Sandesh Bhatta (@sandesh59114227) 's Twitter Profile
Sandesh Bhatta

@sandesh59114227

ओठको मुस्कानले मनको पीडा कम हुने भए म संसारको सबै भन्दा खुसि मान्छ हुने थिए होला
(civil engineer)

ID: 1138008973896851468

calendar_today10-06-2019 09:04:17

21 Tweet

56 Followers

79 Following

Sandesh Bhatta (@sandesh59114227) 's Twitter Profile Photo

ओठको मुस्कानले मनको पिडा कम हुने भए म संसारको खुसी व्यक्तीको रुपमा चिनेने थिए होला

Sandesh Bhatta (@sandesh59114227) 's Twitter Profile Photo

जीवनमा किन भेटिन्छन् यती सत्रुहरु जसलाई मैले राम्ररी बोलेको पनि छैन्😑😑

Sandesh Bhatta (@sandesh59114227) 's Twitter Profile Photo

त्यो मानीसनै महान् हो जस्ले ओठको मुस्कान हेरेर मनको पीडा बुझ्न सक्छ्😊😊💗

Sandesh Bhatta (@sandesh59114227) 's Twitter Profile Photo

देखेको सुनेको भन्दा कसैलाई फरक पाईन सक्छ घृणा गर्ने मान्छेलाई पनि माया लगाइन सक्छ तन को खाले होइन मनको आँखाले हेर पृएसी प्रेम नै प्रेममा जीवन साथी बनाइन सक्छ

Sandesh Bhatta (@sandesh59114227) 's Twitter Profile Photo

सबै भन्दा मुस्किल कुरा भनेको मानिसको बिश्वास जित्न हो अनि सबै भन्दा सहज तरिकाले मानिसहरुसित बिश्वास तोडिन्छ्😑

Sandesh Bhatta (@sandesh59114227) 's Twitter Profile Photo

कोहि मानिस स्वयम् आफुमा गलत नभई कसैको हेर्ने नजरमा पनि गलत हुन सक्छ्😊💗

Sandesh Bhatta (@sandesh59114227) 's Twitter Profile Photo

जब कसैलाई हद भन्दा बढि याद गरिन्छ नि तब उसको याद गरेर रमाउने बानी लाग्छ😊💗

Sandesh Bhatta (@sandesh59114227) 's Twitter Profile Photo

सबै कुराहरु मागेर पाउने भए म तिमिलाई होइन न तिम्रो खुसी माग्थें

Sandesh Bhatta (@sandesh59114227) 's Twitter Profile Photo

आखाबाट आँसु खसाएर मनको पीडा भिल्न सक्ने भए म गुलाफ जस्तै फुलिदिन्थे तिम्रो मायामा फुल्न सक्ने भए तर तिमीले मेरो मायालाई लात्ती हनेर किन गयौ पृएसी म पनि त जान सक्थे तिमलाई छोडेर डुल्न सक्ने भए

Sandesh Bhatta (@sandesh59114227) 's Twitter Profile Photo

जानेलाई जान दिनुस मिल्छ भने लात्ताले जानेर भगाईदिनुस😂😂😂

Sandesh Bhatta (@sandesh59114227) 's Twitter Profile Photo

बिहे त लोब गरेर नै गर्ने हो arrange गर्दा कुन hand पर्छ नै थाहा हुँदैन engine पुरानो हुन सक्छ्😂😂

Sandesh Bhatta (@sandesh59114227) 's Twitter Profile Photo

Dear ex तिमीलाई भेट्नमात्र होइन कचियाले रेट्न मन छ😏😏