पूर्वेली कान्छा (@sangamgrg99) 's Twitter Profile
पूर्वेली कान्छा

@sangamgrg99

ID: 745806696589598720

calendar_today23-06-2016 02:32:27

565 Tweet

743 Followers

3,3K Following

Saroj Pokharel (@sarojpo51816539) 's Twitter Profile Photo

१६५ करोड भनेको सानो पैसा होईन! यो भ्यू टावरको ठाऊमा मल कारखाना वा चीनी कारखाना खोल्न सकीन्थ्यो?अथवा एकै ठाऊमा आवासीय बिद्यालय,प्राविधिक बिद्यालय,मेडिकल कलेज (अस्पताल),२०/२५ वटै मझौला उद्योग खोल्न सकिन्थ्यो! तर हेर बुढाको बुद्धि! नेतामा भिजन चाहिन्छ भनेर त्यतिकै भनिएको होइन नि!

Sadiksha Karki (@sadiksha_karki_) 's Twitter Profile Photo

कोही हैन नानीको पहाड घर कता हो भन्याछन्, नानीले के नाना लाइछन् भन्या छन्, ग्यारेट भन्या के हो भन्या छन्, ए बाबा नेपाली भन्ने बित्तिकै नाम कमला घिमीरे, ठेगाना भिरकोट स्याउजा नै हुनु पर्ने। दुनिया काँट का पुगिसको, अलि परको सोचाैन साथी हो। 😂😂

सुमन !! (@sgnepal) 's Twitter Profile Photo

हाम्रै नेपाल हो कि अर्को नि नेपाल छ ?😜😎 #जिज्ञासा

HasnaZarooriHai🇮🇳 (@hasnazarurihai) 's Twitter Profile Photo

मेट्रो के बाद यहां लाइब्रेरी की बारी आती है🙆‍♂️ कहीं भी हो आग, बस बुझनी चाहिए। 😂😂😂

दिप​क पौडेल् (@dipakchangu) 's Twitter Profile Photo

दुर्गा दाइले स्कुलका कक्षामा प्रथम हुने फस ब्वाइहरुलाई दरो दिए । आँफैलाई घोच्या जस्तो भो ।

Neha Gurung (@nehagurung1692) 's Twitter Profile Photo

Being a Gorkha myself, I feel so proud witnessing this. 😍👏♥️ Vicky Kaushal does Khukuri dance with the Gorkhas ahead of ‘Sam Bahadur’ release. Jai Maa Kaali… Aayo Gorkhali!’

Zhao DaShuai 东北进修🇨🇳 (@zhao_dashuai) 's Twitter Profile Photo

👀In the middle of an APEC leaders meeting, President Biden suddenly got up and ran towards President Xi👀 It was so unexpected, the Chinese translator wasn't there to translate. So Wang Yi, China's foreign minister had to get up and translate for President Xi😄

Nepalkhabar (@nepalkhabar) 's Twitter Profile Photo

सांसदलाई बालेन्द्रको प्रश्न : देशको कुन कानुनले हर्क साम्पाङको जस्तै काम गर्न रोक्छ ?

पुष्प राज पुरुष (@pushparajpurush) 's Twitter Profile Photo

सामाजिक काममा हिंडे पछि समाजले दिएको सबै उपहार स्विकार्नु पर्छ। 😊😊 म पनि त्यही गर्दै छु। पुर्वबाट म मरेको हल्ला चलाएको रहेछ।होला भनेर एक जना पत्रकारले फरवार्ड गरेर न्युज पनि बनाउनु भएछ।मलाई भेटेर हैट पाप नै गरिएछ भनेर हिजो सुनसरीमा भिडियो बनाएर लग्नु भयो।

Hark Sampang A revolution (@hark_sampang) 's Twitter Profile Photo

मलाई र धरानलाई कोही दुष्टको आँखी डाही नलागोस् ! भुत प्रेत र सेसन्तरले दु:ख नदेवोस् भनेर धरान उत्सवको अवसरमा मेरो मित्र बालेन ज्युले दिनु भएको आकाश भैवरको आकृति यस्तो छ है !

देशलाई संसारकै नमुना देश बनाउन सक्ने हिम्मत, भिजन, क्षमता, लगन र योग्यता भएको मान्छे हुँ म ! झारपातको मुख लाग्दिन र झारपातमा अल्झिंदिनं ! हेर्दै जाऊ है मनुवा हो !

देशलाई संसारकै नमुना देश बनाउन सक्ने हिम्मत, भिजन, क्षमता, लगन र योग्यता भएको मान्छे हुँ म ! झारपातको मुख लाग्दिन र झारपातमा अल्झिंदिनं ! हेर्दै जाऊ है मनुवा हो !
TechPana (@techpananp) 's Twitter Profile Photo

अझै तपाईँको भ्यालेन्टाइन भेटिएन ? यी मध्ये कुनै एक डेटिङ एपले गर्न सक्छ मद्दत techpana.com/2024/145559/us…