@sandhaann (@sandhaann) 's Twitter Profile
@sandhaann

@sandhaann

ID: 1500844457566294022

calendar_today07-03-2022 14:43:15

431 Tweet

51 Followers

20 Following

@sandhaann (@sandhaann) 's Twitter Profile Photo

सरोकारवाला सबैले एकजुट भई यस्ता नकारात्मक तत्त्वहरूको विरुद्धमा डटेर खडा हुन सकेमा मात्र सामाजिक न्यायका लागि काम गर्ने अधिकारकर्मीहरू सुरक्षित र सशक्त बन्न सक्छन् । 𝗗𝗲𝘁𝗮𝗶𝗹 𝗟𝗶𝗻𝗸: sandhaann.com/archives/7396 #Sandhaann #TheStoryKitchen #Fellowship #Story #Cyber #Online

सरोकारवाला सबैले एकजुट भई यस्ता नकारात्मक तत्त्वहरूको विरुद्धमा डटेर खडा हुन सकेमा मात्र सामाजिक न्यायका लागि काम गर्ने अधिकारकर्मीहरू सुरक्षित र सशक्त बन्न सक्छन् ।
𝗗𝗲𝘁𝗮𝗶𝗹 𝗟𝗶𝗻𝗸: sandhaann.com/archives/7396
#Sandhaann #TheStoryKitchen #Fellowship #Story #Cyber #Online
@sandhaann (@sandhaann) 's Twitter Profile Photo

बलात्कार विरुद्धको अभियान: नेपाल प्रहरीको तथ्याङ्क अनुसार ७ वर्षमा १६,४०३ वटा बलात्कारका घटना भएका छन् । यसअनुसार दैनिक कम्तीमा ६ जना महिला, बालिका तथा किशोरी बलात्कारमा पर्ने गरेका छन् । #Sandhaann #Thestorykitchen #Justic #infographics Nepal Police

बलात्कार विरुद्धको अभियान: नेपाल प्रहरीको तथ्याङ्क अनुसार ७ वर्षमा १६,४०३ वटा बलात्कारका घटना भएका छन् । यसअनुसार दैनिक कम्तीमा ६ जना महिला, बालिका तथा किशोरी बलात्कारमा पर्ने गरेका छन् ।
#Sandhaann #Thestorykitchen #Justic #infographics
<a href="/NepalPoliceHQ/">Nepal Police</a>
@sandhaann (@sandhaann) 's Twitter Profile Photo

लुम्बिनी प्रदेशमा किन कोही पनि महिला निर्वाचित भएनन् ? मुख्य कारण के हुन सक्छ ? दलित महिला संघ फेडोको बाँके जिल्ला अध्यक्ष एवं लुम्बीनी प्रदेश संयोजक निर्मला सुनारसँग गरिएको कुराकानी : 𝗗𝗲𝘁𝗮𝗶𝗹 𝗟𝗶𝗻𝗸: facebook.com/reel/924007747…

लुम्बिनी प्रदेशमा किन कोही पनि महिला निर्वाचित भएनन् ? मुख्य कारण के हुन सक्छ ?  
दलित महिला संघ फेडोको बाँके जिल्ला अध्यक्ष एवं लुम्बीनी प्रदेश संयोजक निर्मला सुनारसँग गरिएको कुराकानी :
𝗗𝗲𝘁𝗮𝗶𝗹 𝗟𝗶𝗻𝗸: facebook.com/reel/924007747…
@sandhaann (@sandhaann) 's Twitter Profile Photo

लुम्बिनी प्रदेशमा किन एकजना पनि महिला निर्वाचित भएनन् ? भन्ने विषयमा अधिकारकर्मी गौरा नेपालीसँग सन्धानले गरेकाे अडियो कुराकानी : 𝗗𝗲𝘁𝗮𝗶𝗹 𝗟𝗶𝗻𝗸: facebook.com/reel/894559973… #sandhaann #Thestorykitchen #Nepal #Nepalelection #InsideStory #Election2026 #EqualityForAll

लुम्बिनी प्रदेशमा किन एकजना पनि महिला निर्वाचित भएनन् ?  भन्ने विषयमा अधिकारकर्मी गौरा नेपालीसँग सन्धानले गरेकाे अडियो कुराकानी :
𝗗𝗲𝘁𝗮𝗶𝗹 𝗟𝗶𝗻𝗸: facebook.com/reel/894559973…
#sandhaann #Thestorykitchen #Nepal #Nepalelection #InsideStory #Election2026 #EqualityForAll
@sandhaann (@sandhaann) 's Twitter Profile Photo

