Sandy 💙☘️ ( हरे कृष्ण ) (@sandips83474615) 's Twitter Profile
Sandy 💙☘️ ( हरे कृष्ण )

@sandips83474615

तपाईले कति पैसा कमाउनु भयो त्यो महत्त्वपूर्ण होइन ,तपाईं कति खुशी हुनुहुन्छ त्यो महत्त्वपूर्ण हो।😍😍

ID: 941119977494495233

calendar_today14-12-2017 01:37:42

2,2K Tweet

1,1K Takipçi

604 Takip Edilen

Sushil 🇳🇵🇦🇺 (He/Him) (@therealsushil_) 's Twitter Profile Photo

बाटो मा त्यति काँडा नी नरखिदिनुस् की, मानिस बाटो परिवर्तन गर्न बाध्य होस ❤️‍🩹 #शुभ_दिन 🌸

Sandy 💙☘️ ( हरे कृष्ण ) (@sandips83474615) 's Twitter Profile Photo

बेरोजगार जिन्दगीमा ....🌿 यति अल्छी र झाउ लाग्छ नि के भन्म र खै बारै नि😂

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

सम्बन्ध भाग्यले होईन एकअर्का प्रति गरिने व्यवहार र विस्वास ले टिक्छ ॥ #शुभरात्री 😊♥️🌙

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

“मुल्य “होइन “महत्व “ठुलो कुरा हो, शास्त्रले हिरा पानी होइन सुन पानी पबित्र मान्छ..!!!❤️🫶🏿🥹 #शुभरात्रि

भुमिका गुरागाई ✨ (@bhumikaguragain) 's Twitter Profile Photo

रहरले त जे पनि माग्छ बस् आफ्नो अवस्था बुझेर जिउन सिक्नु पर्छ !!

Karun Thapa (@karun701) 's Twitter Profile Photo

एकदिन म आफैले आफैलाई बधाई दिनेछु, मुस्कुराउनेछु र भन्छु, यो गारो थियो तर मैले गरे।❤️ #शुभबिहानी 🙏☀️🕉️

Sandy 💙☘️ ( हरे कृष्ण ) (@sandips83474615) 's Twitter Profile Photo

व्यवहारमा आफ्नोपन हुनुपर्छ😏 नाम मात्रको सम्बन्धले मात्र कोही आफ्नो हुँदैन.। #शुभबिहानी☕

Sandy 💙☘️ ( हरे कृष्ण ) (@sandips83474615) 's Twitter Profile Photo

तिम्रो व्यवहारले मन मरेर हो 😊 तिमीलाई जान दिएको नत्र एउटा म्यासेज नआउँदा पनि म तड्पिने गर्थे। 💗

तिम्रो व्यवहारले मन मरेर हो 😊
तिमीलाई जान दिएको 
नत्र एउटा म्यासेज नआउँदा 
पनि म तड्पिने गर्थे। 💗
Sandy 💙☘️ ( हरे कृष्ण ) (@sandips83474615) 's Twitter Profile Photo

मलाई सबैको व्यबहार याद छ ,😌 मुस्कान सहितको भेटलाई माफि नठान्नु !!😍

मलाई सबैको व्यबहार याद छ ,😌
मुस्कान सहितको भेटलाई माफि नठान्नु !!😍
Sandy 💙☘️ ( हरे कृष्ण ) (@sandips83474615) 's Twitter Profile Photo

यदि तिमीले अरूका लागि दियो बाल्यौ भने, त्यसको उज्यालो तिम्रो बाटोमा पनि पर्छ। -गौतम बुद्ध❤️

Sandy 💙☘️ ( हरे कृष्ण ) (@sandips83474615) 's Twitter Profile Photo

छुट्टीन त हामी दुबै छुटिएका थियौ💔 । तर फरक यति हो छुटिदा तिम्रो केही गएन , र मेरो केही रहेन 😑

Sandy 💙☘️ ( हरे कृष्ण ) (@sandips83474615) 's Twitter Profile Photo

उ र म बीच एउटै फरक थियो , झुट बोल्नु उनको कला थियो अनि साचो मान्नु मेरो स्वभाव 😟

Sandy 💙☘️ ( हरे कृष्ण ) (@sandips83474615) 's Twitter Profile Photo

दु:ख भोग्ने मानिस त भोलि खुशी हुन सक्छ तर दु:ख दिने मानिस चाहिँ कहिले खुशी हुनै सक्दैन।😊

Suneeta Regmi 📿 (@pristine_regmi) 's Twitter Profile Photo

बितिसकेका दुईवटा चिज निकै राम्रो लाग्ने रहेछ ! एउटा समय र अर्को बाल्यकाल !! #शुभरात्री💫