sam😎😎 (@samsammagr) 's Twitter Profile
sam😎😎

@samsammagr

ktm

ID: 2363631307

calendar_today27-02-2014 04:32:12

494 Tweet

87 Takipçi

684 Takip Edilen

Mystica Devkota (@devkotamysti) 's Twitter Profile Photo

रवि लामिछाने गृहमन्त्री हुँदा, बलात्कारीलाई 'जीवनदान' दिएका थिए भनेर रास्वपाकै केन्द्रीय सदस्यले खुलासा गरिन्। नयाँको नाममा यो हर्कत! र फेरि पनि बलात्कारी जोगाउने यिनैले देश बनाउँछन् भनेर पत्याइदिनुपर्ने? 😠

Ankala Baram (@ankalabaram89) 's Twitter Profile Photo

चार वटी को पति चितवनको सभापति हेर्दा हेर्दै करोड पति भगमानको अर्को अवतार।

टिमुर (@nepalitimur) 's Twitter Profile Photo

नारायणहिटिका तक्मामा जडित सुन, हिरा- मोति गायब, करोडौंको सम्पत्ती हिनामिना !

BISHNU POKHAREL (@55kthm) 's Twitter Profile Photo

खुलेआम भारतीय जासुसीहरु भन्छन् पुरा राजपरिवारको सफया हामिले गरेको किनकि हाम्रो प्रधानमन्त्रीको बदला लिन भनी राखेका छन् तर आतंककारीहरु भन्छन् जसले आफ्नै दाजु लाई मार्यो उहीँ राजा बनाउने भन्छन् रे अनि यी आतंककारीहरु पनि प्रधानमन्त्री र गृहमन्त्री भएको थियो त किन छानबिन नगरेको त??

Annapurna Post (@annapurna_post) 's Twitter Profile Photo

राजसंस्था फर्काउने सपना नदेख्न पूर्वराजालाई कांग्रेस नेता सिटौलाको सुझाव annapurnapost.com/story/479469/

sam😎😎 (@samsammagr) 's Twitter Profile Photo

अफताब आलमले २७ जना इटाभट्टामा हालेको हैन रैछ। २७ जनाले आलमलाई चै भट्टामा हाल्न भनेर लखेटेका रैछन। लखेट्दा पनि नभेटेपछि बिरक्त भएर फ्रस्टु भएर के बाच्नु मरेकै जाती भन्ने सोचेर २७ जनाले आफैं भट्टामा हाम फालेर आत्महत्या गरे। बल्ल बल्ल भागेर ज्यान जोगाएका पीडित आलम प्रति सहानुभूति।

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

नुवाकोटमा राजावादी युवा कुटिएकोबारे प्रचण्डको प्रष्टीकरण- उसले जीवनभर पुग्नेगरी भेट्यो #NepalPress