प्रतिनिधि सभामा ९६ जना करिब ३५% महिला निर्वाचित फागुन २१ गते भएको प्रतिनिधि सभामा ३४.९ % महिला निर्वाचित भएका छन् । २७५ सदस्यीय प्रतिनिधि सभामा ६ वटा पार्टीबाट ९६ जना महिला पुगेका हुन् । जसमा १४ जना प्रत्यक्ष र ८२ जना समानुपातिकतर्फबाट निर्वाचित भएका छन् । #sandhaann #tsk #Nepal

प्रतिनिधि सभामा ९६ जना करिब ३५% महिला निर्वाचित
फागुन २१ गते भएको प्रतिनिधि सभामा ३४.९ % महिला निर्वाचित भएका छन् । २७५ सदस्यीय प्रतिनिधि सभामा ६ वटा पार्टीबाट ९६ जना महिला पुगेका हुन् । जसमा १४ जना प्रत्यक्ष र ८२ जना समानुपातिकतर्फबाट निर्वाचित भएका छन् ।
#sandhaann #tsk #Nepal
@sandhaann (@sandhaann) 's Twitter Profile Photo

लुम्बिनी प्रदेशमा किन कोही पनि महिला निर्वाचित भएनन् ? लुम्बिनी प्रदेशमा महिलाको समग्र अवस्था र खासगरी राजनीतिक अवस्था कस्तो छ ? 𝗗𝗲𝘁𝗮𝗶𝗹 𝗟𝗶𝗻𝗸: sandhaann.com/archives/7413 #sandhaann #TSK #nepalelection2082 #Nepal #equalityforall

लुम्बिनी प्रदेशमा किन कोही पनि महिला निर्वाचित भएनन् ? लुम्बिनी प्रदेशमा महिलाको समग्र अवस्था र खासगरी राजनीतिक अवस्था कस्तो छ ?
𝗗𝗲𝘁𝗮𝗶𝗹 𝗟𝗶𝗻𝗸: sandhaann.com/archives/7413
#sandhaann #TSK #nepalelection2082 #Nepal #equalityforall
@sandhaann (@sandhaann) 's Twitter Profile Photo

प्रतिनिधिसभामा थारु र मुस्लिम समुदाय तथा अपाङ्गता भएका र पिछडिएको क्षेत्रका महिलाको सङ्ख्या न्यून। #Nepal #Sandhaann #Thestorykitchen #NepalElection #Electionresult #Parliament #Infograph

प्रतिनिधिसभामा थारु र मुस्लिम समुदाय तथा अपाङ्गता भएका र पिछडिएको क्षेत्रका महिलाको सङ्ख्या न्यून।
#Nepal #Sandhaann #Thestorykitchen #NepalElection #Electionresult #Parliament #Infograph
@sandhaann (@sandhaann) 's Twitter Profile Photo

कर्णाली प्रदेशका विभिन्न जिल्लामा घटित घटनामा महिलाले श्रीमान् र घरपरिवारका सदस्यबाट पाएको निरन्तरको दुर्व्यवहार, यातना, हिंसा, लाञ्छना आदिको प्रभावबाट सम्हालिन नसक्दा अति असामान्य कदम चालेको पाइएको छ । 𝗗𝗲𝘁𝗮𝗶𝗹 𝗟𝗶𝗻𝗸: sandhaann.com/archives/7411 #Sandhaann #TSK #Karnali

कर्णाली प्रदेशका विभिन्न जिल्लामा घटित घटनामा महिलाले श्रीमान् र घरपरिवारका सदस्यबाट पाएको निरन्तरको दुर्व्यवहार, यातना, हिंसा, लाञ्छना आदिको प्रभावबाट सम्हालिन नसक्दा अति असामान्य कदम चालेको पाइएको छ ।
𝗗𝗲𝘁𝗮𝗶𝗹 𝗟𝗶𝗻𝗸: sandhaann.com/archives/7411
#Sandhaann #TSK #Karnali
@sandhaann (@sandhaann) 's Twitter Profile Photo

