धन बहादुर भिरखर्के (@sandaju11) 's Twitter Profile
धन बहादुर भिरखर्के

@sandaju11

भागदौड भरी जिन्दगी मे थकना मना है👍

ID: 2209719534

calendar_today23-11-2013 00:19:50

38,38K Tweet

9,9K Followers

7,7K Following

धन बहादुर भिरखर्के (@sandaju11) 's Twitter Profile Photo

घण्टि केटहरुले 'जुत्ता प्रहार' भन्दै अफवाह फैलायछन्। घण्टि हो नि!

धन बहादुर भिरखर्के (@sandaju11) 's Twitter Profile Photo

त्यस्तो हैन होला हउ। रविजीको साटो म prison जेल जान्छु। भन्नोला के रे।

धन बहादुर भिरखर्के (@sandaju11) 's Twitter Profile Photo

सिरहियालाई पनी नाईटबसमा धनुषा लग्या हो हौ। काडमाण्डौ-पोखरापनी नाईट बस चल्छ नि। जस्ट लेटिङ यु नो।

Krishna Kusum (@krishnakusum7) 's Twitter Profile Photo

एमडीले चेक काट्ने हो घॉंस काट्ने हो र ? भन्थे तर खान चैं हुने रहेछ त्यो घॉंस 🫢🤣

धन बहादुर भिरखर्के (@sandaju11) 's Twitter Profile Photo

हालत पतला र'छ। डेढ सय जती जम्मा भा'रछन्। यति त डोजर हेर्न नि जम्मा हुन्चन!

हालत पतला र'छ।
डेढ सय जती जम्मा भा'रछन्।
यति त डोजर हेर्न नि जम्मा हुन्चन!
धन बहादुर भिरखर्के (@sandaju11) 's Twitter Profile Photo

भुरे टाकुरे पार्टीमा यस्तै हो। दश जना हिनेपछि रित्तै भो,सभापति आत्तियर तु फिर्ता आओ केटा'ओ भनेछन्।

धन बहादुर भिरखर्के (@sandaju11) 's Twitter Profile Photo

समातेनन् त यार! यो नि ठिकै छ।झ्याप्पै समातिहाल्न भन्दा तर्साईरहन पर्च।ता कि टोलि फेरि चिन जाने दुश्साहस नगरोस्😜

धन बहादुर भिरखर्के (@sandaju11) 's Twitter Profile Photo

जेल जानपनी रुम मिलाउन पर्छ र? रुम त पुलिसले पो मिलाउछन् नि!

धन बहादुर भिरखर्के (@sandaju11) 's Twitter Profile Photo

रविलाई समात्ने भन्दापनि छवि समातियपछि आत्तियर आँफै हल्लाखल्ला गर्यार'छन्।