sandesh (@san47610) 's Twitter Profile
sandesh

@san47610

हिड्दा हिड्दै बाटो हराएको मान्छे

ID: 964704797650698240

calendar_today17-02-2018 03:35:21

303 Tweet

3,3K Followers

3,3K Following

Rajjit ✍ 🇳🇵 (@rajjitc) 's Twitter Profile Photo

उनले सोधिन् चियामा चिनि कति लिनुहुन्छ, मैँले भने एक् घुट् पिएर देउ न।                         #म_अनि_मेरो_भावना

sandesh (@san47610) 's Twitter Profile Photo

रोएको थियो ज्योतिषि पनि, मेरो हात हेरेर..... तलाई कालले हैन कसैको यादले मार्नेछ।😒😒

sandesh (@san47610) 's Twitter Profile Photo

नेपाल यस्तो देश हो जहाँ नेपालमा बस्ने मधेसी लाई इन्डियन धोती र बिहारी भनिन्छ र दार्जिलिङ्ग/ सिक्किममा बस्ने इन्डियनलाई नेपाली भनिन्छ 💔

sandesh (@san47610) 's Twitter Profile Photo

पिसाब रोकेर पनि Reply दिन्थे उसलाई, उ चाँहि मेरो Feelings माथि मुतेर गई 🤦🏻😂

sandesh (@san47610) 's Twitter Profile Photo

सके सम्म भेटेपछि, नछुटेको राम्रो! छुटेपनि मनको नाता,नटुटेको राम्रो! 🥲

sandesh (@san47610) 's Twitter Profile Photo

धेरै लामो गफ गर्नु छ तिमीसँग तिमी आउनु एउटा पुरै जिन्दगी लिएर।

sandesh (@san47610) 's Twitter Profile Photo

मोबाइल साइड मै हुन्छ किताब सङ्गै पालै पालो 5/5 मिनेटमा हेर्छु 5 मिनेट बुक हेरेसी 1 घन्टा पढे जस्तो लाग्छ 1 घन्टा मोबाइल चलाएसी 5 मिनेट चलाए जस्तो लाग्छ 😂 मेरो मात्र हो यो व्यथा ?

sandesh (@san47610) 's Twitter Profile Photo

अहिले काङ्ग्रेस,एमाले र माओवादीका नेताहरुलाई सारै गार्हो परेको छ। संसद भवन जांउ ज्ञानेन्द्र शाहीले थर्काउछ, कार्यलयमा बसौँ बालेन शाहले थर्काउँछ, सडकमा जाउं रबि लामिछानेले नाङ्गै पार्दिन्छ। कतै नगइ बस्यो भने हर्क साम्पाङ्ले ढुङ्गो बोक्ने निम्तो पठाउछ। 😂😂😂

टुटुल्के™🇳🇵 (@tutulke) 's Twitter Profile Photo

पुराण - हनुमान पवनपुत्र हुन् ! क्रिश्चियन - दन्तेकथा! बाइबल - येशु यहाेवाका पुत्र हुन् ! क्रिश्चियन - आमेन!! पुराण - पुनर्जन्म र पूर्वजन्म हुन्छ । क्रिश्चियन - अन्धविश्वास ! बाइबल - पुनराेत्थान हुन्छ । क्रिश्चियन - आमेन !! पुराण - हनुमानले पहाड उचाले । क्रिश्चियन - दन्तेकथा !

sandesh (@san47610) 's Twitter Profile Photo

मायाको बदला माया नै हुनुपर्छ भन्ने छैन जसको मलामी तिमी गयौ उ कहाँ तिम्रो मलामी जान आउँछ र🥺

sandesh (@san47610) 's Twitter Profile Photo

हातै समातेर डोर्याउनु पर्दैन तर मन थाकेको बेला अगाडी बढ्नलाई हिम्मत दिने बनिदिनु है तिमी।

Millions (@millions) 's Twitter Profile Photo

We're sending $100 to one person who RTs and follows Millions! For an extra chance to win today's giveaway, tag a friend below. 🧑‍🍳

sandesh (@san47610) 's Twitter Profile Photo

म छु नि भन्नेहरु कहिल्यै साथमा भएनन्, म बुझ्छु नि भन्नेहरुले कहिलै बुझेनन् ।

sandesh (@san47610) 's Twitter Profile Photo

मिनिस्कट पाएपछि जामा बिर्सिनेहरु काका पाएपछि मामा बिर्सिनेहरु ती मान्छे त धर्तिका बोझ नै हुन स्वास्नी पाएपछि आमा बिर्सिनेहरु ....

Deepa (@deepaparajuli11) 's Twitter Profile Photo

आवश्यकता भन्दा ठुलो आदत हुदो रहिछ.. तेसैले जडिया नुन किन्ने पैसा ले भट्टी जान्छ 🥱☹️#शुभबिहानी