Sandhya (@sandhya123_) 's Twitter Profile
Sandhya

@sandhya123_

ID: 1281975138116747266

calendar_today11-07-2020 15:35:09

1,1K Tweet

1,1K Followers

1,1K Following

DEEPA♥️ (@_annalisa_kafle) 's Twitter Profile Photo

हर्दिक श्रध्दाञ्जलि बहिनी तिम्रो आत्माले शान्ती पाओस बहिनी हाम्रो देशको सरकारले त तिमिलाई न्याय दिन सक्दैन होला सायद! तर पनि म भगवान सँग यहीँ प्राथाना गर्छु कि तिमिलाई छिटो भन्दा छिटो न्याय दियोस 🙇‍♂️🙇‍♂️🇳🇵🇳🇵

हर्दिक श्रध्दाञ्जलि बहिनी
तिम्रो आत्माले शान्ती पाओस बहिनी
हाम्रो देशको सरकारले त तिमिलाई न्याय दिन सक्दैन होला सायद! 
तर पनि म भगवान सँग यहीँ प्राथाना गर्छु कि तिमिलाई छिटो भन्दा छिटो न्याय दियोस 🙇‍♂️🙇‍♂️🇳🇵🇳🇵
DEEPA♥️ (@_annalisa_kafle) 's Twitter Profile Photo

आगाडि किताब हातमा मोबाइल मनमा exam को पिर अनि लक्ष्य सरकारी जागीरे ।।😪😪😂😂

DEEPA♥️ (@_annalisa_kafle) 's Twitter Profile Photo

बिश्वास हर कसैको लाग्दैन किनकी प्राय मानिसहरू मीठो बोल्छन तर सत्य बोल्दैनन् ।।

DEEPA♥️ (@_annalisa_kafle) 's Twitter Profile Photo

पहिरनलाई दोष न देउ, इज्जत यहाँ कुर्तासुरुवाल लाउनेको पनि लुटिन्एको छ ।।

DEEPA♥️ (@_annalisa_kafle) 's Twitter Profile Photo

रिसाउन पनि डर लाग्छ आजभोलि, जमाना खराब छ यहाँ फकाउन भन्दा पनि छोड्ने चलन धेरै छ । #bstfrd Thank you so much for always being with me. #bstfrd #khadus 🖤🥳🥳

DEEPA♥️ (@_annalisa_kafle) 's Twitter Profile Photo

मलाई तिम्रो नजरमा सहि भए पुग्छ, दुनियाँको नजरमा त भगवान पनि गलत छन ।। #family #khadus

DEEPA♥️ (@_annalisa_kafle) 's Twitter Profile Photo

तिमी बोलाऊ या नबोलाऊ, तर तिमी सँग बोल्न म सधै प्रतीक्षा मा हुन्छु ।। #bhumiverma 😁😂

DEEPA♥️ (@_annalisa_kafle) 's Twitter Profile Photo

Memories make us smile☺️ and memories make us cry😭 too. Stop hurting💔 yourself, by loving❤️ a person who can't love you back🥺. Don't choose the better person. Choose the person who makes your life better.🤗❤️ 🥳🥳🥳🥳

DEEPA♥️ (@_annalisa_kafle) 's Twitter Profile Photo

Dear #khadus साथीहरु, keyboard नभको मोबाइल📱 चलाउछौ कि के हो 🙄 message 💌 नै गर्दैनौ त 😡😆🥳🥳