हिड यो सहर ~छोडेर धेरै टाढा!! जहाँ तिमी म रमाउने,सन्सार बनाउछु!😄😉😍