सान्नानि (@sandhyac442) 's Twitter Profile
सान्नानि

@sandhyac442

@@##सम्मान गर्छु सम्मान चाहान्छु अरु को मन दुखाउन जान्दिन आफ्नो मन दुखाउने लाई रुचाउदिन।!!!@@*

ID: 728191770496917504

calendar_today05-05-2016 11:57:02

14 Tweet

106 Followers

86 Following

सान्नानि (@sandhyac442) 's Twitter Profile Photo

मुझे आज कल तेरी मोहब्बत थोड़ी कम कम लगती है ,,,, ,,, भुला दिया है मुझे ,,,, या मिल गया है कोई और तुझे,,,

सान्नानि (@sandhyac442) 's Twitter Profile Photo

#@@जिन्दगि तिम्रो हो जिउन सक्छौ आफ्नो तरिकाले तर तिम्रो इच्छा छ भन्दै मा अरु लाई पल पल रुवाउने अधिकार छैन तिमी लाई !!!#

सान्नानि (@sandhyac442) 's Twitter Profile Photo

स्वार्थले भरिएको सम्बन्ध जति सुकै टिकाउन खोज्नुस त्यो टिक्दैन,,,, मायाले जोडिएको सम्बन्ध तोड्ने लाख कोशिस गर्नुस त्यो टुटदैन.....

सान्नानि (@sandhyac442) 's Twitter Profile Photo

मानीस सास रोकिएर मात्रै मर्दैन वस् जिवनमा कसैले केही नराम्रो शब्द वोलिदियो भने जिउँदै मर्छ, त्यसैले जिवनमा कसैलाई नराम्रो शब्दको प्रयोग नगरौ

सान्नानि (@sandhyac442) 's Twitter Profile Photo

"माया त हामी दुबैले गरेको हो फरक यत्ती कि मैले उनिलाई गरे उन्ले कोही अरुलाई", 💔

सान्नानि (@sandhyac442) 's Twitter Profile Photo

धेरै अपेक्षा गरेको चिज मा सफल्ता न मिल्दा खेरी जीवन नै जीवन जस्तो नहुदो रैछ।धिक्कार लाग्दो रैछ आफ्नै जीवन।

सान्नानि (@sandhyac442) 's Twitter Profile Photo

आखिर मा छोरी मान्छे नै हु।खुसी हुन ठुलो खुसी पनि चाइदैन दुखि हुन ठुलो दुख पनि चाइदैन।साना साना कुरा ले पनि निरास हुन्छ यो मन ।

सान्नानि (@sandhyac442) 's Twitter Profile Photo

तिमी बिन त मेरो सास पनि रोकिन्छ तिमि बिन खुसी को त कुरै नगरौ । तर तिमी त म बिन पनि खुसी हुन सक्दोरहेछौ। यहि त फरक छ तिमी र म मा😒😒😒

सान्नानि (@sandhyac442) 's Twitter Profile Photo

तिमी लाई माया गर्दा गर्दा आज । आफुले आफुलाइ नै बिर्सियछु । आफ्नो लागि माया नाइ रितियछ । मात्रा आँसु पो बाकी 😂😂😂