मेरा श्रीमान्‌लाई कतिपयले ‘श्रीमतीलाई पढ्न जान नदेऊ भने । कतिपयले साइकल चलाएर पढ्न गएको भनेर पनि मलाई ‘टर्चर’ गरे । तर, मलाई श्रीमान् र छोराले निकै साथ दिए । ‘भन्नेलाई भन्न देऊ’ भनेर सम्झाए। 𝗗𝗲𝘁𝗮𝗶𝗹 𝗟𝗶𝗻𝗸: sandhaann.com/archives/7438 #Sandhaann #tsk #HerStory #nepal #chidimar

मेरा श्रीमान्‌लाई कतिपयले ‘श्रीमतीलाई पढ्न जान नदेऊ भने । कतिपयले साइकल चलाएर पढ्न गएको भनेर पनि मलाई ‘टर्चर’ गरे । तर, मलाई श्रीमान् र छोराले निकै साथ दिए । ‘भन्नेलाई भन्न देऊ’ भनेर सम्झाए।
𝗗𝗲𝘁𝗮𝗶𝗹 𝗟𝗶𝗻𝗸: sandhaann.com/archives/7438
#Sandhaann #tsk #HerStory #nepal #chidimar
@sandhaann (@sandhaann) 's Twitter Profile Photo

नेपाल प्रहरीमा चालु आबको साउनदेखि माघसम्ममा करिब १२०० बलात्कारका घटना भएकाे छ । यो भनेको एक महिनामा करिब १७१ हो । बलात्कारमा पर्ने मध्ये १८ वर्षमुनिका बालिका/किशोरी करिब ६५ प्रतिशत रहेका छन् । जातिगत आधारमा जनजातिको सङ्ख्या सबैभन्दा बढी छ । #Sandhaann #Tsk #Nepal #Nepalpolice

नेपाल प्रहरीमा चालु आबको साउनदेखि माघसम्ममा करिब १२०० बलात्कारका घटना भएकाे छ । यो भनेको एक महिनामा करिब १७१ हो ।  बलात्कारमा पर्ने मध्ये १८ वर्षमुनिका बालिका/किशोरी करिब ६५ प्रतिशत रहेका छन् । जातिगत आधारमा जनजातिको सङ्ख्या सबैभन्दा बढी छ ।
#Sandhaann #Tsk #Nepal #Nepalpolice
@sandhaann (@sandhaann) 's Twitter Profile Photo

बलात्कारका घटना १४% राजधानी काठमाडौँमा ! पछिल्लो ७ महिना (२०८२ साउनदेखि माघसम्म) मा १,१९९ जना महिला/बालिका बलात्कारमा परेका छन् । प्रदेशगत रुपमा बागमती प्रदेशमा सबैभन्दा बढी २८१ घटना भएको छ । #sandhaann #thestorykitchen #EndGBV #domesticviolence #nepali #infographic #nepal

बलात्कारका घटना  १४%  राजधानी काठमाडौँमा !
पछिल्लो ७ महिना (२०८२ साउनदेखि माघसम्म) मा १,१९९ जना महिला/बालिका बलात्कारमा परेका छन् । प्रदेशगत रुपमा बागमती प्रदेशमा सबैभन्दा बढी २८१ घटना भएको छ । 
#sandhaann #thestorykitchen #EndGBV #domesticviolence #nepali #infographic #nepal
@sandhaann (@sandhaann) 's Twitter Profile Photo

समयको परिवर्तनसँगै केही घरका आँगनहरू फेरिए पनि नियमहरूमा खासै परिवर्तन आएको छैन । समग्रमा हेर्दा, मधेसका महिलाहरू संस्कृति र संस्कारको सम्पूर्ण भारबाट दबाइएका छन् । 𝗗𝗲𝘁𝗮𝗶𝗹 𝗟𝗶𝗻𝗸: sandhaann.com/archives/7456 #Sandhaann #TheStoryKitchen #fellowship #madesh #culture #nepali

समयको परिवर्तनसँगै केही घरका आँगनहरू फेरिए पनि नियमहरूमा खासै परिवर्तन आएको छैन । समग्रमा हेर्दा, मधेसका महिलाहरू संस्कृति र संस्कारको सम्पूर्ण भारबाट दबाइएका छन् ।
𝗗𝗲𝘁𝗮𝗶𝗹 𝗟𝗶𝗻𝗸: sandhaann.com/archives/7456
#Sandhaann #TheStoryKitchen #fellowship #madesh #culture #nepali
@sandhaann (@sandhaann) 's Twitter Profile Photo

