सम्पूर्ण किताब नारायणगढ (@sampoornakitab) 's Twitter Profile
सम्पूर्ण किताब नारायणगढ

@sampoornakitab

साहित्यिक किताबहरू पाइने पुस्तक पसल ।

ID: 307717653

calendar_today30-05-2011 05:00:39

3,3K Tweet

2,2K Followers

4,4K Following

सम्पूर्ण किताब नारायणगढ (@sampoornakitab) 's Twitter Profile Photo

अक्षर समूह चितवनको आयोजनामा युवा आख्यानकार रमेश सायनको 'अन्तर' उपन्यासको अन्तर्क्रिया कार्यक्रम साउन ६ गते शनिबार बिहान ८:०० बजे नारायणी रिसोर्ट गैंडाकोटमा हुँदैछ । कार्यक्रममा तपाईं सबैलाई हार्दिक स्वागत गर्दछौँ ।

अक्षर समूह चितवनको आयोजनामा युवा आख्यानकार रमेश सायनको 'अन्तर' उपन्यासको अन्तर्क्रिया कार्यक्रम साउन ६ गते शनिबार बिहान ८:०० बजे नारायणी रिसोर्ट गैंडाकोटमा हुँदैछ ।

कार्यक्रममा तपाईं सबैलाई हार्दिक स्वागत गर्दछौँ ।
सम्पूर्ण किताब नारायणगढ (@sampoornakitab) 's Twitter Profile Photo

पन्ध्रौं शताब्दीमा मैथिली भाषाका महाकवि विद्यापतिले रचना गर्नुभएको पुस्तक `पुरुष-परीक्षा´लाई आदरणीय राजु सेढाईले रोजाइमा पार्नुभएको छ । यो पुस्तकलाई नेपाली भाषामा धीरेन्द्र प्रेमर्षिले अनुवाद गर्नुभएको हो ।बयो पुस्तक संस्कृत कथासङ्ग्रह हो ।

नेपाली कांग्रेस भरतपुर-४ का सचिव रेशमराज शर्माले कैलाश कोइरालाको उपन्यास `राजव्यूह´ संकलन गर्नुभएको छ । साथमा नेपाली कांग्रेस चितवनका पूर्वसभापति जीतनारायण श्रेष्ठ । शर्माको पठन सुखद रहोस्, हार्दिक शुभेच्छा छ ।

नेपाली कांग्रेस भरतपुर-४ का सचिव रेशमराज शर्माले कैलाश कोइरालाको उपन्यास `राजव्यूह´ संकलन गर्नुभएको छ ।
साथमा नेपाली कांग्रेस चितवनका पूर्वसभापति जीतनारायण श्रेष्ठ । शर्माको पठन सुखद रहोस्, हार्दिक शुभेच्छा छ ।
सम्पूर्ण किताब नारायणगढ (@sampoornakitab) 's Twitter Profile Photo

पोखरेली स्रस्टा अमृतको गैरआख्यान `यादको कोलाज´ प्रकाशोन्मुख छ । उहाँलाई बधाई एवम् शुभकामना छ ।

पोखरेली स्रस्टा अमृतको गैरआख्यान `यादको कोलाज´ प्रकाशोन्मुख छ ।
उहाँलाई बधाई एवम् शुभकामना छ ।
सम्पूर्ण किताब नारायणगढ (@sampoornakitab) 's Twitter Profile Photo

महिला मुक्ति आन्दाेलनकाे निरन्तर जागरणकाे लागि विचारप्रधान पत्रिका `अपराजिता पारिजात` सम्पूर्ण किताबमा उपलब्ध छ । मूल्य रू २००/-

महिला मुक्ति आन्दाेलनकाे निरन्तर जागरणकाे लागि विचारप्रधान पत्रिका `अपराजिता पारिजात` सम्पूर्ण किताबमा उपलब्ध छ । 
मूल्य रू २००/-
सम्पूर्ण किताब नारायणगढ (@sampoornakitab) 's Twitter Profile Photo

चितवनको सौराहामा लामो समयपछि गजल वाचनको वृहत् कार्यक्रम हुँदैछ । सहभागी भै गजल सुन्ने र सुनाउने मौका नगुमाउनु होला ।

चितवनको सौराहामा लामो समयपछि गजल वाचनको वृहत् कार्यक्रम हुँदैछ ।
सहभागी भै गजल सुन्ने र सुनाउने मौका नगुमाउनु होला ।
सम्पूर्ण किताब नारायणगढ (@sampoornakitab) 's Twitter Profile Photo

भरतपुर महानगरपालिका वडा नम्बर- २३ का अध्यक्ष आदरणीय दीपक दवाडीले सम्पूर्ण किताबमा आएर कैलाश कोईरालाको उपन्यास #राजव्यूह संकलन गर्नुभएको छ । यहाँको समय पठनीय रहोस्, हार्दिक शुभकामना छ ।

