Madhu Adhikari (@samu_madhu) 's Twitter Profile
Madhu Adhikari

@samu_madhu

Political Activist

ID: 1563579182

calendar_today02-07-2013 16:29:56

3,3K Tweet

2,2K Followers

92 Following

Madhu Adhikari (@samu_madhu) 's Twitter Profile Photo

पछिल्लो समय अमेरिकी प्रभाव देखिनु, चिनिया रिसाउनु,दझिणशक्ति वाचडग रहनु,सिङ्गो हाम्रो डिप्लोमेशि फितलो देखिनुले मुलुक भारि संकटमा फस्दै छ। यिनै राजनिति पृष्ठभुमिमा राष्ट्रीय सहमति र सर्वपझिय सरकार,त्यस्ले शुस्पष्ट्र कार्यं योजनासहित निर्वाचनमा जादा बल्ल देशले निकाश पाउने थियो।

पछिल्लो समय अमेरिकी प्रभाव देखिनु, चिनिया रिसाउनु,दझिणशक्ति वाचडग रहनु,सिङ्गो हाम्रो डिप्लोमेशि फितलो देखिनुले मुलुक भारि संकटमा फस्दै छ।
यिनै राजनिति पृष्ठभुमिमा राष्ट्रीय सहमति र
सर्वपझिय सरकार,त्यस्ले शुस्पष्ट्र कार्यं योजनासहित निर्वाचनमा जादा बल्ल देशले निकाश पाउने थियो।
Madhu Adhikari (@samu_madhu) 's Twitter Profile Photo

फागुन २१ जनता ईतिहासका निर्माता हुन। जो सुकैले हारेपनि देशले जित्नुपर्छ।

Madhu Adhikari (@samu_madhu) 's Twitter Profile Photo

निर्वाचन स्वतन्त्र, निष्पक्ष,भयरहित वातावरणमा सम्पन्न, मुर्छित सम्बिधान लाई निर्वाचन मार्फत लय मा फर्काउन सूसिलाकार्की नेतृत्वको सरकार पूर्णतः सफल, #हार्दिक_बधाई

Madhu Adhikari (@samu_madhu) 's Twitter Profile Photo

६४सालमा समानूपातिकमा चारसिट ल्यायको राप्रपाले दूईचार सिटको पार्टी होईन भंयकर बनाउछू भन्ने उदधोष सहित आएको नेतृत्वले पार्टी लाई पून ६४वरिपरि पुर्यायछ,

Madhu Adhikari (@samu_madhu) 's Twitter Profile Photo

नयाँ युगको प्रारम्भ भ‌एको छ।पुरानो पुस्ता जनताबाट जबर्जस्त फालिएका छन।नायक सिनेमाको अनिलकपुरको झल्को दिने गरि बालेन सरकारले एकपछि अर्को #breaking_news दिईरहेका छ। सरकारको बेग बाईपंखि घोडाको जस्तो छ।सरकार धैर्य,संयम,भयरअघि बढोस, कानुन,बिधिको मार्ग टेकेर अधि बढदा त्यो टिकाउ होला

Madhu Adhikari (@samu_madhu) 's Twitter Profile Photo

न बर्सिन्छ,न समयमा पानि पार्न सक्छ,सुर्य नै बेलाबखत छोपि दिने,बादल जेन्जि बहूल संसदमा कसरि गडगडाउलान..?सुहाङलाई ल्वाङ खूवाउनेहरू #हम_नहि_सूधरेगें को बाटोमा।।।

Madhu Adhikari (@samu_madhu) 's Twitter Profile Photo

भर्खर ताजाजनादेशबाट दूईतिहाई नगिजको पार्टीलाई बिदेशिशक्ति,Ai सेना शूसिला सरकार algorithmले जितायको,भ्रमपुर्ण अभिव्यक्ति दिदापनि चूपचाप बसेका सांसद देख्दा उदेक लाग्यो,यत्रो जन‌अभिमतको अपमान हुदापनि नियामापति किन न गरेको? भाद्र२३/२४गते सेनाले जोगायको सम्बिधानलाई यतिचाडै बिर्सनमिल्छ

Madhu Adhikari (@samu_madhu) 's Twitter Profile Photo

राजनीतिकमा आयर सम्पत्ति जोड्नु र सम्पत्ति जोडेर राजनीतिकमा आउनु तात्विक फरक बिषय हो