नयाँ सरकार गठन : १५ सदस्यीय मन्त्रिमण्डलमा एकतिहाइ महिला #Sandhaann #TheStoryKitchen #Nepal #Nepalgovernment #Ministry #Equality

नयाँ सरकार गठन :
१५ सदस्यीय मन्त्रिमण्डलमा एकतिहाइ महिला
#Sandhaann #TheStoryKitchen #Nepal #Nepalgovernment #Ministry #Equality
@sandhaann (@sandhaann) 's Twitter Profile Photo

जेल तोडेका महिलाः सोचेको जस्तो समानता र विकास हुन अझै बाँकी 𝗗𝗲𝘁𝗮𝗶𝗹 𝗟𝗶𝗻𝗸: sandhaann.com/archives/5508 #Sandhaann #ThestoryKitchen #HerStory #Gorkha #Jailbreak #Womeninpolitics #Repost

जेल तोडेका महिलाः सोचेको जस्तो समानता र विकास हुन अझै बाँकी
𝗗𝗲𝘁𝗮𝗶𝗹 𝗟𝗶𝗻𝗸: sandhaann.com/archives/5508
#Sandhaann #ThestoryKitchen #HerStory #Gorkha #Jailbreak #Womeninpolitics #Repost
@sandhaann (@sandhaann) 's Twitter Profile Photo

वैवाहिक बलात्कारको सन्दर्भमा पीडितको न्याय, दीर्घकालीन सुरक्षा, भरणपोषण र शान्तिपूर्वक बाँच्न पाउने अधिकारको कदर सबैभन्दा ठुलो सर्त हो । 𝗗𝗲𝘁𝗮𝗶𝗹 𝗟𝗶𝗻𝗸: sandhaann.com/archives/7470 #Sandhaann #tsk #Fellowship #Herstory #domesticviolence #EndGBV #InsideStory #featurestory

वैवाहिक बलात्कारको सन्दर्भमा पीडितको न्याय, दीर्घकालीन सुरक्षा, भरणपोषण र शान्तिपूर्वक बाँच्न पाउने अधिकारको कदर सबैभन्दा ठुलो सर्त हो ।
𝗗𝗲𝘁𝗮𝗶𝗹 𝗟𝗶𝗻𝗸: sandhaann.com/archives/7470
#Sandhaann #tsk #Fellowship #Herstory #domesticviolence #EndGBV #InsideStory #featurestory
@sandhaann (@sandhaann) 's Twitter Profile Photo

लोपोन्मुख 'वनकरिया' समुदाय २०६२ सालदेखि मकवानवपुरको मनहरी ४ मा अस्थायी बसोबास गरिरहेका छन् । सरकारले २० वर्षका लागि सम्झौता गरेको समय यही चैत अन्तिममा सकिँदैछ । वनकरिया समुदायकी अगुवा सन्तोषी वनकरियासँगकाे कुराकानी : 𝗗𝗲𝘁𝗮𝗶𝗹 𝗟𝗶𝗻𝗸: facebook.com/reel/261016214… #Sandhaann

लोपोन्मुख 'वनकरिया' समुदाय २०६२ सालदेखि मकवानवपुरको मनहरी ४ मा अस्थायी बसोबास गरिरहेका छन् । सरकारले २० वर्षका लागि सम्झौता गरेको समय यही चैत अन्तिममा सकिँदैछ । वनकरिया समुदायकी अगुवा सन्तोषी वनकरियासँगकाे कुराकानी :
𝗗𝗲𝘁𝗮𝗶𝗹 𝗟𝗶𝗻𝗸: facebook.com/reel/261016214…
#Sandhaann
@sandhaann (@sandhaann) 's Twitter Profile Photo

२०६२ चैत २८ गते २० वर्षका लागि गरेको सम्झौता यही चैत २८ गते सकिँदैछ । यो क्षेत्र पर्सा राष्ट्रिय निकुन्ज क्षेत्रभित्र पर्ने भएकाले सम्झौता अवधि सकिएपछि आफूहरूलाई हटाउन सक्ने चिन्तामा यो समुदायका बासिन्दा रहेका छन् । 𝗗𝗲𝘁𝗮𝗶𝗹 𝗟𝗶𝗻𝗸: sandhaann.com/archives/7484 #Sandhaann #Tsk