भरतपुर महानगरपालिका वडा नम्बर- २३ का अध्यक्ष आदरणीय दीपक दवाडीले सम्पूर्ण किताबमा आएर कैलाश कोईरालाको उपन्यास #राजव्यूह संकलन गर्नुभएको छ ।
यहाँको समय पठनीय रहोस्, हार्दिक शुभकामना छ ।
सम्पूर्ण किताब नारायणगढ (@sampoornakitab) 's Twitter Profile Photo

हाम्रो मझेरी साहित्य प्रतिष्ठानका अध्यक्ष पुष्प अधिकारी अञ्जलीले सम्पूर्ण किताबमा आएर #बोइ र #चरिमाई पुस्तक संकलन गर्नुभएको छ । यहाँको समय पठनीय रहोस्, हार्दिक शुभकामना छ ।

हाम्रो मझेरी साहित्य प्रतिष्ठानका अध्यक्ष पुष्प अधिकारी अञ्जलीले सम्पूर्ण किताबमा आएर #बोइ र #चरिमाई पुस्तक संकलन गर्नुभएको छ ।
यहाँको समय पठनीय रहोस्, हार्दिक शुभकामना छ ।
सम्पूर्ण किताब नारायणगढ (@sampoornakitab) 's Twitter Profile Photo

रामेश्वर पुस्तकालय स्थापनाको रजत वर्षको अवसरमा देवघाटस्थित रामजानकी कन्या गुरुकुलमका विद्यार्थीहरूलाई पुस्तक वितरणार्थ पुस्तक संयोजन गर्नुहुँदै पुस्तकालयका अध्यक्ष माधव देवकोटा, निवर्तमान अध्यक्ष बालकृष्ण थपलिया र कोषाध्यक्ष सतिस रानाभाट सम्पूर्ण किताबमा ।

कवि रमेश श्रेष्ठको कवितासङ्ग्रह `मलामी पहाड र सारङ्गी´ सम्पूर्ण किताबमा उपलब्ध छ । मूल्य ३५०/-

कवि रमेश श्रेष्ठको कवितासङ्ग्रह `मलामी पहाड र सारङ्गी´ सम्पूर्ण किताबमा उपलब्ध छ ।
मूल्य ३५०/-
सम्पूर्ण किताब नारायणगढ (@sampoornakitab) 's Twitter Profile Photo

`कुटी´ निबन्धसङ्ग्रहका लेखक मणि रत्न र `मोसो´ उपन्यासका लेखक सूर्यप्रकाश कँडेलबाट काव्यकुञ्ज साहित्य प्रतिष्ठानका अध्यक्ष कमल अर्यालले हस्ताक्षर सहितको कृति संकलन गर्नुभएको छ । यहाँको समय पठनीय रहोस्, हार्दिक शुभेच्छा छ ।

`कुटी´ निबन्धसङ्ग्रहका लेखक मणि रत्न र `मोसो´ उपन्यासका लेखक सूर्यप्रकाश कँडेलबाट काव्यकुञ्ज साहित्य प्रतिष्ठानका अध्यक्ष कमल अर्यालले हस्ताक्षर सहितको कृति संकलन गर्नुभएको छ । 
यहाँको समय पठनीय रहोस्, हार्दिक शुभेच्छा छ ।
सम्पूर्ण किताब नारायणगढ (@sampoornakitab) 's Twitter Profile Photo

आज शनिबार चितवन गजलमय हुँदैछ । बिहान ११:३० बजे गैरीबारी रिसोर्ट सौराहामा गजल सुन्न तपाईं सबैलाई आमन्त्रण गर्दछौँ ।

आज शनिबार चितवन गजलमय हुँदैछ ।
बिहान ११:३० बजे गैरीबारी रिसोर्ट सौराहामा गजल सुन्न तपाईं सबैलाई आमन्त्रण गर्दछौँ ।
सम्पूर्ण किताब नारायणगढ (@sampoornakitab) 's Twitter Profile Photo

आदरणीय तेज कार्कीले `ओ पेङ्दोर्जे´को चर्चा सुन्नुभएछ । राजु स्याङ्तानको कविता पढ्न मन लाग्यो भनेपछि हामीले उहाँलाई यो पुस्तक उपलब्ध गरायौँ ।

आदरणीय तेज कार्कीले `ओ पेङ्दोर्जे´को चर्चा सुन्नुभएछ ।
राजु स्याङ्तानको कविता पढ्न मन लाग्यो भनेपछि हामीले उहाँलाई यो पुस्तक उपलब्ध गरायौँ ।
Devendra R Bhattarai (@registandiary) 's Twitter Profile Photo

अर्को नक्कली प्रकरण :: के नक्कली, को सक्कली ?! ## “म कुनै पनि नेपाली प्रकाशकलाई चिन्दिनँ, न त कुनै प्रकाशकले अनुवादको अनुमति लिएका छन् । त्यस्ता पुस्तक सबै नक्कली र अनधिकृत हुन्” ~तसलिमा नसरिन Upendra Raj Pandey Angad Dhakal Kiran Nepal ekantipur.com/news/2023/07/3…