२०६२ चैत २८ गते २० वर्षका लागि गरेको सम्झौता यही चैत २८ गते सकिँदैछ । यो क्षेत्र पर्सा राष्ट्रिय निकुन्ज क्षेत्रभित्र पर्ने भएकाले सम्झौता अवधि सकिएपछि आफूहरूलाई हटाउन सक्ने चिन्तामा यो समुदायका बासिन्दा रहेका छन् ।
𝗗𝗲𝘁𝗮𝗶𝗹 𝗟𝗶𝗻𝗸: sandhaann.com/archives/7484
#Sandhaann #Tsk
@sandhaann (@sandhaann) 's Twitter Profile Photo

शौचालयको कुरा सानो जस्तो लाग्न सक्छ, तर यही कारणले हिंसा, डर र मानसिक तनाव बढ्छ । मेरो विचारमा पनि ‘ट्रान्सजेन्डर’ का लागि छुट्टै भनेर चिह्न लगाउनुभन्दा सबैका लागि सहज हुने शौचालयको संरचना बनाउनु नै सुरक्षित विकल्प हो । 𝗗𝗲𝘁𝗮𝗶𝗹 𝗟𝗶𝗻𝗸:sandhaann.com/archives/7490 #Sandhaann

शौचालयको कुरा सानो जस्तो लाग्न सक्छ, तर यही कारणले हिंसा, डर र मानसिक तनाव बढ्छ । मेरो विचारमा पनि ‘ट्रान्सजेन्डर’ का लागि छुट्टै भनेर चिह्न लगाउनुभन्दा सबैका लागि सहज हुने शौचालयको संरचना बनाउनु नै सुरक्षित विकल्प हो ।
𝗗𝗲𝘁𝗮𝗶𝗹 𝗟𝗶𝗻𝗸:sandhaann.com/archives/7490
#Sandhaann
@sandhaann (@sandhaann) 's Twitter Profile Photo

दाङका महिलाहरूमा विभिन्न सङ्घसंस्थाको नेतृत्व गर्ने क्षमताको जग बस्यो। कतिपय मामिलामा दाङले अन्य जिल्लालाई उछिनेको पनि देखियो । 𝗗𝗲𝘁𝗮𝗶𝗹 𝗟𝗶𝗻𝗸: sandhaann.com/archives/7506 #Sandhaann #TSK #Fellowship #Herstory #Dang #politics

दाङका महिलाहरूमा विभिन्न सङ्घसंस्थाको नेतृत्व गर्ने क्षमताको जग बस्यो। कतिपय मामिलामा दाङले अन्य जिल्लालाई उछिनेको पनि देखियो ।
𝗗𝗲𝘁𝗮𝗶𝗹 𝗟𝗶𝗻𝗸: sandhaann.com/archives/7506
#Sandhaann #TSK #Fellowship #Herstory #Dang #politics
@sandhaann (@sandhaann) 's Twitter Profile Photo

महिलावादी अनुसन्धानको एउटा प्रमुख मान्यता शक्तिको सिद्धान्तमा आधारित छ । यसमा विभिन्न कोणबाट तल पारिएका र परिधितिर धकेलिएका सीमान्तकृत व्यक्तिबाट समाजको यथार्थलाई पूर्ण रूपमा बुझ्न सकिन्छ भन्ने छ । 𝗗𝗲𝘁𝗮𝗶𝗹 𝗟𝗶𝗻𝗸: sandhaann.com/archives/7532 #Sandhaann #TSK #Feminism #Herstory

महिलावादी अनुसन्धानको एउटा प्रमुख मान्यता शक्तिको सिद्धान्तमा आधारित छ । यसमा विभिन्न कोणबाट तल पारिएका र परिधितिर धकेलिएका सीमान्तकृत व्यक्तिबाट समाजको यथार्थलाई पूर्ण रूपमा बुझ्न सकिन्छ भन्ने छ ।
𝗗𝗲𝘁𝗮𝗶𝗹 𝗟𝗶𝗻𝗸: sandhaann.com/archives/7532
#Sandhaann #TSK #Feminism #Herstory